धर्मेन्द्र प्रसाद यादव

धर्मेन्द्र प्रसाद यादव

धर्मेन्द्र प्रसाद यादव हाम्रो जनकपुर का पर्सा जिल्ला सम्वादाता हुन। उहाँलाई सामाजिक संजालमा पनि भेट्न सकिन्छ। मोबाइल न - +977 981-6222855

पर्सा प्रहरीद्वारा अवैध घरेलु मदिरा ६७०० लिटर नष्ट

वीरगंज, १ ८ साउन / जिल्ला प्रहरी कार्यालय पर्सा तथा ई.प्र.का.पटेर्वासुगौली पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले हिजो आइतबार दिउसो अन्दाजी...

भारतबाट अवैध रुपमा भित्राएको भैसी सहित मानिस पक्राउ ।

वीरगंज, १ ९ साउन / विश्वव्यापी रुपमा फैलिएको COVID-19 (कोरोना भाइरस) को महामारी नियण्त्रणको लागी जिल्ला प्रशासन कार्यालय पर्साद्वारा गरिएको...

बिश्व भरिका हिन्दूहरुको लागि सावन २१ गते ऐतिहासिक दिन,बिजय उत्सव मनाऊँ: हिन्दू परिषद नेपाल

रंजित चौरसिया,बीरगंज १४ सावन।हिन्दू परिषद नेपाल केन्द्रिय कमिटी सचिवालयको बैठक आज बीरगंजमा सम्पन भएको छ।बैठकमा केन्द्रिय अध्यक्ष संतोष पटेल,उपाध्यक्ष बिजय...

पर्साको विश्रामपुरबाट ४५ किलो गाँजा बरामद ।

वीरगंज, १ १ साउन / पर्साको बहुदरमाई नगरपालिकाबाट प्रहरीले ४५ किलो गाँजा बरामद गरेको छ । बहुदरमाई नगरपालिका वडा नं.–९...

बिपि कोईराला युवा नेतुत्व बिकास मञ्च पर्साको अध्यक्षमा हरेन्द्र यादव चयन ।

वीरगंज, ७ साउन बुधबार / नेबि संघका पुर्व ठाकुर राम बहुमुखी क्याम्पस ईकाई सहसचिव हरेन्द्र यादवलाई बिपि कोईराला युवा नेतुत्व...

जसपा नेपाल बिरगंज महानगर कार्य समितिद्वारा पर्साका प्र.जि.अ लाई ज्ञापनपत्र ।

वीरगंज, ४ साउन - जनता समाजवादि पार्टी नेपाल बिरगंज महानगर कार्य समितीद्वारा पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्की मार्फत...

पिसिआर परिक्षण निसुल्क हुनु पर्ने माग राख्दै नेपाली काङ्ग्रेस पर्साद्वारा बिरोध प्रदर्शन ।

वीरगंज, ४ साउन - नेपाल सरकारले शुल्क लिएर पिसिआर परिक्षण गर्ने निर्णयको विरोधमा नेपाली कांग्रेस पर्साले विरोध प्रर्दशन गरेको थियो...

विजयनगरमा फेला परेका १ सय ४० वर्ष पुराना पैसा कपिलवस्तु सङ्ग्रहालयलाई हस्तान्तरण

राम प्रघट कोरीजेष्ठ ३० – विजयनगरकपिलवस्तुको विजयनगर गाउँपालिकामा फेला परेका १ सय ४० वर्ष पुराना सिक्का पैसा कपिलवस्तु सङ्ग्राहलय तिलौराकोटलाई...

राज्य मन्त्री यादवद्धारा बागमति नदिको क्षतिग्रस्त ठोक्करको अनुगमन, कटानलाई जसरी पनि नियन्त्रण गर्ने

सत्येन्द्र प्रताप सिंह, रौतहट ३० अषाढ। प्रदेश २ सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले अविरल वर्षासँगै...

युवा समाजसेवी एमडी सनमले डिएसपी महतोको गरे उच्च प्रगतिको कामना

सत्येन्द्र प्रताप सिंह, रौतहट २९ अषाढ।ईलाका प्रहरी कार्यालय गरुडाको प्रमुखको पदभार सम्हालेका (डिएसपी)प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतो आए देखिनै आम...

माननीय सान्सद ओमप्रकाश शर्माद्वारा नमुना युवा सान्सद स्थापना र अभ्यास कार्यक्रमको दोस्रो दिन पार्लियामेन्टमा हुने गतिविधिबारे जानकारी दिनु हुँदै ।

वीरगंज २ ७ असार- युवाहरुलाई लक्षित गर्दै नमुना युवा सांसद स्थापना र अभ्यास कार्यक्रमको आज दोश्रो दिन युवा माननीयद्धारा सपथग्रहण...

नेपाली काङ्ग्रेसको बहुअरिमा १७ सदस्यीय वडा टोल समिति गठन ।

वीरगंज २ ७ असार - नेपाली काङ्ग्रेस बिरगंज महानगर वार्ड न १४ बहुअरि टाेल स्तरिय कार्यकर्ता भेला नेपाली काङ्ग्रेस बि...

छिपहरमाईमा गरीबसंग विशेश्वर कार्यक्रम अन्तर्गत तरकारीको बिउ तथा शैक्षिक सामग्री वितरण /

भिस्वा/पर्सा – पर्साको छिपहरमाइमा गरिब सँग बिशेश्वर  कार्यक्रम अन्तर्गत मंगलबार एक कार्यक्रम बिच छात्र छात्रा हरुलाई शैक्षिक सामग्री र संस्था का...

पुर्ब राजा को जन्मदिन को अवसरमा राजसंस्था र हिन्दूराष्ट स्थापना को माँग गर्दै वीरगंज मा रयाली

पवन प्रसाद साहवीरगंज २२ अषाढ / नेपालराष्ट बाद संघ केन्द्रीय कार्यालय वीरगंज पर्सा द्वारा पुर्ब राजा ज्ञानेन्द्र बिरबिक्रम शाह को...

वीरगंज १४ पिपरामा ढलानमाथी ढलान हुदै, स्थानियहरुको गुनासो

वीरगंज २० अषाढ । वीरगंज महानगरपालिकाकाे वडा नं. १४ पिपरामा ढलानमाथी ढलान भए पनि कंची सडक नबनेकाे सथानियहरुले गुनासाे गरेका...

वीरगंज १४ पिपरामा ढलानमाथी ढलान हुदै, स्थानियहरुको गुनासो

वीरगंज २० अषाढ । वीरगंज महानगरपालिकाकाे वडा नं. १४ पिपरामा ढलानमाथी ढलान भए पनि कंची सडक नबनेकाे सथानियहरुले गुनासाे गरेका...

प्रधानाध्यापक नियुक्तीको बिवरण र एक करोडको खर्च दिन अनाकानी गर्दै बिधालय प्रशासन

रौतहट १९ असार// नमुना विकास लागी छनौटमा परेका रौतहटका तीन वटा बिधालयले गुरुयोजना तथा प्रधानाध्यापकको नियुक्तीको विवरण पेश नगर्दा रकम...

राष्ट्रियताको पहरेदार ओलि नेतुत्वको सरकारलाई कसैले हल्लाउन नसक्ने :- नेकपाका नेता गुप्ता

वीरगंज १८ असार - संबिधान सभाका सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी पर्साका नेता राजकुमार गुप्ताले नागरिकता बिधेयकमा बैबाहिक अंगीकृतको सवालमा...

जिपि कोईराला फाउन्डेसन पर्साद्वारा गिरिजा प्रसाद कोईरालाको ९६औं जन्मोत्सव मानव सेवा आश्रममा मनायो।

वीरगंज १८ असार - नेपाली राजनितिका शिखर पुरुष स्वर्गीय गिरिजा प्रसाद कोईरालाको जन्म जयन्तिको अवसरमा जी.पी कोईराला फाउण्डेशन पर्साले वीरगंजमा...

नागरिकता बिधेयकको बिरोधमा बिरगंजमा विद्यार्थी संगठन राष्ट्रिय विद्यार्थी संघ ठाकुर राम बहुमुखी क्याम्पस ईकाई कमिटीद्वारा बिरोध प्रदर्शन ।

वीरगंज १८ असार - जनता समाजवादी पार्टी नेपालको भातृ संगठन राष्ट्रिय विधार्थी संघ ठाकुर राम बहुमुखी क्याम्पस ईकाइ कमिटीले बिहीबार...

निजामती कर्मचारीहरुको ट्रेड युनियन पर्साद्वारा प्र. जि. अ. मार्फत प्रधानमन्त्रीको कार्यालयलाई विभिन्न माग राखी ज्ञापनपत्र बुझाए ।

वीरगंज १८ असार - निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन पर्साद्वारा प्रमुख जिल्ला अधिकारी बिष्णु कार्की मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको...

चट्याङ बाट जान गुमाएको ,मृतकको परिवारलाई प्रदेश २ सरकारद्वारा १ लाख राहत

वीरगंज १८ असार - प्रदेश २ सरकारले बारामा चट्याङ लागेर ज्यान गुमाएका मृतकको परिवारलाई १ लाख रुपैंया राहत दिने निर्णय...

ट्राफिक अनुशासन तथा व्यवस्थापनमा सहज बनाउन बिरगंजको मुख्य सडकमा डिभाइडर राखियो ।

वीरगंज १७ असार - ब्यवस्थित बीरगंज अभियान अन्तर्गत बिरगंजको पावर हाउस चोकदेखी रजत जयन्ती चोक सम्म ,घण्टाघरदेखी बसपार्क सम्मको लिंकरोड...

बारामा चट्याङ खस्दा ४ जनाको मृत्यु , ७ जना घाईते /

वीरगञ्ज १८ असार : आज बिहान खेतमा रोपाई गरिरहेको बेला एक्कासी बारामा चटयांग खस्दा ४ जनाको मृत्यु भएको छ भने ७...

स्रोत नखुलेकाे २ लाख नेपाली रुपैयासहित एक जना पक्राउ ।

वीरगंज १७ असार - स्रोत नखुलेको नेपाली रुपैया सहित एकजनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बाेर्डर आउट...

पर्सामा अवैध हुण्डीको रकम बरामद / ४ जना पक्राउ:-

वीरगंज १७ असार - जिल्ला प्रहरी कार्यालय पर्साबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जिल्ला पर्सा बी.म.न.पा.वडा नं.२४ रामगढवा स्थित...

लायन्स क्लब अफ मेलेनियमले एक कार्यक्रममा ४५ सय भिटीएम किट हस्तान्तरण

हिजो मंगलबार एक कार्यक्रममा लायन्स क्लब अफ मेलेनियमले ४५०० (पैटालिस सय ) वोटा कोभिड १९ टेस्टिंग भिटीएम किट हस्तान्तरण गरियेको...

नेपाल राष्टबाद संघ द्वारा राजा आउ देश बचाउ नारा सहित मोटरसाइकल रयाली सम्पन

पवन प्रसाद साह (पर्सा )वीरगंज १६ असार - नेपाल राष्ट बाद संघ केन्द्रीय कार्यालय वीरगंज पर्सा द्वारा राजाआउ देश बचाउ,हिन्दू...

जसपा नेपाल पर्साद्वारा नागरिकता विधेयकको विरोधमा बिरगंजमा बृहत प्रदर्शन ।

वीरगंज १६ असार - जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति पर्साको आयोजनामा नेपाल सरकारले जारी गर्ने भनिएको नागरिकता विधेयकको...

पर्सा प्रहरीले कच्चा पदार्थ २४ सय लिटर मदिरा नष्ट गर्यो /

वीरगंज १५ असार - पर्सा प्रहरीले कच्चा पदार्थ २४ सय लिटर मदिरा नष्ट गरेको छ / प्रहरी चौकी मिर्जापुर पर्साबाट...

नेपाल सरकारले ल्याउन लागेको बिभेदकारि नागरिक्ताकाे बिरोधमा बिरगंजको घन्टाघरमा प्रदर्सन ।

वीरगंज १५ असार - नेपाल सरकारले ल्याउन लागेको बिभेदकारी नागरिकताको बिरोधमा सोमबार बिरगंजको घन्टाघरमा धर्ना कार्यक्रम गरेका थिए । नागरिक...

बम विस्फोट तथा ज्यान मार्ने उद्योग मुद्दाका आरोपितलाई जेल चलान

सत्येन्द्र प्रताप सिंह, रौतहट १३ अषाढ।बम बिस्फोट तथा ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ परेका रौतहटका दुई जनालाई कारागार चलान गरिएको...

छिपहरमाईमा आलुको झोलाबाट ३ लाख ५५ हजार सहित दुई जना पक्राउ

भिस्वा । सशस्त्र प्रहरीले पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. २ टिहुकीबाट आलुमा लुकाई छिपाई ल्यउदै गरेकाे ३ लाख ५५ हजार रुपैयासहित...

सशस्त्र प्रहरीले कुटपिट गरेको विरोधमा स्थानिय द्वारा टायरबली प्रदर्शन

पर्साको छिपहरमाई गाउँपालिकामा सशस्त्र प्रहरीको ज्यादती दिनप्रतिदिन बढ्दै गईरहेको छ /सशस्त्र प्रहरीले दुई जना स्थानिय युवाहरूलाई बिना कारण निर्घात रूपले...

लागु औषध ट्याब्लेट सहित २ जना पक्राउ:-

वीरगंज १० असार - जिल्ला प्रहरी कार्यालय पर्सा तथा प्रहरी चौकी प्रसौनीभाठ्ठा पर्साबाट मंगलबार खटिएको सयुक्त प्रहरी टोलीले जिल्ला पर्सा...

अबैध औषधि सहित मानिस पक्राउ:-

वीरगंज १० असार - जिल्ला प्रहरी कार्यालय पर्सा तथा प्रहरी चौकी ईनर्वा पर्साबाट मंगलबार खटिएको प्रहरी टोलीले जिल्ला पर्सा बी.म.न.पा.वडा...

लागु औषध ईन्जेक्सन सहित मानिस पक्राउ:-

वीरगंज १० असार -जिल्ला प्रहरी कार्यालय पर्साबाट मंगलबार खटिएको प्रहरी टोलीले जिल्ला पर्सा बीरगंज महानगरपालिका वडा नं.-१५ पानीटंकी स्थित प्रदेश...

किर्ते सही गरी आफनो मोबाईलमा एम-बैंकिंग सुचारु गरी ठगी गर्ने मानिस पक्राउ /

वीरगंज ९ असार - जिल्ला चितवन भरतपुर म.न.पा.वडा नं.६ हाल जिल्ला पर्सा बी.म.न.पा. वडा नं.१३ बस्ने मिरा कुमारी के.सी.ले राष्ट्रिय...

ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरद्वारा पसले र ग्राहक लाई समाजिक दुरि कायम गरि कोरोना भाईरसबाट बच्न सचेतना मुलक कार्यक्रम ।

वीरगंज ८ असार - ग्रिनसिटि सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा आदर्शनगरको आयोजनामा समुदाय प्रहरी साझेदारी अन्तर्गत कोरोना भाईरस...

हिन्दू परिषद नेपाल द्वारा कलैयामा बिरोध प्रदर्शन

कलैया ८ असार।हिन्दू परिषद नेपाल जिल्ला कार्य समिति बाराले आज कलैयामा बिरोध प्रदर्शन गरेको छ।हिन्दू समुदाय वा आस्था केन्द्र माथि...

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल पर्साद्वारा मेयर सरावगीलाई ज्ञापन

वीरगंज ८ असार - विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाईरस (कोभिड–१९) को कारण सरकारले लागु गरेको लकडाउनको मारमा राष्ट्रिय सौनदर्यकर्मी...

नेपाल राष्ट बाद राष्ट्रिय नागरिक संघर्ष समिती भिस्वा पर्सा द्वारा राजा आउ देश बचाउ नारा सहित भब्य रुपमा रयाली ।

पोखरिया ,असार ८ गते सोमबार नेपाल राष्ट बाद राष्ट्रिय नागरिक संघर्ष समिती भिस्वा पर्सा द्वारा राजा आउ देश बचाउ ,...

सशस्त्र प्रहरीलाई देखेर फाली भागेको उक्त झोला बाट ६ लाख बरामद

भिस्वा ७ असार । सशस्त्र प्रहरी बलकाे भिस्वा बिअाेपीले छ लाख नेपाली रूपैयाँ बरामद गरेको छ।भारतको सिक्टाबाट नेपाल प्रबेश गरेका...

भैंसी सहित एक जना पक्राउ

भिस्वा ७ असार - जिल्ला प्रहरी कार्यालय पर्साबाट विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले जिल्ला पर्सा छिपहरमाई गा.पा.वडा नं.३ स्थित...

वैवाहिक अंगीकृत नागरिकता सम्बन्धी विधेकमाथी राज्य मन्त्री योगेन्द्र यादवको आपत्ति

सत्येन्द्र प्रताप सिंह,रौतहट ७ असाढ। प्रदेश २ का भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले सत्तारुढ दल नेपाल...

नेपालको झन्डा जलाउने भारतका मौलाना विरुद्ध बिरगंजमा प्रदर्शन ।

वीरगंज ,असार ७ गते - वीरगन्जका स्वतन्त्र युवाहरुले नेपालको झन्डा जलाउने भारतिय मौलाना बिरुद्ध वीरगन्जमा प्रदर्शन गरेका थिए । शनिबार...

नेबिसंघ ठा. रा. ब. क्याम्पस ईकाई समितीद्वारा जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत सम्मानिय प्रधानमन्त्रीलाई उपहार ।

वीरगंज, असार ०५ गते शुक्रबार । नेपाल विद्यार्थी संघ ठाकुरराम बहुमुखी क्याम्पस ईकाई समितिका अध्यक्ष मनोज कुमार साहको नेतुत्वमा गएको...

नेबि संघ पर्साद्वारा बिधुत प्राधिकरण बिरगंजका प्रमुखलाई ज्ञापनपत्र ।

वीरगंज ५ असार - लकडाउन अवधी भरको बिधुत महसुल मिनाहको मागं गर्दै नेपाल बिधार्थी संघ पर्साले नेपाल बिधुत प्राधिकरण बितरण...

विन्दु पाण्डे स्मृति पुरस्कारबाट स्थानीय महिला सन्चारकर्मी बिमला गुप्ता सम्मानित ।

वीरगंज ५ असार -स्व. बिन्दु देबि पाण्डेको चौथो बार्षिक पुन्य तिथिको अवसरमा आयोजित महिला पत्रकार सम्मान तथा पुरस्कार बितरण समारोह...

वीरगंजबाट पर्सा प्रहरीले लागू औषध सहित ४ जना पक्राउ /

लागु औषध ईन्जेक्सन १२५० एम्पुल सहित २ जना मानिस पक्राउ:- धर्मेन्द्र प्रसाद यादव (पर्सा )वीरगंज ४ असार - जिल्ला प्रहरी...

ट्रेक्टरमा लोड गरि भारततर्फ लेजादै गरेको डिजल सहित पटेल पक्राउ

भीस्वा ४ असार - जिल्ला प्रहरी कार्यालय पर्सा ले असार ३ गते बुधबार रात को समयमा खालीड्राममा डिजल लोड गरी...

अपहरणको बिषयमा बिभिन्न मिडियामा आएको खबर झुट र निराधार रहेको तथा आफु सकुशल रहेको रिन्कु कुमारी पासमानको भनाइ

सत्येन्द्र प्रताप सिंह, रौतहट ४ अषाढ।रौतहटको बौधीमाई नगरपालिका वडा नम्बर ५ कोपबाका उमेश पासमानले आफ्नो छोरी रिन्कु कुमारी पासमान अपहरणमा...

प्रतिरोधात्मक क्षमता बृद्वि गर्ने आयुर्वेद औंषधि बितरण ।

बिरगंज , असार ०३ गते बुधबार । पर्सा जिल्लाको पोखरीया नगरपालिकाको आयुर्वेद शाखाद्वारा वीरगञ्जको कोरोना isolation हस्पिटलमा रहेका पोखरीयाका कोरोना...

प्रतिरोधात्मक क्षमता बृद्वि गर्ने आयुर्वेद औंषधि बितरण ।

बिरगंज , असार ०३ गते बुधबार । पर्सा जिल्लाको पोखरीया नगरपालिकाको आयुर्वेद शाखाद्वारा वीरगञ्जको कोरोना isolation हस्पिटलमा रहेका पोखरीयाका कोरोना...

बाराको बलिरामपुरबाट ३५ क्विन्टल अवैध छोहडा बरामद

बारा,असार ३ गते ।बारा प्रहरी ले अवैध छोकडा बरामद गरेको छ ।विश्रामपुर गाउपालिका वडा नं.४ बलिरामपुर टोलको बाटो हुँदै नेपालबाट भारततर्फ...

डियुटीमा रहेको प्रहरीले समातेको छोकडा चौकी इन्चार्ज सिंह ले तस्कर को जिम्मा लगायो

रौतहट २ असार - रौतहट जिल्ला को गौर भन्सार चौकी नेपाल प्रहरीका असई धर्मेन्द्र कुमार सिंहले आफ्नो को बल मा...

ड्राईभिङ्ग संघ प्रदेश २ ले लकडाउन भरीको सवारी र लाईसेन्सको करको जरिवाना नलिन नारायणी यातायातका प्रमुखलाई ध्यानाकर्षण ।

बिरगंज , असार ०१ गते सोमबार । डाईभिङ्ग स्कुल संघ प्रदेश न.२ ले लकडाउन अवधिभरिको सवारी र लाईसेन्समा लाग्ने करको...

राज संस्था र हिन्दूराष्ट स्थापना को माग गर्दै वीरगंजमा रयाली

पवन प्रसाद साहवीरगंज ,१ अषाढ नेपालराष्ट बाद संघ केन्द्रीय कार्यालय वीरगंज पर्सा द्वारा अब देस बचाउने जिम्मा राजा को लेखिएको...

वीरगंज वार्डन १७ अलौं को वडा अध्यक्ष सुखरानी कुमारी को अध्यक्षता राहत बितरण

पवन प्रसाद साहपर्सा/जेठ ३२ गतेबिश्र्वभरी महमारीकोरुपमा फैलिएको covid 19 कोराना भाइरस को कारण लकडाउन बाट प्रभावित अति बिपन गरिब परिवार...

ओरिया खोला बाट पर्सा प्रहरीद्वारा भैसी नियन्त्रण ।

धर्मेन्द्र प्रसाद यादव , पोखरिया ३२ जेठ - जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलिले शनिबार रात्रि .०२:३० बजे जिल्ला...

सरकारले भी.टी.एम उपलब्ध नगराए जनतालाई स्वास्थ्य मन्त्रालय छिर्न बेर लाग्दैन : सांसद यादव

रंजित चौरसिया -बीरगंज ३२ जेष्ठ। अहिले देशभरी नै भिटिएम किटको अभाव भएको छ । भिटिएम मेसिन छ तर भिटिएम किट...

लकडाउनको बेलामा बाराको विभिन्न नाका बाट ब्यापक रुपमा तस्करी हुँदै

वीरगंज ३२ जेष्ठ।बारा जिल्लाको विभिन्न नाकाबाट ब्यापक रूपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी भईरहेको समाचार प्राप्त भएको छ...

बिरगंजमा भएको रक्तदान कार्यक्रममा २ महिला सहित १२५ जनाले रक्तदान गरे ।

वीरगंज ३१ जेठ -- युवा वचन सस्थाद्वारा रक्तदान कार्यक्रममा २ महिला सहित १२५ जनाले रक्तदान गरेको सस्थाका अध्यक्ष पियुष कादमियाले...

वीरगंज हेल्थ केयर हस्पिटलमा मृत्यु भएका ५ वर्षिय बालकमा कोरोना पुष्टि

धर्मेन्द्र प्रसाद यादव ,वीरगंज ३१ जेठ — उपचारको क्रममा शुक्रबार वीरगन्ज हेल्थ केयर हस्पिटलमा मृत्यु भएका ५ वर्षीय बालकमा कोरोना...

समाजसेवी शम्भु प्रसाद चौरसियाका आमाले गरिन एक चौकको नामाकरण

रंजित चौरसिया, वीरगंज ३० जेष्ठ।वीरगंज महानगरपालिका वडा नं १६ मा रहेको एक कार्यक्रम बीच चौकको नामाकरण गरिएको छ।सो चौकको नाम...

नेपाली कांग्रेसका नेता एवं पुर्व सान्सद अनिल रुङ्गटाको विशेष पहलमा स्वास्थ्य सामाग्री हस्तान्तरण

वीरगंज ३० जेठ - नेपाली कांग्रेसका नेता एवं पुर्व सान्सद अनिल रुङ्गटाको विशेष पहलमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो ।...

प्रदेश सरकार विरुद्ध वीरगंज मा विरोध प्रदर्शन

वीरगंज २९ जेठ - लकडाउनको बेला सामाजीक दुरि कायम गरि बिरगंजका सक्रिय युवाहरुले शान्तीपुर्ण बिरोध प्रदर्शन गरेका थिए ।सघिय ,...

धोबिनी गाउँपालिका ५ मा सडक ढलान र नाला निर्माण को शिलान्यास

पोखरिया २९ जेठ - प्रदेश नं २ को भौतिक पुर्वाधार बिकास मन्त्री जितेन्द्र सोनल ले प्रत्येक जिल्ला मा एक गाउँपालिका...

एक घर, कम्तिमा एक व्यक्ति, एक पिसिआर टेस्ट गर्न माग गर्दै अभियान शुरु

बारा २९ जेठ - एक घर , कम्तिमा एक व्यक्ति, एक पिसिआर टेस्ट स्थानिय निकायको पहलमा होस् भन्ने माग गर्दै...

एक घर, कम्तिमा एक व्यक्ति, एक पिसिआर टेस्ट गर्न माग गर्दै अभियान शुरु

बारा २९ जेठ - एक घर , कम्तिमा एक व्यक्ति, एक पिसिआर टेस्ट स्थानिय निकायको पहलमा होस् भन्ने माग गर्दै...

वीरगञ्ज महानगरको कोभीड कोषमा माछापुच्छ्रे बैंकद्वारा एक लाख सहयोग।

वीरगंज २८ जेठ - वीरगञ्ज महानगरपालिकाको कोभिड-१९ विपत व्यवस्थापन कोषमा माछापुच्छ्रे बैंक वीरगन्ज शाखाले आर्थिक सहयोग गरेको छ । महानगरपालिका...

पर्सा प्रहरीले एमबुलेन्ससहित ५६ केजी गाजा बरामद

वीरगंज २८ जेठ - विश्व व्यापी महामारीका रूपमा फैलिएकाे काेराेनाभाइरसकाे संक्रमण त्रास न्युन राख्न नेपाल सरकारले आव्हान गरेकाे लकडाउनकाे माैका...

पर्सा प्रहरीले रक्सीसहित ट्यांकर पक्राउ

धर्मेन्द्र प्रसाद यादव ,वीरगंज २८ जेठ बिश्‍व महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रण तथा रोकथाम गर्न नेपाल सरकारले आहवान गरेको...

पर्साको जगरनाथपुर गा.पा.मा ८ जनामा कोरोना संक्रमण पुष्टि ।

वीरगंज २६ जेठ -- पर्साको जगरनाथपुर गाउँपालिकाका सन्ठीस्थित रहेका क्वारेन्टाइनमा ८ जनामा कोरोना संक्रमणको पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला...

पर्साको भिस्वाबाट अवैध कपडा सहित एक जना पक्राउ

धर्मेन्द्र प्रसाद यादव -भिस्वा २५ जेठ पर्साकाे ग्रामिण भेगमा रहेको भिस्वा सीमानाकाबाट अवैध कपडा सहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे...

नेपाली काँग्रेसले कर मिनाहाको माग गर्दै आज वीरगन्जमा विरोध प्रर्दशन

वीरगंज २४ जेठ प्रमुख प्रतिपक्षको भुमिकामा रहेको नेपाली काँग्रेसले कर मिनाहाको माग गर्दै आज वीरगन्जमा विरोध प्रर्दशन गरेको छ ।नेपाली...

दुर्गा पुजा समिति रानिघाटको आयोजनामा भएको रक्तदान कार्यक्रममा सम्पन

वीरगंज २४ जेठ -- बिरगंजमा रगतको अभाव भएसङै रगत सहजरुपमा सबैले पाउन भन्दै लकडाउनको बेला पनि सामाजिक दुरि कायम गरि...

समाज परिवर्तन नेपालको आयोजनामा रक्तदान कार्यक्रम सम्पन १ महिला सहित ६१ जनाले गरे रक्तदान

वीरगंज २४ जेठ -- समाज परिवर्तन नेपालको आयोजना र वीरगंज महानगरपालिकाको सहयोगमा आज वीरगंज १४ पिपरा स्थित नृसिंग बिद्यालयमा रक्तदान...

प्रदेश न.२ मा पहिलो पटक बिरगंज हेल्थ केयर हास्पिटलले आरडीटी प्रविधिद्वारा कोरोना परिक्षण कार्य सुरु गर्यो।

वीरगंज २४ जेठ -- प्रदेश २ मा पहिलो पटक बिरगंज हेल्थ केयर हास्पिटलले कोरोना जाँचको लागि आरडीटी प्रविधिद्वारा परीक्षण गर्ने...

युवा समाज भिस्वा द्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन /

धर्मेन्द्र प्रसाद यादव भिस्वा २३ जेठ / लकडाउनले गर्दा ब्लड बंकमा रक्तको अभाव भएको हुनाले युवा समाज भिस्वाले आज रक्तदान कार्यक्रमको...

युवा समाज भिस्वा द्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन /

धर्मेन्द्र प्रसाद यादव भिस्वा २३ जेठ / लकडाउनले गर्दा ब्लड बंकमा रक्तको अभाव भएको हुनाले युवा समाज भिस्वाले आज रक्तदान कार्यक्रमको...

छिपहरमाई गा.पा.वार्ड ४ बाट ठूलो परिमाणमा नेपाली नोट सहित एक युवक पक्राउ

धर्मेन्द्र प्रसाद यादव - भिस्वा २२ जेठ पर्साको सिमावर्ती छिपहरमाई गाउँपालिका वार्ड नं ४ बंजारी बाट अाज बिहान सशस्त्र प्रहरी...

मिथिला वाइल्ड लाइफ ट्रष्टद्धारा २३१ विपन्न घर परिवारलाई राहत वितरण ।

धर्मेन्द्र प्रसाद यादव - पर्सा, जेष्ठ २२पर्साको वीरगंंज महानगरपालिका वडा नं. १७ अलौं टोलमा रहेका अति विपन्न गरिब, अपांग, एकल...

मिथिला वाइल्ड लाइफ ट्रष्टद्धारा हिजो र आज गरि बाराका ३ पालिकामा १५० विपन्न घर परिवारलाई राहत वितरण ।

धर्मेन्द्र प्रसाद यादव ,जेठ २१ गते बारा जिल्लाको फेटा गाँउपालिकाको वडा नं. १ को त्रिवेणी टोलमा रहेका अति विपन्न गरिब,...

ठेक्दार रौनियार ले तिलावे पुल को अलपत्र बनाई पर्साबासी को भबिष्य संग खेलवाड गरे।

धर्मेन्द्र प्रसाद यादव ,पोखरिया जेठ २१पर्साबासी हरु लाई सदरमुकाम बिरगंज संग जोडिने यो पर्सा जिल्लाको तिलावे पूल निर्माणको लागि ठेक्का...

पटेर्वा सुगाैली गापाद्वारा वीरगंज महानगरलाई २५ लाखको चेक हस्तान्तरण गर्यो अध्यक्ष :चौधरी

धर्मेन्द्र प्रसाद यादव पोखरिया २० जेठपर्साको पटेर्वासुगौली गाउँपालिका ले अाज बिरगंज महानगरपालिकाको प्रकोप ब्यवस्थापन कोषमा २५ लाख को चेक हस्तान्तरण...

प्रदेश २ का विपन्न, गरीब, गर्बवती तथा सुत्केरी महिला हरु लाई एकिकृत राहत प्याकेज वितरण।

बीरगंज २० जेठबारा जिल्लाको करैया माई गाउँपालिका वडा नं. ८ तथा कलैया उपमहानगरपालिका वडा न. १६ का गरिब तथा अतिबिपन्न...

भारतियहरुले नेपाली भुमीमा गरेको हस्तक्षेप प्रति नेता रिजालको गम्भीर ध्यानाकर्षण

बिरगंज, जेठ १८ गते । नेपाली काग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले पर्सा जिल्ला को ठोरी गा.पा. वडा नं. २ को...

प्रदेश सभा सदस्य कलवार ले क्वारेन्टाइनमा स्वास्थ्य र खाने सामाग्री वितरण गरे

राजन कुमार बानियालंगडी जेठ १७ गते पर्सा क्षेत्र ४ का (ख) का प्रदेश सभा सदस्य सिंगासन साह कलवारले एक कार्यक्रमका...

१३ औं गणतन्त्र दिवसको अवसरमा पर्सा जिल्ला कारागारबाट ७ जना सहित प्रदेश २ मा १२जना कैदीबन्दी रिहा

वीरगंज जेठ १५ गते / १३ औं गणतन्त्र दिवसको अवसरमा पर्सा जिल्ला कारागारबाट ७ जना कैदीबन्दी रिहा भएका छन्।योसंगै प्रदेश...

पर्साको ठोरीमा रहेका ठुटे खोलाको पुल भत्काउन आएका भारतीयलाई स्थानीयले लखेटे

वीरगंज जेठ १५ गते / पर्सा जिल्लाको ठोरीमा रहेको ठुटे खोलामा बुधबारबाट सञ्चालनमा ल्याइएको पुल भत्काउन आएका भारतीयलाई स्थानीयले लखेटेका...

गणतन्त्र दिवसको अवसरमा पाेखरियामा ४० जना ले गरे रक्तदान

राजन बानियापोखरिया १५जेठनेपालको १३ औं गणतन्त्र दिवसको अवसर मा पर्साको पाेखरियामा नगरपालिका मा रक्तदान कार्यक्रम समपन भएकाे छ । पोखरिया...

छिपहरमाई गा.पा.को क्वारेन्टाइन बाट ८२ जना को स्वाब संकलन

वीरगंज जेठ १४ गते / पर्साको छिपहरमई गाउपालिकाको कोरनटाइनमा रहेको ८२ जनाको पिसिआर टेस्टको लागि स्वाब संकलन गरिएको छ ।...

नेपाली काग्रेसका नेता श्याम पटेलद्वारा संसदीय बिकास कोष खारिज गरि सम्पुर्ण बजेट कोरोना कोषमा जम्मा गर्न माग ।

बिरगंज , जेष्ठ १४ गते बुधबार । नेपाली कांग्रेस पर्सा जिल्लाका सचिव श्याम पटेलले संसदीय बिकास कोषको सम्पुर्ण बजेट कोरोना...

वीरगंज स्थित नारायणी अस्पताल लाई स्यानिटाइज गरियो /

वीरगञ्ज । कोरोना भाइरस (कोभिड–१९) संक्रमित बिरामीहरु सबै डिस्चार्ज भएपछि वीरगञ्जस्थित नारायणी अस्पताललाई स्यानिटाइज गरिएको छ । तर अस्पतालका डाक्टरहरु...

रक्सौलमा लामो समयदेखि अलपत्र नेपालीहरु वीरगंज भित्रियो

वीरगंज जेठ १४ गते  । रक्सौल नाकामा अलपत्र नेपालीहरुलाई वीरगञ्ज ल्याउने क्रम सुरु भएको छ । वीरगञ्जसँग सिमाना जोडिएको भारतको...

Page 1 of 2 1 2

Live update

FACEBOOK

Currently Playing