बालक हराएको सूचना - Hamro Janakpur

हाम्रो जनकपुर डेक्स । (सूचना बालक हराएको सूचना ) करिब ७-८ वर्ष उमेर भएको उक्त बालक केही पनि बोल्न नसक्ने विगत तीन दिन देखि हराएको छ  ।

जनकपुर उपमहानगरपालिका वडा नम्बर  ९ मा बस्ने बुवा रामश्रीठ मुखिया आमा ललिता मुखिया को छोरा अनिल मुखिया नाम भएको केही पनि बोल्न नसकिने करिब तीन दिनदेखि थापा चोकस्थित आफ्नै घरबाट हराएको अवस्था छ ।

निज बालकलाई कसैले हेर्नुभयो या भेट्नु भयो भने मो. ९८०९६९१६४६ या हाम्रो जनकपुर अन्लाईन न्यूज को कार्यालय मो.९८१४८७७०१९ मा बालक भेटिएको खण्डमा सहयोग गरिदिनु हुन अनुरोध छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

मेका इन्जिनियरिङ समाज सबैलाले मनाए शुभकामना आदानप्रदान कार्यक्रम

मेका इन्जिनियरिङ समाज सबैलाले मनाए शुभकामना आदानप्रदान कार्यक्रम

जनकपुरधाम । धनुषाको सबैलामा रहेको, मेका इन्जिनियरिङ समाज सबैलाले विजया दशमि तथा आउदै गरेको दिपावलि छठ् पर्वको शुभ अवसरमा मेका इन्जिनियरिङ समाज सबैलाको आयोजनामा शुभकामना..

×