जनकपुरधामको मुख्य शक्तिपीठ राजदेवी मन्दिरमा बोका(छागैर) बलि प्रदान कार्यक्रम सम्पन्न - Hamro Janakpur

हाम्रो जनकपुर डेक्स, जनकपुरधाम । जनकपुरधामको मुख्य शक्तिपीठ राजदेवी मन्दिरमा यस वर्ष १४ हजार २९१ बोका बलि प्रदान गरिएको छ ।

बुधबार राति ८ बजेर ५ मिनेट बाट सुरु भएको बोका बलि बिहान ३ बजेर ३८ मिनेटसम्म चलेको थियो ।

बोकाबली प्रदान गर्नका लागि यसपालि ४ वटा अस्थायी ठेहा (बलि प्रदान गर्ने स्थल) राखिएको थियो ।

प्रत्येक ठेहामा १० जनाको समूहमा बलि प्रदान गर्ने स्वयंसेवक जनशक्तिहरु परिचालन गरिएको थियो। प्रत्येक ठेहामा प्रतिमिनेट ४० को संख्यामा बलिप्रदान गरिएको हो ।

बलिप्रदान कार्यक्रमलाई व्यवस्थित बनाउन आयोजक महावीर युवा कमिटीले ५ सयको संख्यामा स्वयंसेवक परिचालन गरेको थियो ।

गत वर्ष कोरोना महामारीको कारण ८ हजार ९ सय ६८ बोका बलि प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

धनुषाको सहिद नगर नगरपालिका बलाबाखरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन

धनुषाको सहिद नगर नगरपालिका बलाबाखरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन

जनकपुरधाम । धनुषाको सहिद नगर नगरपालिका बलाबाखरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । ज्ञान ब्रदान ईंग्लिश बोर्डइङ स्कुलकाे प्राङ्गणमा साे कार्यक्रमको आयोजना गरेको थियोे..

×