काँधमा हलो बोकेर किसानहरु आन्दोलन गर्दै सडकमा - Hamro Janakpur

जनकपुरधाम ।  प्रदेश नम्बर  २ को अस्थायी राजधानी जनकपुरधाम जनकपुरको  रामानन्द चोकबाट र्‍याली शुरू देखि भम्रपुरा चोक, मुरली चोक, कदम चोक, शिव चोक सम्म  भएको थियो  ।

सीके राउत नेतृत्वको जनमत पार्टीको आह्वानमा शुक्रवार जनकपुरमा किसानहरूले महार्‍याली निकालेका थिए ।काँधमा हलो बोकेर आन्दोलनकारी सडकमा आएका थिए।

किसानको माग ।

किसानको माग सम्बोधन गर्न उच्चस्तरीय(सम्म) समिति गठन गर्न, समयमा मलखाद र बिउको व्यवस्था तथा फसलको उचित समर्थन मूल्य माग गर्दै जनमत पार्टीले तराईका विभिन्न जिल्लामा किसानलाई आन्दोलनमा उतारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

ने. बि. सघं ठाकुर राम इकाई समिति द्वारा हरि खेतान का प्राचार्य भगवान यादव विरुद्ध आन्दोलन को घोषणा

ने. बि. सघं ठाकुर राम इकाई समिति द्वारा हरि खेतान का प्राचार्य भगवान यादव विरुद्ध आन्दोलन को घोषणा

पवन प्रसाद साह , पर्सा । हरिखेतान बहुमुखी क्याम्पस विरुद्ध ने बि संघ ठाकुर रामक्याम्पस इकाई समिति ले ७ बुदा आन्दोलन को घोषणा गरेको छ।..

×