डा.बाबुराम : प्रतिगमनको खतरा अझै कायम नै रहेको चेतावनी दिए - Hamro Janakpur

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् । प्रतिगमनको खतरा अझै कायम नै रहेको चेतावनी दिएका छन् ।

कोरोना महामारी झैँ प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउन सक्ने उनको भनाइ छ । पहिलो असंवैधानिक भेरिएन्ट पराजित भएपनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउन सक्ने उनले चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल ट्विटर मार्फतमा डा. भट्टराईले ट्विट गरेको छन्, ‘कोरोना झैँ प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउन सक्छ है । पहिलो असंवैधानिक भेरिएन्ट पराजित भएपनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउन सक्छ ।

पहिलोले संविधानको स-शरीर हत्या गर्दै थियो । भने दोस्रो चाहिँ संविधानको आत्मा मार्ने गरी आउन सक्छ । अत: ढुक्क भएर आ-आफ्ना पार्टी वा गुटतिर नफर्कौँ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

मेका इन्जिनियरिङ समाज सबैलाले मनाए शुभकामना आदानप्रदान कार्यक्रम

मेका इन्जिनियरिङ समाज सबैलाले मनाए शुभकामना आदानप्रदान कार्यक्रम

जनकपुरधाम । धनुषाको सबैलामा रहेको, मेका इन्जिनियरिङ समाज सबैलाले विजया दशमि तथा आउदै गरेको दिपावलि छठ् पर्वको शुभ अवसरमा मेका इन्जिनियरिङ समाज सबैलाको आयोजनामा शुभकामना..

×