महोत्तरी ।महोत्तरी लागुऔषधसहित दुईजना पक्राउ परेका छन
महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ५ का २९ वर्षीय अक्षय कुमार अर्याल र धादिङको धुनिबेसी नगरपालिका वडा नं. ७ का ३२ वर्षीय सरोज पाण्डे रहेको छ भन्दै महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए।

दुबै जनालाई औरही नगरपालिका वडा नं. ४ कठुधारबाट डाइजेल्ड ४४ पिस, नोर्फिन ४४ पिस र फेनेरगन ४३ पिससहित नियन्त्रणमा लिएको प्रवक्ता विष्टले बताएका छन ।उनीहरुलाई महोत्तरी जिल्ला अदालतबाट लागुऔषध मुद्दामा १० दिनको म्याद लिइ थप अनुसन्धान थालेको महोत्तरी प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय