नेपाल प्रहरी द्धारा अबैध घरेलु मदिरा तथा भट्टी नष्ट - Hamro Janakpur

पवन प्रसाद साह ; बारा ;४ साउन :- इलाका प्रहरी कार्यालय प्रसौनी बारा ध्दारा अवैध घरेलु मदिरा उत्पादन भइरेको सुचना को अधारमा प्रहरी निरिक्षक बिदेश्वर प्र यादब को निर्देशन मा प्रहरी नायब निरिक्षक राज किशोर प्र यादब को कमान्डमा गएको टोलिले प्रसौनी बारा अन्तर्गत फेटा गा.पा.वडा न. १ खैराती माई मन्दिरको तथा त्रिवेणी खोला र सामुदायिक वनको छेउछाउमा, लुकाई छिपाई अवैध घरेलु मदिरा उत्पादन गर्ने २ ओटा अवैध भट्टीबाट कच्चा पदार्थ अ.१३००।- लिटर तथा मदिरा उत्पादनमा प्रयोग भएका सामानहरू समेत नष्ट गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

महन्थ ठाकुर र उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत

महन्थ ठाकुर र उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र पूर्वमन्त्री उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत गरिएको छ । विभिन्न जिल्लामा राखिएको अगुवा कार्यकर्ता भेलामा सहभागी..