रौतहटको कटहरिया न. पा. वडाअध्यक्ष गुप्ता द्वारा दलितको पैसा फ्रीज गर्न चलखेल - Hamro Janakpur

अशोक कुमार यादव ,रौतहट :- कटहरिया नगरपालिका वडा नम्बर ५ टाेल कटहरिया बजारका वडा अध्यक्ष सर्फलाल गुप्ताले वडा भरिमा सुरक्षित नागरिक अबास काे रकम हिनामिना गर्न चलखेल गरिरहेका छन्  ।

देशकाे प्रत्येक दलित नागरिक आबास काे नाममा नेपालसरकार द्वारा स्थानीय निकायमा प्रत्येक एक ब्यक्ति काे सुरक्षित नागरिक आबास बनाउने लक्ष्यले पचास हजार काे दरमा पठाएको रकम वडा अध्यक्ष साहले हिनामिना गर्न मा लागेका छन् ।

आफ्नो वडा भरिरहेका गरिब ,दलित काे नाम मा आएकाे रकम आफै छनाैट गरि र आफै वडा बाट धनि ,गरिब ,सुकुम्बासी लगायत काे नाममा वडा बाट सिफारिस गरि पठाएकाे सिफारिस अनुसार पछि अाफै वडा का केही ब्यक्ति काे नाम छुटेका र केही धनिब्यक्ति समेत रहेका नाम मा नगरपालिका भित्र पठाई अान्दोलन गर्न र गराउने मा अाफु सलगन समेत रहेका छन्  ।

अाफु गरिब ब्यक्ति काे नाम मा आएकाे रकम बिभिन्न पार्टीको कार्यकारताकाे नाम बदनाम गराई आराेप प्रत्यराेकाे बहाना मा हिनामिना गर्न लागेका छन्  । अाफु गरिब नागरिक आबासकाे नाम मा आएकाे रकम हामी हरूलाई समयमा वडा अध्यक्ष ले उपलब्ध गराए न भने वडा अध्यक्ष काे बिराेधमा वडा घेराउ गरि अध्यक्ष काे पुतला जलाउनु काे साथ साथै नाराजुलुस समेत गर्न हामी दलित गरिब पछाडि पर्दै भने दलित जयकलिया देबि चमई ले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

महन्थ ठाकुर र उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत

महन्थ ठाकुर र उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र पूर्वमन्त्री उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत गरिएको छ । विभिन्न जिल्लामा राखिएको अगुवा कार्यकर्ता भेलामा सहभागी..