चाँदीका गहनासहित एकजना पक्राउ - Hamro Janakpur

पवन प्रसाद साह / पर्सा :- चाँदीका गहनासहित एक जनालाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ।

चाँदीका गहनासहित प्रहरीले सप्तरी राजविराज उप महानगरपालिका–२ मा मेघरा भइ चितवन खैरेनी नगरपलिका–२ मा रहेकाे श्रीया ज्वेलर्सका सञ्चालक अंगत साहलाई पक्राउ गरेको हो।

वीरगञ्ज –१६ स्थित शंकराचार्य गेट नजिकै शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा साहलाई चाँदीका गहनासहित पक्राउ गरिएकाे पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो।

पक्राउ परेका साहलाइ चाँदीका गहनासहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइने कार्य भइरहेको खनालले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

महन्थ ठाकुर र उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत

महन्थ ठाकुर र उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र पूर्वमन्त्री उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत गरिएको छ । विभिन्न जिल्लामा राखिएको अगुवा कार्यकर्ता भेलामा सहभागी..