रौतहटमा कटुवा पेस्तोल र गोलीसहित एकजना पक्राउ - Hamro Janakpur

जनकपुरधाम । रौतहटमा कटुवा पेस्तोल र गोलीसहित एकजनालाई प्रहरी ले रौतहट बाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दुर्गाभगवती गाउँपालिका वडा नम्बर २ भलुईया बस्ने २४ वर्षीय संजय साह सोनार रहेको जिल्ला प्रहरी कार्यालय रौतहट ले जनाएको छ ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा बुधबार दिउँसो उनलाई १ थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने २ थान गोलीसहित पक्राउ गरेको हो ।

उनीमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

मेका इन्जिनियरिङ समाज सबैलाले मनाए शुभकामना आदानप्रदान कार्यक्रम

मेका इन्जिनियरिङ समाज सबैलाले मनाए शुभकामना आदानप्रदान कार्यक्रम

जनकपुरधाम । धनुषाको सबैलामा रहेको, मेका इन्जिनियरिङ समाज सबैलाले विजया दशमि तथा आउदै गरेको दिपावलि छठ् पर्वको शुभ अवसरमा मेका इन्जिनियरिङ समाज सबैलाको आयोजनामा शुभकामना..

×