माहिला बलात्कारको आरोपमा ५५बर्षीय पुरुष पक्राउ - Hamro Janakpur

मनोज पासमान,जनकपुरधाम । धनुषामा महिलालाई बलात्कार गरेको आरोपमा पुरुषलाई प्रहरीले पक्राउ गरेका छन।

धनुषामा मानसिक संतुलन ठिक नरहेको महिलालाई जबर्जस्तीकर्निको परियास गरेको आरोपमा सबैला नगरपालिका वाड नम्बर ९भठियन बस्ने अन्दाजी बर्ष ५५को मुनेश्वर राय अमात्यलाई प्रहरीले पक्राउ गरेका छन।

सबैला नपा ९ कुशमाहा सतोषर घर भएका र मानसिक संतुलन ठिक नरहेको अन्दाजी बर्ष ३५कि नाम परिवर्तन राधिका यादवलाई सोहि वाड ९भठियन बस्ने पुरुषले भठियन बजार नजिकै रहेको पुल मुनि लगेर जबर्जस्तीकर्नि गर्न खोजे पछि उक्त महिलाले चिच्याउन थालेपछि स्थानीयहरुले उक्त महिलालाई बचाएका थिए।घटना स्थलमा पुगेका स्थानीयहरुले आरोपितलाई पक्राउ गरि ईलाका प्रहरी कार्यलय सबैलालाई खबर गरे पछि आरोपित रायलाई प्रहरीको जिम्मा लगाएका छन।

घटना २३गते शुक्रबार राति लगभग सार्हे ८बजेको रहेको र घटनाबारे ईलाकामा स्थानीयहरुले जानकारी गराए पछि ईलाका प्रहरी सबैलाबाट खटिएका प्रहरी टोलिले आरोपितलाई पक्राउ गरि प्रहरी कार्यलय सबैलामा राखिएको छ।भने थप अनुसंधानका लागि म्याद थप्न आइतबार जनकपुर लग्ने ईलाका प्रहरी सबैलाका प्रहरी निरीक्षक राजेश शिग्देलले बताएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

ने. बि. सघं ठाकुर राम इकाई समिति द्वारा हरि खेतान का प्राचार्य भगवान यादव विरुद्ध आन्दोलन को घोषणा

ने. बि. सघं ठाकुर राम इकाई समिति द्वारा हरि खेतान का प्राचार्य भगवान यादव विरुद्ध आन्दोलन को घोषणा

पवन प्रसाद साह , पर्सा । हरिखेतान बहुमुखी क्याम्पस विरुद्ध ने बि संघ ठाकुर रामक्याम्पस इकाई समिति ले ७ बुदा आन्दोलन को घोषणा गरेको छ।..

×