जनकपुरको संकटमोचन मन्दिरका पूजारी दासको निधन - Hamro Janakpur

जनकपुरधाम स्थित संकटमोचन मन्दिरका पूजारी महेश दास वैष्णवको निधन भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–९ बाह्रविघा मैदानको उत्तर पश्चिम कुना स्थित रहेको संकटमोचन मन्दिरका पूजारी बैष्णवको बिहीबार साँझ बल्डप्रेसरका कारण मस्तिष्कमा सिभिडी भएपछि निधन भएको हो ।

बल्डप्रेसर अचानक बढेपछि पूजारी दासलाई बिहीबार दिउँसो ३ बजे मन्दिरको छेउमै रहेको काव्या अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारको क्रममा बिहीबार साँझ निधन भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

निषेधाज्ञामा होटल खोलेको भन्दै सञ्चालकलाई ४ लाख जरिवाना

निषेधाज्ञामा होटल खोलेको भन्दै सञ्चालकलाई ४ लाख जरिवाना

काठमाडौं । निषेधाज्ञाको समयमा होटल खोलेको भन्दै प्रशासनले सञ्चालकलाई जरिवाना तिराएको छ । निषेधाज्ञाको समयमा होटल खोलेको आरोपमा त्रिपुरेश्वरस्थित युनाइटेड विजनेश होटलका सञ्चालक अश्विल श्रेष्ठलाई..