हाम्रो जनकपुर , संवाददाता । जनकपुरको बासबारी होटेलमा भीषण आगलागी भएको छ ।जनकपुरको

सुकरबारी बजार नजिक मसाला कटेजसंगै टासिएर रहेको बाँसबारी रेष्टुरेन्ट एण्ड क्याफेमा भिषण आगलागी भएको हो ।

झण्डै आधा घण्टाअघि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।आगलागीबाट रेष्टुरेन्ट जलेर पुर्ण रुपमा धवस्त भएको स्थानीयले जानकारी दिए ।

प्रहरी र वारुणयन्त्र घटनास्थलमा पुगिसकेको धनुषाका डिएसपी प्रदिप बहादुर क्षेत्रीले बताए । उनका अनुसार आगलागीको कारण खुलिसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय