मानसिक अवस्था ठिक नभएको गर्भवती महिला फेला - Hamro Janakpur

जनजपुरधाम । आज मिति २०७८/६/१२ गते मानसिक अवस्था ठिक नभएको र अन्दाजि ६/७ महिना को गर्भवती महिला उमेर १९/२० बर्ष भएको करीब एक महिना देखि हाम्रो धनुषाधाम न.पा.-९, धारापानी चोकमा  बसिरहेका थिए ।

वाहालाइ वार्ड अध्यक्ष सन्जिप यादव र ईलाका प्रहरी कार्यालय धारापानी को विशेष सहयोगमा मानव कल्याण बिरगंज का प्रकाश थारु जि का टिम लाई जिम्मा लगाइ उधार गरियो ।

कसैले छरछिमेकी गुमिएको छ भने तुरुन्तै आफ्नो मान्छे लाई लिन मानव कल्याण बिरगंज मा सम्पर्क गर्नु मानव  कल्याण आग्रह गरेको छ ।

सेवा नै धर्म हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

ने. बि. सघं ठाकुर राम इकाई समिति द्वारा हरि खेतान का प्राचार्य भगवान यादव विरुद्ध आन्दोलन को घोषणा

ने. बि. सघं ठाकुर राम इकाई समिति द्वारा हरि खेतान का प्राचार्य भगवान यादव विरुद्ध आन्दोलन को घोषणा

पवन प्रसाद साह , पर्सा । हरिखेतान बहुमुखी क्याम्पस विरुद्ध ने बि संघ ठाकुर रामक्याम्पस इकाई समिति ले ७ बुदा आन्दोलन को घोषणा गरेको छ।..

×