स्वास्थ जस्तो संबेदनसिल संस्थामा जनप्रतिनिधिहरुद्वारा तालाबन्दी - Hamro Janakpur

हाम्रो जनकपुर ,जनकपुरधाम। धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा वडा अध्यक्षहरुद्वारा ताल्चा लगाएका छन्।
लक्ष्मीनियाँ गाउँपालिकाका ४ वटा वडा अध्यक्षहरुको एक समुहले स्वास्थ चौकीमा ताल्चा लगाएका हुन्।

जाडाे मौसममा आएर जनप्रतिनिधीहरुले जनतालाई नै उल्टै
सहयोग गर्ने ठाउँमा पिडादिने गरेका छन्।जनताले निर्वाचित गराएका जनप्रतिनिधिहरुले समाजका लागि घातक बन्दै गएका छन्।जस्ता जनप्रतिनिधिहरुले समाजका लागी बिनासकारी नै रहेको स्थानीयहरुको भनाई रहेको छ।

जाडाेको मौसमको मुखमा आएर स्वास्थ्य जस्तो संवेदनशील संस्थामा तला बन्दी गरेर सर्बसाधारणलाई दुखदाई बनाउने कामले समाजमा नराकारात्म प्रभाव पर्ने गरेको छ्।समाज परिवर्तनमा वडा अध्यक्षहरुको भुमिका न्युन देखिएको छ।बिकासको ठाउँमा समाजमा बिनास नै गरीरहेको छ्।

स्वास्थ शाखामा तालाबन्दी गरेको वडा नं. २ का वडा अध्यक्ष गणेश कुमार यादव ,वडा नं. ३ का वडा अध्यक्षत तेजकुमार यादव ,वडा नं. ६ का वडा अध्यक्ष उमेश यादव र वडा नं. २ का वडा अध्यक्ष गंगा साहले मन्मौजी गर्न नपाउँदा कार्यालयमा तालाबन्दी गरेका स्रोतले दाबी गरेका छन्।

वडा अध्यक्षहरुले स्वास्थ संस्थामा तालाबन्दी गरे समाज भाडने र समाजलाई आंत्कीत गर्ने काममा जनप्रतिनिधिहरुले प्रोत्साहन गर्ने गरेको सेवा ग्राहीहरुको भनाई रहेको छ।

समाजमा उपचार बाट बन्चित रहेका समाज आर्जित भएका छन्। स्वास्थ चौकीमा तालाबन्दी गर्दा समाजले असुरक्षाको महसुस गर्ने गरेका छन्। उपचारकै कारण समाज हुन् सक्ने घटनाको जिम्मेवारी वाडा अध्यक्षहरुलाई नै लिनुपर्ने सेवा ग्राहीहरुको माग रहेको छ।संभार @जयमातादी न्युज डटकम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

ने. बि. सघं ठाकुर राम इकाई समिति द्वारा हरि खेतान का प्राचार्य भगवान यादव विरुद्ध आन्दोलन को घोषणा

ने. बि. सघं ठाकुर राम इकाई समिति द्वारा हरि खेतान का प्राचार्य भगवान यादव विरुद्ध आन्दोलन को घोषणा

पवन प्रसाद साह , पर्सा । हरिखेतान बहुमुखी क्याम्पस विरुद्ध ने बि संघ ठाकुर रामक्याम्पस इकाई समिति ले ७ बुदा आन्दोलन को घोषणा गरेको छ।..

×