वाडा कार्यलयमा तालाबन्दी,रातिमा कम्बल वितरण गरेको आरोप - Hamro Janakpur

मनोज पासमान , जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिकाको एक वाडा कार्यलयमा स्थानीयहरुले तालाबन्दी गरेका छन।हँसपुर नगरपालिकाको ६नम्बर वाड कार्यलयमा तालाबन्दी गरिएको छ।

स्थानीयहरुको अनुसार आज बिहान करिब ५बजेको समयमा वाडा अध्यक्षले कार्यलय खोलेर एकजना स्थानीयलाई एउटा् कम्बल दिएको थिए भने अरु कम्बल वाडा अध्यक्षले नै लिएको बताएका छन।सरकारी कार्यलय बिहान १०बजे देखि बेलुका ५बजे सम्म खुल्ला रहने भए पनि वाडा अध्यक्ष मेथुरा चौधरीले सरकारकारि नियम विपरीत वाडा कार्यलय खोलेर कानुनको समेत उलंघन गरेको एकजना स्थानीयले हामिलाई बताएका छन।

यता कार्यलय तालाबन्दी किन्न र के कारणले भएको बिषयमा वडा अध्यक्ष मेथुरा चौधरी संग कुराकानी गर्दा अध्यक्षले हामि संग भनेका छन।गत बर्ष नगरपालिका द्वारा विपन्नहरुको लागि ल्याएको कम्बल वितरण भएर ५वटा कम्बल बचत भएका थिए सोहि कम्बल आज म बिशेश कामले काठमाडौ जानेबेलामा एउटा कम्बल आफुले लिएको र आर्को कम्बल एकजना विपन्न (दलित) लाई दिएको र हामि यहाको जनप्रतिनिधि रहेकोले यो मेरो अधिकार रहेको हामिलाई बताएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

ने. बि. सघं ठाकुर राम इकाई समिति द्वारा हरि खेतान का प्राचार्य भगवान यादव विरुद्ध आन्दोलन को घोषणा

ने. बि. सघं ठाकुर राम इकाई समिति द्वारा हरि खेतान का प्राचार्य भगवान यादव विरुद्ध आन्दोलन को घोषणा

पवन प्रसाद साह , पर्सा । हरिखेतान बहुमुखी क्याम्पस विरुद्ध ने बि संघ ठाकुर रामक्याम्पस इकाई समिति ले ७ बुदा आन्दोलन को घोषणा गरेको छ।..

×