मैथिल सेवा समाज शाखा कतार द्वारा ब्लड क्यान्सर पीडितलाई आर्थिक सहयोग - Hamro Janakpur

सिरहा : सिरहा नगरपालिका -१९ सन्हैठा निवासी श्री रामवलि ठाकुर को श्रीमति प्रमिला देवी ठाकुर को छोरा नाम:-रबि किशन ठाकुर लाई ३वर्ष अगाडि देखि नै ब्लोड क्यान्सरको भएका छन् । उहाको अवस्था अहिलेसम्म अति नै गम्भीर र नाजुक छन्।

त्यही भएर उपचार खर्च बापत अन्तर्राष्ट्रियस्तरमा रहेको बिदेशी संस्था मैथिल सेवा समाज शाखाकतार द्वारा र निजको गाउँका युवाहरू कतारमा रहेको कम्पनी आमार सर्बिस सनैया-४९ नम्बर राईट साईड बाट आर्थिक संकलन गरि  मैथिल सेवा समाज नेपालको आयोजनामा रबि किशन ठाकुर लाई आर्थिक रु ६५,०००/- अक्षरेपी (पैस्ठ हजार मात्र) आर्थिक सहयोग गरिएको छ।

अहिले सम्म आफ्नो छोराको उपचार गराउन पछाडि परेका छैन। घरमा आर्थिक अवस्थामा धेरै कठिनाई भएकोले गर्दा  परिवारलाई सहयोगका लागि मैथिल सेवा समाजका सम्पुर्ण सदस्यहरूको अभारी रहेको रामवलि ठाकुरले बताउनुभयो।

मैथिल सेवा समाज बाट उठाएको रकम र अरु कम्पनी आमार सर्बिस सनैया कतार बाट उठाएको रकम मैथिल सेवा समाज नेपालको समाज सेवी केन्द्रिय अध्यक्ष लक्ष्मी यादव , परशुराम यादव र त्यो गाउँ समाजका युवा भ्रद्व-भलादमीको रो-बरोहरमा रु६५,०००/-अक्षरेपि(पैस्ठ हजार मात्र) सहयोग गरेका छन् ।

मैथिल सेवा समाजका अन्तर्राष्ट्रिय अध्यक्ष अशोक कुमार यादव यस पुनित कार्यमा सहयोग गर्नु भएका संस्था भित्रका र संस्था बाहिरका सम्पुर्ण सेवक साथीहरुमा संस्था मैथिल सेवा समाज परीवार द्वारा हार्दिक अभार प्रकट गरेका छन्।

यस मैथिल सेवा समाज संस्थामा तपाईहरू पनि जुडेर देश र विदेशमा रहेको पिडित परिवारलाई सहयोग गर्न र अझ बलियो र होस्ला बुलन्द बनाईदिनको लागि संस्था द्वारा हार्दिक अनुरोध गरिएको छ ।

सम्पर्क केन्द्रीय अध्यक्ष
१.अशोक कुमार यादव-मलेशिया(+60178028340)
२.राम बाबू शर्मा -कतार(+97477226125)
३.लक्ष्मी यादव-नेपाल(+9779815886051)
४.बिनोद कुमार यादव-साउदी(+966581736027)
५.अजय कुमार यादव- दुबई (+9779812109552)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

महन्थ ठाकुर र उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत

महन्थ ठाकुर र उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र पूर्वमन्त्री उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत गरिएको छ । विभिन्न जिल्लामा राखिएको अगुवा कार्यकर्ता भेलामा सहभागी..