धनौजी गाउँपालिका को कार्यालय अगाडि नि:शुल्क स्वास्थ शिविर - Hamro Janakpur

अजय पण्डित , धनुषा । धनौजी गाउपालिकाव को कार्यालय अगाडि राम जानकी ई वो. स्कुल मा निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ।

नेपाल-भारत खुला सिमा संवाद समूह श्री क्लोथ बैंक नेपाल द्वारा रोशन मिश्रको अगुवाइमा शिविर संचालन गरिएको छ ।

ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको सामाज सेवि रोशन मिश्र बताए।

उनले गाउँघरमै विशेषज्ञ सेवा दिने उद्देश्यले शिविरको आयोजना गरेको बताए। एक दिने सञ्चालन हुने शिविरमा अप्रेशनबाहेकको विशेषज्ञ सेवा को साथै नि:शुल्क औषधि प्रदान भइरहेको छ।

शिविरमा बालरोग विशेषज्ञ, हाडजोर्नी तथा नशारोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ, जनरल फिजिसियन जस्ता विभिन्न रोगसम्बन्धी विशेषज्ञले सेवा दिइरहेका छन्।

गाउँघरमै निशुल्क शिविर सञ्चालन हुँदा स्थानीयलाई सजिलो भएको स्थानीयहरुले बताए । उक्त शिविरमा रोशन मिश्र को महत्त्वपूर्ण योगदान रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

ने. बि. सघं ठाकुर राम इकाई समिति द्वारा हरि खेतान का प्राचार्य भगवान यादव विरुद्ध आन्दोलन को घोषणा

ने. बि. सघं ठाकुर राम इकाई समिति द्वारा हरि खेतान का प्राचार्य भगवान यादव विरुद्ध आन्दोलन को घोषणा

पवन प्रसाद साह , पर्सा । हरिखेतान बहुमुखी क्याम्पस विरुद्ध ने बि संघ ठाकुर रामक्याम्पस इकाई समिति ले ७ बुदा आन्दोलन को घोषणा गरेको छ।..

×