प्रमुख समाचार

Page 1 of 15 1 2 15

हाम्रो जनकपुर डेस्क

सडकमा अण्डा फुटाएर प्रदर्शनमा उत्रिए किसान

चितवन : आपूर्तिकर्ताहरुले आफूखुशी अण्डाको मूल्य तय गरेको भन्दै अण्डा उत्पादक किसानले भरतपुरको चौबिसकोठीमा अण्डा फुटाएर प्रदर्शन गरेका छन् ।...

नेपाल–भारत ‘संयुक्त सैन्य अभ्यास’ सम्पन्न

काठमाडौं : नेपाल–भारत संयुक्त सैन्य सम्पन्न भएको छ । एक्स सूर्य किरण १४औं श्रृंखलाको बलाधिकृत रथी शरदकुमार गिरी र भारतीय...

lzi6frf/ e]6sf7df8f}F, ! k'; M /fi6«klt ljBfb]jL e08f/L;Fu dªunaf/ /fi6«klt ejg zLtn lgjf;df lzi6f/e]6u/]kl5 sf]l/ofnL cGt/f{li6«o ;xof]u lgof]u -sf]Osf_ sf cWoIf nL ldsof]ª . ;fydf g]kfnsf nflu sf]l/ofsf /fhb"t kfs{ of]ª l;s / sf]Osf g]kfn lgb]{zs ;'ª x'g sf] . tl:a/M z/RrGb| e08f/L÷/f;;

राष्ट्रपति भण्डारी र कोइका अध्यक्षबीच शिष्टाचार भेट

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) का अध्यक्ष ली मिकयोङबीच शिष्टाचार भेटवार्ता भएको छ ।...

काँग्रेसले वैदेशिक रोजगारीका समस्याबारे संसदमा आवाज उठाउने

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदमा श्रम तथा वैदेशिक रोजगार क्षेत्रमा व्याप्त अव्यवस्था, अनियमतिता र शोषण अन्त्य...

राजेश राईको ‘कालो कालो’ मा एलिसा र भीमफेदी गाइज

काठमाडौँ : युवा गायक राजेश राईले नयाँ गीत ‘कालो कालो बादलु’ले बजारमा लिएर आएका छन् । राजेशलाई अहिलेकी व्यस्त गायिका...

जनकपुरबाट गोली लोड गरिएको ‘सरकारी पेस्तोल’ लिएर महिला प्रहरीका प्रेमी फरार

जनकपुरधाम : उच्च अदालत जनकपुरकी न्यायाधीश शकुन्तला घिमिरेको सुरक्षामा खटिएकी महिला प्रहरी (जवान)का प्रेमी गोली लोड गरिएको पेस्तोल लगेर फरार...

पत्रकार लाइकुट्ने अभियाेगमा प्रहरीविरुद्ध मुद्दा दर्ता फाइल फोटो।

काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकूद (साग) समापनका दिन समाचार संकलनका क्रममा खेल पत्रकारलाई कुटपिट गर्ने प्रहरीविरुद्ध काठमाडौं जिल्ला...

माैसमकाे प्रभावले देशभर चिसो बढ्रयो

काठमाडौंमौसम पूर्वानुमान महाशाखाका मौसमविदहरुका अनुसार पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर आंशिक बदली भई उच्च पहाडी र हिमाली भूभागमा हिमपात...

मधेशी आयोगले नै चिन्दैन मधेशीलाई !

काठमाडौँ–मधेशीको हक अधिकार र पहिचानका लागि गठन भएको मधेशी आयोगले नै मधेशीको पहिचान गर्न सक्दैन भन्दा धेरैलाई अनौठो लाग्न सक्छ...

रौतहटको राजपुरबाट #कटुवा_पेस्तोल सहित ३ जना पक्राउ

रौतहटको अजाद चौकबाट गएराती करिब ९:०० बजे को समय ३ जनाअ नेपाली नागरिक कटुवा पेस्तोल सहित ३ जनालाई पक्राउ गरेको...

सिरहा अस्पतालमा निःशुल्क शल्यक्रिया सहितको प्रसुति सेवा सुरु

सिरहा, २ पुस । सिरहा अस्पतालले शल्यक्रिया (अप्रेशन)सहितको प्रसुति सेवा प्रारम्भ गरेको छ । चिकित्सकहरूले सिरहा नगरपालिका-२१ लगडीगोठका २० वर्षीया...

बमकाण्डमा ज्यान गुमाएकाको परिवारलाई २५ लाख क्षतिपूर्ति दिनको माग

जनकपुरधाम। धनुषाको महेन्द्रनगर बमकाण्डमा ज्यान गुमाएकाको परिवारलाई २५ लाखको दरले क्षतिपूर्ति उपलब्ध गराउन नेपाल औषधि व्यवसायी संघ धनुषाले माग गरेको...

महोत्तरीमा सेना शिविरमा पाँच किलो ट्युमरको सफल अप्रेशन भयाे

जलेश्वर, २ पुस । महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–३ स्थित खखना माविमा नेपाली सेनाले सञ्चालन गरेको १० दिने बृहत् निःशुल्क स्वास्थ्य...

महोत्तरीमा हेल्प मधेशी नेपालको आयोजनामा आर्थिक र खाद्यान्न सामाग्रीहरु सहयोग

मोहत्तरी जिल्लाको पिपरा गाउँ पालिका वडा न.४ का स्वर्गीय सुरेश कापर र स्वर्गीय बिमला देवी कापरकी अनाथ नानीहरु ५ वर्षिय...