मुस्लिम धर्मावलम्बीहरुको इदको अवसरमा प्रदेश २ मा भोलि सार्वजनिक विदा - Hamro Janakpur

जनकपुरधाम । प्रदेश २ मा भोलि सार्वजनिक विदा घाेषण गरेको छ । मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इद उलफित्रको अवसरमा प्रदेश २ सरकारले वैशाख ३१ गते शुक्रबार सार्वजनिक विदा दिएको शुभकामना सन्देशमा उल्लेख छ ।

कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिरहेकोले महामारीको अवस्थालाई मध्यनजर गर्दै हर्षोल्लासको साथ मनाउने अवस्था नरहेको भन्दै स्वास्थ्यको मापदण्ड अपनाएर घरमै पर्व मनाउन पनि आग्रह गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

निषेधाज्ञामा होटल खोलेको भन्दै सञ्चालकलाई ४ लाख जरिवाना

निषेधाज्ञामा होटल खोलेको भन्दै सञ्चालकलाई ४ लाख जरिवाना

काठमाडौं । निषेधाज्ञाको समयमा होटल खोलेको भन्दै प्रशासनले सञ्चालकलाई जरिवाना तिराएको छ । निषेधाज्ञाको समयमा होटल खोलेको आरोपमा त्रिपुरेश्वरस्थित युनाइटेड विजनेश होटलका सञ्चालक अश्विल श्रेष्ठलाई..