काठमाडौंमा शनिबारर बिहान साढे २ बजेर ३६ मिनेट जाँदा भूकम्पको धक्का महशुस गरिए हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, भक्तपुरको ददिकोट आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। केन्द्रले ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ।

भूकम्पको धक्का काठमाडौं उपत्यकाका लगायत धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, लगायतका जिल्लामा महशुस गरिएको छ बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय