Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि
No Result
View All Result
YouTube
No Result
View All Result

उपेन्द्र यादवलाई वालुवाटारबाट मध्यरातमा फोन, जेल हाल्ने धम्की

हाम्रो जनकपुर डेस्क by हाम्रो जनकपुर डेस्क
११ बैशाख २०७७, बिहीबार
2K Shares
Share2K
Tweet
Share
Pin

पार्टी फुटाउने खोज्नेलाई सहयोग, एकिकरणको पक्षधरलाई धम्की

काठमाडौं। संघीय समाजवादी पार्टी फुटाउने आफ्नो रणनीतिलाई असफल बनाए पछि प्रधानमन्त्री केपी शर्मा ओली कति रुष्ट भएका रहेछन भन्ने कुरा मध्यरातमा वालुवाटारबाट गरिएका गतिविधीले देखाएका छन्।

संघीय समाजवादी र राष्ट्रिय जनता पार्टी फुटाएर आफूले ल्याएको अध्यादेशलाई कार्यान्वयन गर्ने तयारीमा पानी खन्याइदिएका नेताहरुलाई बालुवाटारबाट मध्यरातमा गरिएका फोनहरुले उस्को छटपटी देखिएको छ।समाजवादी पार्टी फुटाउन सरकारी स्रोत र साधनको व्यापक प्रयोगका बीचमा समाजवादीले राष्ट्रिय जनता पार्टीसँग पार्टी एकिकरण गर्‍यो।

समाजवादी पार्टी फुटाउन सरकारी स्रोत र साधनको व्यापक प्रयोगका बीचमा समाजवादीले राष्ट्रिय जनता पार्टीसँग पार्टी एकिकरण गर्‍यो। पार्६ एकिकरण गरेर घर पुगेका समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई वालुवाटारबाट धम्कीपूर्ण फोन गएको उनले बताएका छन्। उनले आफूलाई अख्तियार लगाएर जेल हाल्ने धम्की दिएको समेत बताए।

दुई पार्टी एकिकरण भएपछि जनता समाजवादी पार्टी दर्ता गर्ने तयारीमा रहेका उपेन्द्र समेतका नेताहरुले सरकारी असहयोगबाट आफूहरुलाई दल दर्तामा अवरोध हुने आशंका गरेका छन्। आफ्ना दलका केहि सांसदहरुलाई विभिन्न ठाउँबाट प्रहरीले उठाएर ल्याई होटलमा राखि दल दर्ता गर्न पठाउने अन्तिम तयारीमा रहेको समेत आफूहरुको सूचनामा रहेको यादवले बताए।

सरकारले हाम्रो पार्टी फुटाउने विषयलाई प्रतिष्ठाको लडाई बनाएको यादवले बताए। सरकार अभिभावक बन्नुपर्नेमा साना दल फुटाउने विषयलाई प्रतिष्ठाको लडाई बनाउनु दुर्भाग्य रहेको यादवले बताए।पार्टी फुटाउन खोज्नेलाई प्रोत्साहन र संरक्षण दिने र एकिकरणको पक्षमा रहेकाहरुलाई तर्साउने काम भइरहेको समाजवादीका नेताहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस् !

सम्बन्धित समाचार

प्रदेश २

सवारी दुर्घटना हुदा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य नेता महताे गम्भीर

7 hours ago
प्रदेश २

सिरहामा वेवारिसे अवस्थामा एक महिलाको शाव फेला

19 hours ago
प्रमुख समाचार

ज्योतिषीको जोखाना कुर्सीको लागि किनबेचको शृङ्खला चल्न सक्ने : डा भट्टराई

20 hours ago
अन्तर्राष्ट्रिय

नेपाल र भारतबीच एकीकृत २५ वर्षपछि नहर निर्माणमा तीव्रता

20 hours ago
प्रदेश २

नेकपामा आधिकारिकताबारे तत्काल कुनै निर्णय आवश्यक नरहे आयोगको निष्कर्ष

21 hours ago
प्रदेश २

धनुषामा एक किशोरी झुन्डिएर आत्महत्या

2 days ago
प्रमुख समाचार

नेपाल प्रचण्ड समुहलाई मनको लड्डू घिउसंग नखान्न युवा नेता साहको आग्रह

2 days ago
प्रदेश २

बेपत्ता झा दम्पतीका विषयमा केही पत्ता लगेन शंकास्पद सोधपुछ गर्दै प्रहरी

2 days ago
प्रमुख समाचार

राष्ट्रिय परीक्षा बोर्ड: जेठ तेस्रो साता एसईई परीक्षाको तयारी

2 days ago

लोकप्रिय

प्रदेश २

कुशवाहा हत्यामा संलग्न प्रहरीले दुई पक्राउ

११ बैशाख २०७७, बिहीबार
अन्तर्राष्ट्रिय

भारतीय सीमामा एसएसबीको ज्याजती, जेकजाँच गर्न भन्दै नेपाली महिलालाई कुकुर छाडे

११ बैशाख २०७७, बिहीबार
प्रदेश २

प्रदेश २ प्रमुख  झाले दुर्घटनामा घाइते भएर छटपटाइरहेका देखेपछि  उद्धार

११ बैशाख २०७७, बिहीबार
प्रविधि

पशुपतिमा जलहरी बनाउन १ सय ८ किलो सुन प्रयोग, ६४ किलो सुन पगालियो

११ बैशाख २०७७, बिहीबार
अन्तर्राष्ट्रिय

ताजकिस्तानको शक्तिशाली भूकम्प , भारत हल्लायो

११ बैशाख २०७७, बिहीबार
प्रदेश २

जनकपुर:जनप्रतिनिधिसंग भुमाफिया मिलेर कुट्टीको जग्गा बिक्री लागेपछि स्थानियले अदालत मुद्दा

११ बैशाख २०७७, बिहीबार

ताजा समाचार

सवारी दुर्घटना हुदा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य नेता महताे गम्भीर

7 hours ago

सिरहामा वेवारिसे अवस्थामा एक महिलाको शाव फेला

19 hours ago

ज्योतिषीको जोखाना कुर्सीको लागि किनबेचको शृङ्खला चल्न सक्ने : डा भट्टराई

20 hours ago

नेपाल र भारतबीच एकीकृत २५ वर्षपछि नहर निर्माणमा तीव्रता

20 hours ago

नेकपामा आधिकारिकताबारे तत्काल कुनै निर्णय आवश्यक नरहे आयोगको निष्कर्ष

21 hours ago
Facebook Twitter


नेपालको प्रदेश नं. २ जनकपुरबाट श्री जनकपुर मिडिया हाउस प्रा.लि. द्धारा सँचालिक “हाम्रो जनकपुर” डिजिटल अनलाईन पत्रिका हो । तराई-मधेस र प्रदेश नं. २ को डिजिटल दुनियाँमा सबभन्दा सक्रिय तथा पाठकवर्गमा लोकप्रिय अनलाईन सँचार माध्यमको रुपमा स्थापित सँचार जगतमा क्रान्ती थप्दै नयाँ प्रविधिसँगै दुनियाँ डिजिटलाईज भईरहदाँ हाम्रो जनकपुर अनलाईनले पाठकवर्गमा सत्य खवर र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।

हाम्रो समूह

संचालक/सम्पादक : अशोक कुमार यादव
+9779844007825
[email protected]

कार्यकारी सम्पादक :  सम्भु पंडित
+9779804895884, 9844572686
[email protected]


जिल्ला प्रतिनिधि

धनुषा:
महोतरी:
सिरहा:
सप्तरी:
सर्लाही:
रौतहट:
बारा:
पर्सा:

सम्पर्क

श्री जनकपुर मिडिया हाउस प्रा.लि.
कम्पनी रजिष्टार दर्ता नं : २३७४९४/०७६/०७७
जनकपुरधाम, धनुषा, प्रदेश नं, २ , नेपाल
सम्पर्क नम्बर :  9804895884, 9844572686

©२०१९-२०२१ हाम्रो जनकपुर - सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि