अभिनेत्री करिश्माले २.४१ जीपीए ल्याएर पास गरिन् ‘प्सल टु’ - Hamro Janakpur

काठमाडौं । अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धरले कक्षा १२ उत्तिर्ण (पास) भएकी छन् ।

अभिनेत्री मानन्धरले २.४१ जीपीए ल्याएर उत्तिर्ण भएकी हुन् । उनले दुई विषयमा ए प्लस जीपीए ल्याएकी छन् ।

राष्ट्रिय परीक्षा बोर्डले गत भदौ–असोजमा सञ्चालन भएको परीक्षाको नतिजा शुक्रबार (आज) सार्वजनिक गरेको हो ।

अभिनेत्री मानन्धरले अब स्नातक पढ्ने योजना रहेको बताएकी छन् । उनले समाजशास्त्र वा ग्रामीण विकास मुल विषय लिएर पढ्ने योजना रहेको बताएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

ने. बि. सघं ठाकुर राम इकाई समिति द्वारा हरि खेतान का प्राचार्य भगवान यादव विरुद्ध आन्दोलन को घोषणा

ने. बि. सघं ठाकुर राम इकाई समिति द्वारा हरि खेतान का प्राचार्य भगवान यादव विरुद्ध आन्दोलन को घोषणा

पवन प्रसाद साह , पर्सा । हरिखेतान बहुमुखी क्याम्पस विरुद्ध ने बि संघ ठाकुर रामक्याम्पस इकाई समिति ले ७ बुदा आन्दोलन को घोषणा गरेको छ।..

×