एम्बुलेन्सको ठक्करबाट पैदल यात्रुको मृत्यु - Hamro Janakpur

हाम्रो जनकपुर , संवाददाता । एम्बुलेन्सको ठक्करबाट चितवनमा पैदल यात्रुको मृत्यु भएको छ।

प्रहरीका अनुसार भरतपुर महानगरपालिका-१५ मा हिजो बेलुका पौने ७ बजे से.१ च.५८८ नम्बरको एम्बुलेन्सको ठक्करबाट अन्दाजी ३५ वर्षका पुरुषको मृत्यु भएको हो।

घाइते भएका उनको भरतपुरको कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचारका क्रममा गएराति साढे ८ बजे मृत्यु भएको हो। उनको परिचय खुलेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

ने. बि. सघं ठाकुर राम इकाई समिति द्वारा हरि खेतान का प्राचार्य भगवान यादव विरुद्ध आन्दोलन को घोषणा

ने. बि. सघं ठाकुर राम इकाई समिति द्वारा हरि खेतान का प्राचार्य भगवान यादव विरुद्ध आन्दोलन को घोषणा

पवन प्रसाद साह , पर्सा । हरिखेतान बहुमुखी क्याम्पस विरुद्ध ने बि संघ ठाकुर रामक्याम्पस इकाई समिति ले ७ बुदा आन्दोलन को घोषणा गरेको छ।..

×