धनुषामा मोटरसाइकल ठक्करबाट पैदल यात्री महिला घाइते,चालककाे अवस्था चिन्ताजनक - Hamro Janakpur

शम्भु पण्डित,जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वडा नं. ३ सबैलामा मोटरसाइकलको ठक्कर लागेपछि एक जना पैदल यात्री घाइते भएका छन भने चालक अवस्था चिन्ताजनक रहेको छ ।

बुधबार बेलुका ८ बजे तिर धनुषा जिल्लाको सबैला नगरपालिका वडा नं. ३ स्थित धनुषाको बिरेन्द्र बजार महिनाथपुर सडक खण्ड अन्तर्गत आउँदै गरेको ज ११ प ३२०१ नम्बरको मोटरसाइकलबाट ठक्कर लागेपछि पैदल यात्री महिला र माेटरसाइकल चालककाे अवस्था घटनास्थलमै गम्भीर रहेको प्रहरीले बताएको छ ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका दुईजनालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ । ठक्कर दिएपछि मिश्र घटना स्थलमै बिहाेस रहेको बुझिए र चालककाे मुखबाट रगत र दाहिने हात र खुट्टामा चाेट लागेको बताएका छन ।

माेटरसाइकलकाे ठक्कर बाट पैदल यात्री सबैला नगरपालिका वडा नं. ३ बस्ने बर्ष ६५ को सरबरि देबि मिश्र रहेको र दुर्घटनामा मोटरसाइकल चालक गनेशमान चारनाथ नगरपालिका वडा नं. ९ बरमझिया बस्ने राम मनाेहर यादव गम्भीर घाइते भएका ईलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।

प्रहरी प्रसानसन किन मौन बसेका हून्छ ? यता स्थानीयहरुकाे भनाइ अनुसार अहिले जताततै साना-साना केटाहरुले लागु औषध पदार्थ सेवन गर्दैछ । लागु औषधको नासा अनियन्त्रित नहूनेसम्म यस्ता घटनाहरु घटी रहन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

किड्नीमा समस्या भएका ४ बर्षिय बालिका लाई उपचार गराउनका लागि आर्थिक सहयोग

किड्नीमा समस्या भएका ४ बर्षिय बालिका लाई उपचार गराउनका लागि आर्थिक सहयोग

राम बाबू यादव ,जनकपुरधाम । केही दिन पहिला साेसल मिडिया फेसबुक मार्फत जानकारी भए पछि, स्वतन्त्र युवा समाजसेवी अर्थात अन्तर्राष्ट्रिय नेपाली समाज मलेशिया संस्था का..

×