गायिका इन्दिरा जोशीले फेशनडिजा इनर शरद केडियासँग गरे इन्गेजमेन्ट - Hamro Janakpur

जनकपुरधाम । गायिका इन्दिरा जोशीले फेशनडिजा इनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन्।

माउन्ट एभरेस्ट फेसन रनवेमा भाग लिन खुम्बु पुगेकी गायिका जोशीले फेशन डिजाइनर केडियासँग इन्गेजमेन्ट गरेकी हुन्।

हेलिकप्टरमा खुम्बु पुगेका उनीहरूले उत्रिनेबित्तिकै इन्गेजमेन्ट गरेका थिए । उनीहरूको इन्गेजमेन्ट भएको भिडियो टिकटकमार्फत सार्वजनिक भएको छ।

उनीहरुको भिडियो क्याप्टेन विवेक थापाले आफ्नो टिकटकमार्फत सार्वजनिक गरेका हुन्। आफूले सार्वजनिक रुपमा अहिलेसम्म यो विषयमा केही नबोलेकी इन्दिरालाई बधाईको ओइरो लागेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

मेका इन्जिनियरिङ समाज सबैलाले मनाए शुभकामना आदानप्रदान कार्यक्रम

मेका इन्जिनियरिङ समाज सबैलाले मनाए शुभकामना आदानप्रदान कार्यक्रम

जनकपुरधाम । धनुषाको सबैलामा रहेको, मेका इन्जिनियरिङ समाज सबैलाले विजया दशमि तथा आउदै गरेको दिपावलि छठ् पर्वको शुभ अवसरमा मेका इन्जिनियरिङ समाज सबैलाको आयोजनामा शुभकामना..

×