वर्तमान उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रघुविर महासेठलाई धनुषामा भव्य स्वागत - Hamro Janakpur

जनकपुरधाम : – हिजो जनकपुर जाने क्रममा धनुषाको महेन्द्रनगरमा महासेठ लाई भव्य स्वागत गरिएका छन् ।परराष्ट्रमन्त्री भएपछि पहिलो पटक आफनो गृह जिल्लामा आउनु भएका परराष्ट्रमन्त्री महासेठ सहित पुर्व मन्त्री तथा उहाको श्रीमती जुलि महतोलाई महेन्द्रनगरमा एमालेको स्यथानिय नेता कार्यकर्ताहरुले स्वागत गरेका छन् ।

आफुलाई धनुषा निर्वाचन क्षेत्र न. ४ वाट निर्वाचित गराएपछि आफू दुई पटक मन्त्री बन्नु यश क्षेत्रका नागरिककै सहयोग रहेका बताउनु भयो।

आफू जहिले पनि विकासका लागि काम गरने बताउदै मन्त्री महासेठले विकास निर्माणको लागि जनतालाई सतर्क रहन समेत आग्रह गर्नुभएका छन् ।

महेन्द्रनगर हुँदै प्रदेश न. २ को अस्थायी राजधानी जनकपुरधाम मा समेत एमाले का कर्याकर्ताहरुले परराष्ट्रमन्त्री रघुवीर महासेठलाई भव्य  स्वागत  गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

महन्थ ठाकुर र उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत

महन्थ ठाकुर र उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र पूर्वमन्त्री उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत गरिएको छ । विभिन्न जिल्लामा राखिएको अगुवा कार्यकर्ता भेलामा सहभागी..