कल्याणपुर नगरपालिकामा वेतिथि, सूचना मागेपछि आनाकानी - Hamro Janakpur

सिरहा । सिरहा जिल्लामा अख्तियारको वढी
चासो र स्टीङ अपरेशनमा परेको नगरपालिका हो, कल्याणपुर नगरपालिकामा व्यापक वेतिथि हुने गरेको गुनासो भएपछि अख्तियार दुरुपयोग अनुसंधान आयोगको बर्दिबासको कार्यालयले ‘स्टीङ अपरेशन’ संचालन गरी दुई पटक घुस रकम सहित कर्मचारी र मेयरका अधिकृत बासुदेव यादव र पारदर्षिता गर्न पटक पटक गराएको छ ।

छोरालाई पक्राउ गरेको थियो। लेखापाल जयराम चौधरी सूचना माग गरेपनि लुकाउन प्रकाशक/सम्पादक समेत रहेका
अख्तियारको टोलीले चैत ९ निलम्बनमा परे । त्यससँगै मेयर खोजिएको छ । सूचनाको हक पत्रकारले २०७५ र ३१ असार २०७७ मा मण्डलका छोरा सन्त कुमारलाई प्रयोग गरी सूचना माग गर्न सूचनाको हक प्रयोग गरी सूचना दुई पटक स्टीङ अपरेशन गरेपछि पनि पक्राउ गरेको थियो । खोज्दा सूचना माग गरेको माग गर्न खोज्दा नगरपालिकाका
तीन जना निलम्बनमा परे। मेयर चरम वेतिथि कल्याणपुर निवेदन दर्ता गर्न नमानेपछि निमित्त प्रमुख प्रशासकीय सूर्यनाथ मण्डल, तात्कालिन नगरपालिकामा आर्थिक हुलाक मार्फत सूचना
अधिकृत जय प्रसाद दासले पत्रकार कामतीले बताए । बर्ष ०७६/७७ निवेदन दर्ता गराउन तोक चालू आर्थिक वर्ष २०७७/०७८ नगरपालिकाले कुन-कुन लगाईदिन भनेपछि पन्छिदै आएका को नगरसभाबाट स्वीकृत नीति कर्मचारीलाई कति रुपैयाँ जोखिम
तथा कार्यक्रम र प्रगति, कोरोना भत्ता दिएको छ ? त्यस सम्बन्धी नेपालको संविधानको धारा २७ भाइरसको नियन्त्रणमा २०७६ विवरण माग गरिएको छ ।
तथा सुचनाको हक सम्बन्धि ऐन, चैत्र देखि २०७७ कार्तिक मसान्त यसैगरि नगर शिक्षा समितिबाट ०६४ को दफा ३ र ७ अनुसार गरिएका खर्चको विस्तृत विवरण, बिद्यालय अनुगमनको नाममा ती सुचना तथा जानकारीको नगरपालिका भित्र रहेका पोखरी हालसम्म भएको अनुगमन खर्च
प्रमाणित प्रतिलिपि उपलब्ध गराई तथा हटियाहरुको ठेक्का अनुगमनकर्ताले बुझेको भत्तादिन कल्याणपुर नगरपालिकाका सम्झौताको विस्तृत विवरण, रकमको बिबरण, फोहोर मैला निमित प्रमुख प्रशासकीय आर्थिक वर्ष २०७४ /०७५ देखि ब्यबस्थापनको लागि साझेदारी अधिकृत दासलाई निवेदनमा आर्थिक वर्ष ०७६/७७ सम्म संस्थासंग भएको सम्झौता तोक लगाईदिन आग्रह गरेपनि न्यायीक समितिमा भएका खर्च बिबरण र भुक्तानी रकम नमानेर पन्छिएपछि हुलाक र प्रगति प्रगति प्रतिवेदन, लगायतका विवरण माग कार्यालयको सहारा लिनु परेको कर्मचारी विवरण, गत आर्थिक गरिएको कामतीले बताए ।अपन दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।