प्रदेश २ को प्रदेशसभाको पाँचौ अधिवेशन आह्वान - हाम्रो जनकपुर

जनकपुरधाम । प्रदेश नम्बर २ का प्रदेश प्रमुख डा.राजेश झा (अहिराज) ले प्रदेशसभा अधिवेशन आह्वान गरिएको छन् ।

प्रदेश प्रमुख अहिराजले चैत ३० गते दिउँसो १ बजेका लागि प्रदेशसभाको पाँचौ अधिवेशन आह्वान गरेका हाे ।

मन्त्रिपरिषदले गरेको सिफारिस अनुसार प्रदेश प्रमुख डा.अहिराजद्वारा अधिवेशनको आह्वान भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय