
पवन प्रसाद साह / वीरगंज
राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा को जिल्ला अध्यक्ष सुमेश्वरनाथ उपाध्यायले यही मिति २०७९ साल मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पर्सा क्षेत्र नं २ बाट प्रतिस्पर्धा गर्ने भएका छन्।
आज आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति पर्सा को बसेको बैठक बाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ बाट सांसद पदमा सुमेश्वरनाथ उपाध्याय लाइ प्रतिस्पर्धाना उतार्ने बैठक बाट निर्णय गरेको छ।
साथै सुमेश्वरनाथ उपाध्याय लाइ आ-आफ्नो ठाउँबाट सम्पुर्ण क्षेत्र नं २ को निर्वाचन क्षेत्रिय कार्य समिति र निर्वाचन क्षेत्र नं २ को प्रदेश क र ख को प्रदेश सभा का पदाधिकारी तथा सदस्यहरु लगायत कार्यकताहरु लाइ आ-आफ्नो ठाउँबाट निस्पक्ष रुपमा निर्वाचन मा लाग्न बैठक बाट निर्णय गरेको छ।