काठमाडौँ : युवा गायक राजेश राईले नयाँ गीत ‘कालो कालो बादलु’ले बजारमा लिएर आएका छन् । राजेशलाई अहिलेकी व्यस्त गायिका मेलिना राईले गायनमा साथ दिएकी छन् ।

लोक पप शैलीको यो गीतलाई राम अविरल विष्टले लेखेका हुन् भने राजन तिमल्सिनाले संगीत सिर्जना गरेका हुन् ।

निर्मला लामाद्धारा निर्देशित यो गीतमा एलिशा राई र भिमफेदी गाइजको अभिनय देख्न पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय