Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि
No Result
View All Result
YouTube
No Result
View All Result

पुर्व मन्त्री एवं सांसद अनिल झाको मानसिक अवस्था ठिक देखिएन जसपाले तत्काल कार्यवाही गरोस : सविता यादव

हाम्रो जनकपुर डेस्क by हाम्रो जनकपुर डेस्क
१३ कार्तिक २०७७, बिहीबार
2K Shares
Share2K
Tweet
Share
Pin

जनकपुरधाम । प्रदेश नं २ मा जनतान्त्रिक भर्सेज जसपा सुरु भएको देखिदैछ, महिलाको आत्म-सम्मानका लागि जनतान्त्रिकले जसपाले काउन्टर फायर खोल्यो ।

https://www.hamrojanakpur.com/wp-content/uploads/2020/10/received_353116982618940.mp4

पुर्व मन्त्री एवं सांसद अनिल झा लाई जनतान्त्रिक तराई मुक्ति मोर्चा कि केन्द्रिय सदस्य सबिता यादवको मुख-भरी जवाफ ।
प्रसंग यस प्रकार छ :
रौतहट जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद/प्रतिनिधिसभा सदस्य एवं नवगठित जनता समाजवादी पार्टीका निर्वाचन प्रमुख अनिल कुमार झाले मिति २०७७/०७/११ गते मंगलबारका दिन आफ्नो गृह जिल्ला एवं निर्वाचन क्षेत्रको एउटा गाउँमा दशैं-तिहार-छठको शुभकामना अदान-प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै भनेका थिए कि,
“बिदेशमा कमाउन गएका सबैको श्रीमती अन्य पुरूषसँग गलत सम्बन्धमा लागेका छन । देशमा रोजगारीको व्यवस्था नभएको हुनाले शिक्षित युवा वर्गहरू आफ्नो सम्पूर्ण घर परिवार र समाज छाडेर वैदेशिक रोजगारको सिलसिलामा बिदेश गएको हुन्छ तर तिनीहरू दिनरात मेहनत गरि पसिना बगाएर कमाएको पैसा पठाउदा श्रीमतीहरूले फिल्म हेर्न जान्छ अनि अरू पुरूषसँग गलत सम्बन्ध बनाएर भाग्छन ।
रोजगारी नपाएर दुखले सात समुन्द्र पारी कमाउन गएका नेपाली श्रमिकको खिल्ली उडाउँदै शुभकामना आदानप्रदान कार्यक्रमको मन्चबाट देशकै जिम्मेवारी पदमा बसेका पूर्व उधोग मन्त्री तथा रौतहट क्षेत्र नं १ का सांसद अनिलकुमार झाले ती बिदेश गएको युवाहरूको श्रीमतीलाई खुल्याम सार्वजनिक स्थलबाट गैर पुरूषसँग वैश्या बृद्धि जस्तो कार्य गरि आफ्नो श्रीमानलाई छाडेर पठाएको पैसा लिएर भाग्छन त्यस्तै स्थानीय सरकारको रबैया रहेको बताए ।”
सांसद अनिल झाको उक्त अभिव्यक्तिको कडा निन्दा एवं प्रतिवाद गर्दै “जनतान्त्रिक तराई मुक्ति मोर्चा” का केन्द्रिय सदस्य “श्रीमती सबिता यादव” ले आफ्नो समाजिक संजाल मार्फत यसो भन्नुभयो,

“तपाइ सत्ता मा बसेर आफ्नो पद र पावरको दम्भमा रुमलिएर गल्त शब्द र भाषा/शैली प्रयोग नगर्नु होस । हाम्रो समाजमा घर परीवार देखि समाजसम्म महीलाहरुलाई संघर्ष गर्नु परीरहेको हो त्यो सायद तपाइले देखनु भएको छैन सायद, कि क्या हो ?, आम महिलाहरुका चरित्र-हत्या गर्ने अधिकार तपाइलाई कस्ले दियो ? तपाईको उक्त एकदमै निन्दनीय, आपत्तिजनक, निकृष्ट, अमानवीय अभिव्यक्तिको म एउटा संघर्षशील एवं जागरूक चेतनशील महीलाको नाताले घोर निन्दा एवं भत्सर्ना गर्दछु । समय मै आफ्नो सोंच र मनोवृत्ति परीवर्तन गर्नुस् र महिलाहरुलाई इज्जत गर्न सिक्नुस । किनकि तपाईको धर-परिवारमा पनि अवश्य नै कुनै न कुनै रुपमा महिला होला चाहे ती तपाई को आमा, श्रीमती, बहीनी र छोरी किन न होस् । तत्काल सार्वजनिक रुप मै माफी माग्नुस । र नवगठित जनता समाजवादी पार्टीले तत्काल महिलाहरु प्रतिको आफ्नो आधिकारिक धारणा सार्वजनिक गरोस र आफ्नो सांसद अनिल झा माथि कडा भन्दा कडा कार्यवाही गरोस !”

उक्त कार्यक्रममा संघीय संसद र प्रदेश सभाका अन्य सांसदहरु लगायत जनता समाजवादी पार्टीका जिल्ला एवं केन्द्र स्तरका थुप्रै नेताहरु उपस्थित थिए !

प्रतिक्रिया दिनुहोस् !

सम्बन्धित समाचार

प्रदेश २

सवारी दुर्घटना हुदा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य नेता महताे गम्भीर

6 hours ago
प्रदेश २

सिरहामा वेवारिसे अवस्थामा एक महिलाको शाव फेला

18 hours ago
प्रमुख समाचार

ज्योतिषीको जोखाना कुर्सीको लागि किनबेचको शृङ्खला चल्न सक्ने : डा भट्टराई

19 hours ago
अन्तर्राष्ट्रिय

नेपाल र भारतबीच एकीकृत २५ वर्षपछि नहर निर्माणमा तीव्रता

19 hours ago
प्रदेश २

नेकपामा आधिकारिकताबारे तत्काल कुनै निर्णय आवश्यक नरहे आयोगको निष्कर्ष

20 hours ago
प्रदेश २

धनुषामा एक किशोरी झुन्डिएर आत्महत्या

2 days ago
प्रमुख समाचार

नेपाल प्रचण्ड समुहलाई मनको लड्डू घिउसंग नखान्न युवा नेता साहको आग्रह

2 days ago
प्रदेश २

बेपत्ता झा दम्पतीका विषयमा केही पत्ता लगेन शंकास्पद सोधपुछ गर्दै प्रहरी

2 days ago
प्रमुख समाचार

राष्ट्रिय परीक्षा बोर्ड: जेठ तेस्रो साता एसईई परीक्षाको तयारी

2 days ago

लोकप्रिय

पत्र-पत्रिका

मोबाइल फोन लत बन्दै ’ कारण बालबालिकाको ज्यानै जोखिममा

१३ कार्तिक २०७७, बिहीबार
प्रदेश २

प्रदेश २ मा मुख्यमन्त्री, मन्त्रीहरु र जसपाका नेताबीच भागबण्डा नमिलेपछि

१३ कार्तिक २०७७, बिहीबार
प्रमुख समाचार

सामाजिक संजालको दुरुपयोग: ठगीमा संलग्न पंकज पक्राउ, करोड रकम लिएको रेकर्ड फेला !

१३ कार्तिक २०७७, बिहीबार
प्रदेश २

विद्यालयका शिक्षकहरू प्रदर्शन गर्ने काठमाडौं पुगेपछि पठनपाठन ठप्प,विद्यार्थी भन्छ

१३ कार्तिक २०७७, बिहीबार
प्रमुख समाचार

नेपाल आयल निगम: पेट्रोलियम पदार्थको भाउ फेरी आजदेखि बढ्यो

१३ कार्तिक २०७७, बिहीबार
प्रदेश २

प्रदेश २ : कोरोना कालमा खटिएका स्वास्थ्यकर्मीले अझै पाएनन् तलब

१३ कार्तिक २०७७, बिहीबार

ताजा समाचार

सवारी दुर्घटना हुदा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य नेता महताे गम्भीर

6 hours ago

सिरहामा वेवारिसे अवस्थामा एक महिलाको शाव फेला

18 hours ago

ज्योतिषीको जोखाना कुर्सीको लागि किनबेचको शृङ्खला चल्न सक्ने : डा भट्टराई

19 hours ago

नेपाल र भारतबीच एकीकृत २५ वर्षपछि नहर निर्माणमा तीव्रता

19 hours ago

नेकपामा आधिकारिकताबारे तत्काल कुनै निर्णय आवश्यक नरहे आयोगको निष्कर्ष

20 hours ago
Facebook Twitter


नेपालको प्रदेश नं. २ जनकपुरबाट श्री जनकपुर मिडिया हाउस प्रा.लि. द्धारा सँचालिक “हाम्रो जनकपुर” डिजिटल अनलाईन पत्रिका हो । तराई-मधेस र प्रदेश नं. २ को डिजिटल दुनियाँमा सबभन्दा सक्रिय तथा पाठकवर्गमा लोकप्रिय अनलाईन सँचार माध्यमको रुपमा स्थापित सँचार जगतमा क्रान्ती थप्दै नयाँ प्रविधिसँगै दुनियाँ डिजिटलाईज भईरहदाँ हाम्रो जनकपुर अनलाईनले पाठकवर्गमा सत्य खवर र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।

हाम्रो समूह

संचालक/सम्पादक : अशोक कुमार यादव
+9779844007825
[email protected]

कार्यकारी सम्पादक :  सम्भु पंडित
+9779804895884, 9844572686
[email protected]


जिल्ला प्रतिनिधि

धनुषा:
महोतरी:
सिरहा:
सप्तरी:
सर्लाही:
रौतहट:
बारा:
पर्सा:

सम्पर्क

श्री जनकपुर मिडिया हाउस प्रा.लि.
कम्पनी रजिष्टार दर्ता नं : २३७४९४/०७६/०७७
जनकपुरधाम, धनुषा, प्रदेश नं, २ , नेपाल
सम्पर्क नम्बर :  9804895884, 9844572686

©२०१९-२०२१ हाम्रो जनकपुर - सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि