Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि
No Result
View All Result
YouTube
No Result
View All Result

सगरमाथाको नयाँ उचाइ छिट्टै नै घोषणा हुने

हाम्रो जनकपुर डेस्क by हाम्रो जनकपुर डेस्क
१५ कार्तिक २०७७, शनिबार
199 Shares
Share199
Tweet
Share
Pin

काठमाडौँ । सरकारले विश्वको सर्वाेच्च शिखर सगरमाथाको नयाँ उचाइको घोषणा छिट्टै नै गर्ने भएको छ ।

सगरमाथाको उचाइ मापनको काम सम्पन्न भई घोषणाको तयारी भइरहेको भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता जनकराज जोशीले सगरमाथाको उचाइ मापनको सम्पूर्ण प्राविधिक कार्य सम्पन्न भई उचाइ घोषणाको तयारी भइरहेको जानकारी दिए । ‘‘सगरमाथाको उचाइको गणना र ‘प्रोसेसिङ’ को काम सम्पन्न भइसकेको छ’’ उनले भने, ‘‘मित्र राष्ट्र चीनसँग जोडिएको विषय भएकाले परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक माध्यमबाट गरिने कामहरू अहिले भइरहेका छन् ।’’

‘‘सगरमाथाको उचाइ मापन र घोषणाबारे नेपाल र चीनले जारी गरेको संयुक्त वक्तव्य अनुसार परराष्ट्र मन्त्रालयले समन्वय गरेर एउटा मिति निर्धारण गर्छ र त्यसै अनुसार सगरमाथाको उचाइ घोषणा गरिने छ’’ उनले भने, ‘‘हामी आफ्नो तर्फबाट आफैँ घोषणा गर्छौँ, उनीहरूको तर्फबाट उनीहरूले घोषणा गर्ने छन् ।’’ घोषणा गरिने मितिबारे परराष्ट्र मन्त्रालयमार्फत पहल भइरहेको उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस् !

सम्बन्धित समाचार

प्रदेश २

जनता माविका शिक्षकलाई कुटपिट घटनाका दोषीमाथि कारबाहीको माग गर्दै विद्यार्थीहरुले प्रदर्शन

9 hours ago
प्रदेश २

धनुषामा पञ्चले पिडित महिलामाथि ५ हजार जरिवाना गरेपछि ,तिर्न नसक्दा आत्महत्या

9 hours ago
प्रदेश २

धनुषा सहित देशभरका पत्रकारलाई चुनावकाे लागि निर्वाचन समिती गठन

9 hours ago
प्रदेश २

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १८ बर्ष कैद सजाय

18 hours ago
प्रदेश २

जनकपुर: ढल्केबरमा १० मेगा सोलारबाट  बिजुली उत्पादन  थालिए

19 hours ago
अपराध

झा दम्पती बेपत्ता सडकमा रगतको छिटा, घरमा रुवाबासी हत्या आशंका

19 hours ago
अन्तर्राष्ट्रिय

हुण्डी कारोबारी सात लाखसहित दुई जना भारतीय  पक्राउ

19 hours ago
प्रदेश २

सिरहाबाट अवैध औषधिसहित धनुषाकी मन्सुर पक्राउ

19 hours ago
प्रदेश २

प्रदेश २ : लमाहखोला पुलमा अनौठो नाग, दर्शन गर्न हजारौंको भिड

1 day ago

लोकप्रिय

प्रदेश २

धनुषा: ढल्केवर नापी कार्यालय छ, कर्मचारी छन् तर काम छैन

१५ कार्तिक २०७७, शनिबार
प्रदेश २

जनकपुर:इन्डस्ट्रिज सञ्चालकको हत्या अशंका , बिनै मुचुल्काकाे शव प्रहरीले उठाएपछि

१५ कार्तिक २०७७, शनिबार
प्रदेश २

झुठा आरोप लगाए अदालतमा मुद्दादर्ज : पीडित गुहार्दै पत्रकार न्याय खोज्दै

१५ कार्तिक २०७७, शनिबार
प्रदेश २

महोत्तरी: देउराली होटल एण्ड लजमा वेश्यावृति गराएको आराेपमा होटल संचालक तिल बहादुर पक्राउ

१५ कार्तिक २०७७, शनिबार
प्रदेश २

धनुषामा पञ्चले पिडित महिलामाथि ५ हजार जरिवाना गरेपछि ,तिर्न नसक्दा आत्महत्या

१५ कार्तिक २०७७, शनिबार
प्रदेश २

देशकै सबभन्दा ठुलो काठको फर्निचर रौतहटमा मेला शुरु

१५ कार्तिक २०७७, शनिबार

ताजा समाचार

जनता माविका शिक्षकलाई कुटपिट घटनाका दोषीमाथि कारबाहीको माग गर्दै विद्यार्थीहरुले प्रदर्शन

9 hours ago

धनुषामा पञ्चले पिडित महिलामाथि ५ हजार जरिवाना गरेपछि ,तिर्न नसक्दा आत्महत्या

9 hours ago

धनुषा सहित देशभरका पत्रकारलाई चुनावकाे लागि निर्वाचन समिती गठन

9 hours ago

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १८ बर्ष कैद सजाय

18 hours ago

जनकपुर: ढल्केबरमा १० मेगा सोलारबाट  बिजुली उत्पादन  थालिए

19 hours ago
Facebook Twitter


नेपालको प्रदेश नं. २ जनकपुरबाट श्री जनकपुर मिडिया हाउस प्रा.लि. द्धारा सँचालिक “हाम्रो जनकपुर” डिजिटल अनलाईन पत्रिका हो । तराई-मधेस र प्रदेश नं. २ को डिजिटल दुनियाँमा सबभन्दा सक्रिय तथा पाठकवर्गमा लोकप्रिय अनलाईन सँचार माध्यमको रुपमा स्थापित सँचार जगतमा क्रान्ती थप्दै नयाँ प्रविधिसँगै दुनियाँ डिजिटलाईज भईरहदाँ हाम्रो जनकपुर अनलाईनले पाठकवर्गमा सत्य खवर र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।

हाम्रो समूह

संचालक/सम्पादक : अशोक कुमार यादव
+9779844007825
[email protected]

कार्यकारी सम्पादक :  सम्भु पंडित
+9779804895884, 9844572686
[email protected]


जिल्ला प्रतिनिधि

धनुषा:
महोतरी:
सिरहा:
सप्तरी:
सर्लाही:
रौतहट:
बारा:
पर्सा:

सम्पर्क

श्री जनकपुर मिडिया हाउस प्रा.लि.
कम्पनी रजिष्टार दर्ता नं : २३७४९४/०७६/०७७
जनकपुरधाम, धनुषा, प्रदेश नं, २ , नेपाल
सम्पर्क नम्बर :  9804895884, 9844572686

©२०१९-२०२१ हाम्रो जनकपुर - सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि