युवा पुस्ता नै देश निर्माणको लागि खट्ने भोलीको भविष्य हो । युवा स्वाभिमानी र व्यक्तिगत स्वार्थ भावनाबाट माथि उठेर समाज सेवा र देश सेवामा जुट्नु पर्छ युवालाई ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्दै संविधानलाई संशोधन गराइ जनमुखी संविधान बनाउन संघर्ष बाहेक अरु कुनै विकल्प छैन । यस अभियानमा पार्टी नहेरी देशका सम्पूर्ण युवा शक्ति एक जुट भइ अतिवाद र राजावादी गठबन्धन बनाउने षडयन्त्रकारी सोचलाई जरै देखि फालेर देशलाई समृद्धिको बाटोमा लाग्नु पर्ने जोड दिए ।

सुन्नुहोस् जनता समाजवादी पार्टीका नेता जितेन्द्र यादवको दमदार अभिव्यक्ति जस्ताको त्यस्तै ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय