• नरेन्द्र महताे

गाैशाला । महाेत्तरी जिल्लाकाे साेनमा गाउँपालिका वडा न. ४ खेश्रहामा आफ्नै जेठाे छाेराेकाे कुटाई बाट ५० वर्षिया आमा घाईते भएकी छिन ।

धान लिन जाँदा विवाद भएकाेले जेठाे छाेराे उमेश यादवले कुटेकाे र वुहारी रिकुं देविले जिउभरी दाँत काटिएकाे पिडित अामा जनारसी देवि यादवले रुदै भनिन । श्रीमानकाे धेरै दिन पहिले देहान्त भईसकेकाे उनले बताईन । जगा आधा वाँडेर छाेरालाई बटैया दिएका थिईन त्यहि बटिया दिएकाे जग्गा बाट आधा धान माँगन जाँदा उनिहरु दुवै जना मिलेर मार पिट गरि घाईते बनाईएका छन ।

घाईतेलाई गाउँकै क्लिनिकमा उपचार भईरहेकाे पिडित पक्षका सानाे छाेरा नरेश यादवले बताएका छन।समाजमा धेरै पटक पंचायत भएकाे तर पटक पटक उनि बाट उलन्धन भईरहेकाे थियाे यस पटक प्रहरी चाैकि खैरवनिमा पाँच दिन पहिले निवेदन दिए पनि चाैकिका ईन्चार्ज रास नरायण यादवले विभिन्न बहना बनाई दाेषिलाई पक्राउ गर्न नगएकाेमा यादवले गुनासाे गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय