Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि
No Result
View All Result
YouTube
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि
No Result
View All Result
YouTube
No Result
View All Result

राजावादीको प्रदर्शन रोक्न गृहको निर्देशन, अटेर गरेभने बल प्रयोग

हाम्रो जनकपुर डेस्क by हाम्रो जनकपुर डेस्क
१८ मंसिर २०७७, बिहीबार
3 Shares
Share3
Tweet
Share
Pin

काठमाडौं । राजसंस्था पुनःस्थापनाको माग सहित पूर्वराजाका समर्थकको प्रदर्शन मुलुकका मुख्य सहरहरूमा हुन थालेपछि गृह मन्त्रालयले विरोध र्‍याली, सभा, जुलुसलगायतका गतिविधि हुन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालय र मातहत सुरक्षा निकायलाई निर्देशन दिएको छ । निर्देशन अटेर गरिए बल प्रयोग हुने गृह मन्त्रालयले चेतावनी दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले राजनीतिक आन्दोलन र विरोध प्रदर्शनका नाममा महामारीलाई प्रश्रय दिने गरी कुनै गतिविधि नगर्न र प्रशासनको अनुमतिबेगर भएका गतिविधि नियन्त्रणमा लिन निर्देशन दिइएको बताए । ‘कोरोना महामारीका बेला जोखिम न्यूनीकरण गर्दै अघि बढ्नुपर्ने सबैको दायित्व रहेकाले राजनीतिक माग, विरोध, प्रदर्शन, र्‍यालीलगायतका गतिविधि हुन थालेकाले यस्तो निर्देशन दिनुपरेको हो,’ उनले भने ।

सरकारका आदेश र निर्देशन उल्लंघन गर्दै परिस्थितिलाई थप प्रतिकूल बनाउने, अस्थिरता फैलाउने, सर्वसाधारणलाई भड्काउने गरी गतिविधि गर्न नदिन प्रशासनमा परिपत्र भइसकेको पनि उनले जानकारी दिए ।

उनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै मन्त्रिपरिषद्ले संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ मा उल्लेखित जनस्वास्थ्यमा प्रतिकूल हुने गतिविधि नियन्त्रणका लागि निर्णय लिने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको र उनीहरूका आदेश र निर्देशन पालना गर्ने दायित्व सबैको भएको बताए ।

केही साताअघि गृहमन्त्री रामबहादुर थापासहितको सुरक्षा बैठकले नै राजावादीका गतिविधि बढ्दै गएको र यसबाट अस्थिरता फैलाउन बल पुग्ने निष्कर्ष निकालेको थियो । बैठकमा राजावादीहरूको विरोध कार्यक्रममा विभिन्न राजनीतिक दल सम्बद्ध स्थानीय कार्यकर्तादेखि सर्वसाधारणसमेत सहभागी हुन थालेको भन्दै छलफल गरिएको थियो । देशका विभिन्न स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी, कांग्रेस र कतै कुनै राजनीतिक दलमा आबद्ध नभएका मानिसको समूहबाट प्रदर्शन हुँदै आएको छ । राजसंस्थाको पक्षमा निकालिएका प्रदर्शनमा हिन्दु धर्मसम्बन्धी संघसंस्था र कतै नामै नसुनिएका संगठनको ब्यानर देख्ने गरिएको छ । गएको कात्तिक १७ मा ‘वीर गोर्खाली अभियान’ को ब्यानरमा बुटवलमा प्रदर्शन भएको थियो ।

कात्तिक २५ मा ‘राष्ट्रवादी नागरिक समाज’ को ब्यानरमा काठमाडौंको जमलमा प्रदर्शन भयो । कात्तिक २७ मा नेपाल विद्वत् परिषद्को ब्यानरमा विराटनगर, मंसिर ४ गते ‘स्वतन्त्र देशभक्त नागरिक सुदूरपश्चिम’ को ब्यानरमा धनगढी, मंसिर १० मा ‘पश्चिमाञ्चलवासी नेपाली जनता’ को ब्यानरमा पोखरा र ‘नेपाल राष्ट्रवादी समूह’ को ब्यानरमा जनकपुरमा राजावादीले प्रदर्शन गरे ।

मंसिर १४ गते ‘२०४७ को संविधान पुनःस्थापना अभियान’ को ब्यानरमा हेटौंडा र मंसिर १५ मा ‘राष्ट्रिय शक्ति’ समूहको ब्यानरमा काठमाडौंमा प्रदर्शन गरिएको छ । काठमाडौंको प्रदर्शनमा पूर्वमन्त्री केशरबहादुर विष्टले नेतृत्व गरेका थिए । अधिकांश विरोध र प्रदर्शनमा सहभागीले संघीयता, धर्म निरपेक्षता र गणतन्त्र खारेज गरी २०४७ को संविधान लागू गर्नुपर्ने माग अघि सारेका छन् । राप्रपा मकवानपुरले १९ गते हेटौंडामा प्रदर्शनको तयारी गरेको छ भने २० गते काठमाडौंमा ‘नेपालका लागि नेपाली’ समूहको ब्यानरमा प्रदर्शन गर्न लागिएको छ । काठमाडौं र हेटौंडामा हुन लागेका प्रदर्शन रोक्न प्रशासनलाई गृहले निर्देशन दिइसकेको छ ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

सम्बन्धित समाचार

करोना विशेष

कानूनमन्त्री यादवले कोरोनाविरुद्धको खोप आफै लगाए पहिलो यसरी

9 hours ago
अपराध

डेरामा बस्ने किशोरीमाथि  बलात्कारको प्रयास  एकजना पक्राउ

9 hours ago
प्रदेश २

प्रदेश २ मा मुख्यमन्त्री, मन्त्रीहरु र जसपाका नेताबीच भागबण्डा नमिलेपछि

10 hours ago
प्रदेश २

प्रदेश २ सरकारकाे भ्रष्टाचार र कमिसन खेलले मधेश भयाे बदनाम: शहरी मंत्री साह

12 hours ago
प्रदेश २

महोत्तरी : दिवाखाजा वापतको रकम प्रधानाध्यापकले व्यक्तिगत खर्चिएको खुलासा

13 hours ago
प्रदेश २

सिरहा:सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा सुरु

14 hours ago
प्रदेश २

जनकपुर यातायात कार्यालयमा ६ घण्टा अख्तियारको छापा, घुस रकमसहित दलाल कर्मचारी पक्राउ

15 hours ago
अपराध

Breaking News: जनकपुर यातायात कार्यालयमा ४ घण्टादेखि अख्तियारको छापा , १ करोड घुसको आशंका !

1 day ago
प्रदेश २

सिराहा: स्कुल बसले ठक्कर दिएपछि, एक बालकको घटनास्थलमै ज्यान गयो

1 day ago

हाम्रो जनकपुर डेस्क

सडकमा अण्डा फुटाएर प्रदर्शनमा उत्रिए किसान

by हाम्रो जनकपुर डेस्क
१८ मंसिर २०७७, बिहीबार

चितवन : आपूर्तिकर्ताहरुले आफूखुशी अण्डाको मूल्य तय गरेको भन्दै अण्डा उत्पादक किसानले भरतपुरको चौबिसकोठीमा अण्डा फुटाएर प्रदर्शन गरेका छन् ।...

नेपाल–भारत ‘संयुक्त सैन्य अभ्यास’ सम्पन्न

by हाम्रो जनकपुर डेस्क
१८ मंसिर २०७७, बिहीबार

काठमाडौं : नेपाल–भारत संयुक्त सैन्य सम्पन्न भएको छ । एक्स सूर्य किरण १४औं श्रृंखलाको बलाधिकृत रथी शरदकुमार गिरी र भारतीय...

lzi6frf/ e]6
sf7df8f}F, ! k'; M /fi6«klt ljBfb]jL e08f/L;Fu dªunaf/ /fi6«klt ejg zLtn lgjf;df lzi6f/e]6u/]kl5 sf]l/ofnL cGt/f{li6«o ;xof]u lgof]u -sf]Osf_ sf cWoIf nL ldsof]ª . ;fydf g]kfnsf nflu sf]l/ofsf /fhb"t kfs{ of]ª l;s / sf]Osf g]kfn lgb]{zs ;'ª x'g sf] . tl:a/M z/RrGb| e08f/L÷/f;;

राष्ट्रपति भण्डारी र कोइका अध्यक्षबीच शिष्टाचार भेट

by हाम्रो जनकपुर डेस्क
१८ मंसिर २०७७, बिहीबार

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) का अध्यक्ष ली मिकयोङबीच शिष्टाचार भेटवार्ता भएको छ ।...

काँग्रेसले वैदेशिक रोजगारीका समस्याबारे संसदमा आवाज उठाउने

by हाम्रो जनकपुर डेस्क
१८ मंसिर २०७७, बिहीबार

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदमा श्रम तथा वैदेशिक रोजगार क्षेत्रमा व्याप्त अव्यवस्था, अनियमतिता र शोषण अन्त्य...

राजेश राईको ‘कालो कालो’ मा एलिसा र भीमफेदी गाइज

by हाम्रो जनकपुर डेस्क
१८ मंसिर २०७७, बिहीबार

काठमाडौँ : युवा गायक राजेश राईले नयाँ गीत ‘कालो कालो बादलु’ले बजारमा लिएर आएका छन् । राजेशलाई अहिलेकी व्यस्त गायिका...

जनकपुरबाट गोली लोड गरिएको ‘सरकारी पेस्तोल’ लिएर महिला प्रहरीका प्रेमी फरार

by हाम्रो जनकपुर डेस्क
१८ मंसिर २०७७, बिहीबार

जनकपुरधाम : उच्च अदालत जनकपुरकी न्यायाधीश शकुन्तला घिमिरेको सुरक्षामा खटिएकी महिला प्रहरी (जवान)का प्रेमी गोली लोड गरिएको पेस्तोल लगेर फरार...

पत्रकार लाइकुट्ने अभियाेगमा प्रहरीविरुद्ध मुद्दा दर्ता फाइल फोटो।

by हाम्रो जनकपुर डेस्क
१८ मंसिर २०७७, बिहीबार

काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकूद (साग) समापनका दिन समाचार संकलनका क्रममा खेल पत्रकारलाई कुटपिट गर्ने प्रहरीविरुद्ध काठमाडौं जिल्ला...

माैसमकाे प्रभावले देशभर चिसो बढ्रयो

by हाम्रो जनकपुर डेस्क
१८ मंसिर २०७७, बिहीबार

काठमाडौंमौसम पूर्वानुमान महाशाखाका मौसमविदहरुका अनुसार पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर आंशिक बदली भई उच्च पहाडी र हिमाली भूभागमा हिमपात...

मधेशी आयोगले नै चिन्दैन मधेशीलाई !

by हाम्रो जनकपुर डेस्क
१८ मंसिर २०७७, बिहीबार

काठमाडौँ–मधेशीको हक अधिकार र पहिचानका लागि गठन भएको मधेशी आयोगले नै मधेशीको पहिचान गर्न सक्दैन भन्दा धेरैलाई अनौठो लाग्न सक्छ...

रौतहटको राजपुरबाट #कटुवा_पेस्तोल सहित ३ जना पक्राउ

by हाम्रो जनकपुर डेस्क
१८ मंसिर २०७७, बिहीबार

रौतहटको अजाद चौकबाट गएराती करिब ९:०० बजे को समय ३ जनाअ नेपाली नागरिक कटुवा पेस्तोल सहित ३ जनालाई पक्राउ गरेको...

सिरहा अस्पतालमा निःशुल्क शल्यक्रिया सहितको प्रसुति सेवा सुरु

by हाम्रो जनकपुर डेस्क
१८ मंसिर २०७७, बिहीबार

सिरहा, २ पुस । सिरहा अस्पतालले शल्यक्रिया (अप्रेशन)सहितको प्रसुति सेवा प्रारम्भ गरेको छ । चिकित्सकहरूले सिरहा नगरपालिका-२१ लगडीगोठका २० वर्षीया...

बमकाण्डमा ज्यान गुमाएकाको परिवारलाई २५ लाख क्षतिपूर्ति दिनको माग

by हाम्रो जनकपुर डेस्क
१८ मंसिर २०७७, बिहीबार

जनकपुरधाम। धनुषाको महेन्द्रनगर बमकाण्डमा ज्यान गुमाएकाको परिवारलाई २५ लाखको दरले क्षतिपूर्ति उपलब्ध गराउन नेपाल औषधि व्यवसायी संघ धनुषाले माग गरेको...

महोत्तरीमा सेना शिविरमा पाँच किलो ट्युमरको सफल अप्रेशन भयाे

by हाम्रो जनकपुर डेस्क
१८ मंसिर २०७७, बिहीबार

जलेश्वर, २ पुस । महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–३ स्थित खखना माविमा नेपाली सेनाले सञ्चालन गरेको १० दिने बृहत् निःशुल्क स्वास्थ्य...

महोत्तरीमा हेल्प मधेशी नेपालको आयोजनामा आर्थिक र खाद्यान्न सामाग्रीहरु सहयोग

by हाम्रो जनकपुर डेस्क
१८ मंसिर २०७७, बिहीबार

मोहत्तरी जिल्लाको पिपरा गाउँ पालिका वडा न.४ का स्वर्गीय सुरेश कापर र स्वर्गीय बिमला देवी कापरकी अनाथ नानीहरु ५ वर्षिय...

ताजा समाचार

कानूनमन्त्री यादवले कोरोनाविरुद्धको खोप आफै लगाए पहिलो यसरी

9 hours ago

डेरामा बस्ने किशोरीमाथि  बलात्कारको प्रयास  एकजना पक्राउ

9 hours ago

प्रदेश २ मा मुख्यमन्त्री, मन्त्रीहरु र जसपाका नेताबीच भागबण्डा नमिलेपछि

10 hours ago

प्रदेश २ सरकारकाे भ्रष्टाचार र कमिसन खेलले मधेश भयाे बदनाम: शहरी मंत्री साह

12 hours ago

महोत्तरी : दिवाखाजा वापतको रकम प्रधानाध्यापकले व्यक्तिगत खर्चिएको खुलासा

13 hours ago

छुटाउनुभयो कि?

  • राजाले पैसा खाएर देश वेचेको इतिहास छैन | समर्थन गर्ने सबैले से-यर गरौं

    0 shares
    Share 0 Tweet 0
  • सिरहा: लहानका डिएसपी थापाले कनचटमा पेस्तोल राखेर भने –’मा…द…  मधेसिया हानदिन्छु’

    0 shares
    Share 0 Tweet 0
  • ६० जना नेपालीसहित ३ सय यात्रु बोकेर उड्यो कतार एअरलाइन्स

    0 shares
    Share 0 Tweet 0
  • धनुषा :  फट्टा लिएर प्रहार गरी एक पुरुषको  हत्या !

    0 shares
    Share 0 Tweet 0
  • भ्रामक समाचार लेख्ने यी १४ अनलाइन मिडियालाई नेपालभर नखुल्ने गरि ब्लक गरियाे, नामसुचित सहित

    0 shares
    Share 0 Tweet 0
  • मदिरा पिउँदा धनुषामा एकै गाउँका ६ जनाको निधन, दुई सिकिस्त

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter


नेपालको प्रदेश नं. २ जनकपुरबाट श्री जनकपुर मिडिया हाउस प्रा.लि. द्धारा सँचालिक “हाम्रो जनकपुर” डिजिटल अनलाईन पत्रिका हो । तराई-मधेस र प्रदेश नं. २ को डिजिटल दुनियाँमा सबभन्दा सक्रिय तथा पाठकवर्गमा लोकप्रिय अनलाईन सँचार माध्यमको रुपमा स्थापित सँचार जगतमा क्रान्ती थप्दै नयाँ प्रविधिसँगै दुनियाँ डिजिटलाईज भईरहदाँ हाम्रो जनकपुर अनलाईनले पाठकवर्गमा सत्य खवर र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।

हाम्रो समूह

संचालक/सम्पादक : अशोक कुमार यादव
+9779844007825
hamrojanakpurask@gmail.com

कार्यकारी सम्पादक :  सम्भु पंडित
+9779804895884, 9844572686
reportershambhu138@gmail.com


जिल्ला प्रतिनिधि

धनुषा:
महोतरी:
सिरहा:
सप्तरी:
सर्लाही:
रौतहट:
बारा:
पर्सा:

सम्पर्क

श्री जनकपुर मिडिया हाउस प्रा.लि.
कम्पनी रजिष्टार दर्ता नं : २३७४९४/०७६/०७७
जनकपुरधाम, धनुषा, प्रदेश नं, २ , नेपाल
सम्पर्क नम्बर :  9804895884, 9844572686

©२०१९-२०२१ हाम्रो जनकपुर - सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि