Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि
No Result
View All Result
YouTube
No Result
View All Result

रौतहटमा ‘धुवाँ चुल्हो मुक्त अभियान’ जारी:शहरी मन्त्री साह

हाम्रो जनकपुर डेस्क by हाम्रो जनकपुर डेस्क
४ फाल्गुन २०७७, मंगलवार
511 Shares
Share511
Tweet
Share
Pin

रौतहट । सहरी विकास मन्त्री प्रभु साहको ‘धुवाँ चुल्हो मुक्त अभियान’ अन्तर्गत आज गुजरा नगरपालिकाको वडा नम्बर ८ र ९ मा झण्डै ७५० घर परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ ।

रौतहट निर्वाचन क्षेत्र नम्बर ३मा पर्ने गुजरा नगरपालिकाको वडा नम्बर ८ को जुगौलियामा २१४, देवीपुरमा ६२ र पिपरामा ९५ घर परिवार तथा वडा नम्बर ९ को दयालपुरमा १४०, अमतवामा १३०, अमतवा चौधरी टोलमा १३० घर परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको हो । योसँगै अब गुजरा पनि धुवाँ चुल्हो मुक्त नगर बन्ने निश्चित भएको छ ।

वितरण कार्यक्रममा प्रदेश २ का सांसद कुन्दन कुशवाहा, मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह, नेकपाको प्रदेश कमिटी सदस्य त्रिभूवन साह, गुजरा नगर कमिटी अध्यक्ष पलट चौधरी, नेता चन्देश्वर बैठा, विजय यादव निर्बिज लगायतको उपस्थिति थियो । निर्वाचन क्षेत्र नम्बर ३ मन्त्री साहको गृह क्षेत्र पनि हो ।

प्रतिक्रिया दिनुहोस् !

सम्बन्धित समाचार

प्रदेश २

धनुषा सबैलामा एकै साथ चार दर्जन नीलगाई फेला

23 mins ago
प्रदेश २

सिरहाका दुई समाजिक जोडीद्धारा पिडितलाई राहत सहयोग

1 hour ago
अपराध

लागुऔषध गाँजासहित दुई जना सर्लाहीबाट पक्राउ

2 hours ago
अपराध

बलात्कार आरोपित फरार प्रहरीले पक्राउ

3 hours ago
प्रमुख समाचार

सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, एक हजार ३६ नेता कार्यकर्ता रिहाइ

4 hours ago
प्रदेश २

मनरासिश्वा नगरपालिकाले घर बहाल नतिरी कार्यालय सारेपछि घरबेटी समस्यामा

5 hours ago
प्रदेश २

विद्यार्थीलाई कक्षाबाट फिल्डमा ल्याइ कुटपिट गर्ने एक जना पक्राउ

6 hours ago
प्रदेश २

प्रदेश २: बिदेशबाट पठाएको सेवाग्राहीको करोडौं रकम दाजुभाई लिएर फरार

6 hours ago
अपराध

अफताब आलमले २० जनालाई जिउँदै मारे, जेलबाट छुटाउन प्रयास देउवा !

7 hours ago

लोकप्रिय

प्रदेश २

धनुषाबाट भान्जा अपहरण गर्ने  प्रहरीले कंश मामालाई पक्राउ

४ फाल्गुन २०७७, मंगलवार
प्रदेश २

धनुषामा एक महिलाकाे शाव खेतमा फेलापरेपछि , हत्याको आशंका

४ फाल्गुन २०७७, मंगलवार
प्रदेश १

राष्ट्रपति भण्डारीमाथि गगन गर्जन : हिम्मत छ भने हामीलाई पनि राज्यद्रोहको मुद्दा लगाऊ

४ फाल्गुन २०७७, मंगलवार
प्रमुख समाचार

सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, एक हजार ३६ नेता कार्यकर्ता रिहाइ

४ फाल्गुन २०७७, मंगलवार
प्रदेश २

विद्यार्थीलाई कक्षाबाट फिल्डमा ल्याइ कुटपिट गर्ने एक जना पक्राउ

४ फाल्गुन २०७७, मंगलवार
प्रमुख समाचार

प्रतिनिधिसभा पुनःस्थापना भएमा सत्ता समीकरणको खेल, भागवण्डा र तमासाको राजनीति शुरु हुने:प्रधानमन्त्री

४ फाल्गुन २०७७, मंगलवार

ताजा समाचार

धनुषा सबैलामा एकै साथ चार दर्जन नीलगाई फेला

23 mins ago

सिरहाका दुई समाजिक जोडीद्धारा पिडितलाई राहत सहयोग

1 hour ago

लागुऔषध गाँजासहित दुई जना सर्लाहीबाट पक्राउ

2 hours ago

बलात्कार आरोपित फरार प्रहरीले पक्राउ

3 hours ago

सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, एक हजार ३६ नेता कार्यकर्ता रिहाइ

4 hours ago
20 FaThursdaygu11 2077
Facebook Twitter


नेपालको प्रदेश नं. २ जनकपुरबाट श्री जनकपुर मिडिया हाउस प्रा.लि. द्धारा सँचालिक “हाम्रो जनकपुर” डिजिटल अनलाईन पत्रिका हो । तराई-मधेस र प्रदेश नं. २ को डिजिटल दुनियाँमा सबभन्दा सक्रिय तथा पाठकवर्गमा लोकप्रिय अनलाईन सँचार माध्यमको रुपमा स्थापित सँचार जगतमा क्रान्ती थप्दै नयाँ प्रविधिसँगै दुनियाँ डिजिटलाईज भईरहदाँ हाम्रो जनकपुर अनलाईनले पाठकवर्गमा सत्य खवर र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।

हाम्रो समूह

संचालक/सम्पादक : अशोक कुमार यादव
+9779844007825
[email protected]

कार्यकारी सम्पादक :  सम्भु पंडित
+9779804895884, 9844572686
[email protected]


जिल्ला प्रतिनिधि

धनुषा: मनिस कुमार यादव
९८२४८५३३५४
महोतरी: बजरंगी कुमार सावन
९८०९६०१५५२
सिरहा: रामबाबु यादव
९८४८३१९७३३
सप्तरी:

सर्लाही:

रौतहट: रबिन्द्र प्रजापति
९८०७१७२०७३
बारा:

पर्सा: धर्मेन्द्र कुमार यादव
९८६५४१००४२

सम्पर्क

श्री जनकपुर मिडिया हाउस प्रा.लि.
कम्पनी रजिष्टार दर्ता नं : २३७४९४/०७६/०७७
जनकपुरधाम, धनुषा, प्रदेश नं, २ , नेपाल
सम्पर्क नम्बर :  9804895884, 9844572686

©२०१९-२०२१ हाम्रो जनकपुर - सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि