Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि
No Result
View All Result
YouTube
No Result
View All Result

वैशाख १७ मा निर्वाचन हुने आयोगलाई नै छैन विश्वास : न नेकपा विवाद सल्टियो, न चुनावी तयारी

हाम्रो जनकपुर डेस्क by हाम्रो जनकपुर डेस्क
९ फाल्गुन २०७७, आईतवार
0 Shares
Share
Tweet
Share
Pin

काठमाडौँ । नेकपाको विवाद किनारा लगाउन नसकेको निर्वाचन आयोगले चुनावी तयारीलाई पनि गति दिन सकेको छैन ।े

सरकारले घोषणा गरेको मतदानको मिति वैशाख १७ आउन करिब ७० दिन मात्र बाँकी छ, जबकि निर्वाचन आयोगको तयारीका लागि १२० दिनको समय कानुनले नै तोकेको छ ।

निर्वाचनको मिति पुस ५ मै घोषणा गरिए पनि आयोगले योबीचको समयलाई उपायेग गर्न नसकेको हो । प्रारम्भमै टुंगिनुपर्ने मतदान केन्द्र र मतदाता नामावली समेत तयार भइसकेको छैन । आयोगले भने चुनाव घोषणा भएलगत्तै त्यस विषयमा काम थालिसकेको जनाएको थियो ।

आयोगका एक उपसचिवले आगामी वैशाख १७ मा निर्वाचन हुन्छ भन्ने विश्वास आयोगमा नदेखिएकाले कुनै हतारो महसुस नभएको बताए । निर्वाच्न हुने नहुने विषय सर्वोच्च अदालतको आदेशमा निर्भर भएपछि आयोगले तयारीलाई गति नदिएको उनको भनाइ छ । ‘तयारी गरौँ, सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थपानाका निर्णय गरिदियो भने सम्पूर्ण तयारी खेर जान्छ,’ उनले भने । नेकपाको विवाद र निर्वाचनको तयारी दुवै विषयमा आयोगको नजर अदालततिरै रहेको स्रोतले जनायो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस् !

सम्बन्धित समाचार

प्रदेश २

धनुषा सबैलामा एकै साथ चार दर्जन नीलगाई फेला

31 mins ago
प्रदेश २

सिरहाका दुई समाजिक जोडीद्धारा पिडितलाई राहत सहयोग

1 hour ago
अपराध

लागुऔषध गाँजासहित दुई जना सर्लाहीबाट पक्राउ

2 hours ago
अपराध

बलात्कार आरोपित फरार प्रहरीले पक्राउ

4 hours ago
प्रमुख समाचार

सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, एक हजार ३६ नेता कार्यकर्ता रिहाइ

4 hours ago
प्रदेश २

मनरासिश्वा नगरपालिकाले घर बहाल नतिरी कार्यालय सारेपछि घरबेटी समस्यामा

5 hours ago
प्रदेश २

विद्यार्थीलाई कक्षाबाट फिल्डमा ल्याइ कुटपिट गर्ने एक जना पक्राउ

6 hours ago
प्रदेश २

प्रदेश २: बिदेशबाट पठाएको सेवाग्राहीको करोडौं रकम दाजुभाई लिएर फरार

7 hours ago
अपराध

अफताब आलमले २० जनालाई जिउँदै मारे, जेलबाट छुटाउन प्रयास देउवा !

7 hours ago

लोकप्रिय

अपराध

जनकपुरबाट एक सञ्चारकर्मिकाे मोटरसाइकल चोरी

९ फाल्गुन २०७७, आईतवार
प्रदेश २

समाजसेवी नेता महेन्द्रलाल लामाले आफ्नो जग्गा दान सार्वजनिक भवन निर्माण:गाउँले भब्य सम्मन्

९ फाल्गुन २०७७, आईतवार
पत्र-पत्रिका

१५ दिनसम्म पुगेन प्रधानमन्त्रीकहाँ सर्वोच्चको आदेश

९ फाल्गुन २०७७, आईतवार
प्रमुख समाचार

जागिर जोगाउन विद्यालयका प्रधानाध्यपकले ७ विद्यार्थीलाई २ वर्षदेखि बन्धक

९ फाल्गुन २०७७, आईतवार
प्रदेश १

राष्ट्रपति भण्डारीमाथि गगन गर्जन : हिम्मत छ भने हामीलाई पनि राज्यद्रोहको मुद्दा लगाऊ

९ फाल्गुन २०७७, आईतवार
प्रविधि

नयाँ भाेजपुरि प्रेम गीति भिडियो ‘ताेहरे से मैरिज करब’ सार्वजनिक

९ फाल्गुन २०७७, आईतवार

ताजा समाचार

धनुषा सबैलामा एकै साथ चार दर्जन नीलगाई फेला

31 mins ago

सिरहाका दुई समाजिक जोडीद्धारा पिडितलाई राहत सहयोग

1 hour ago

लागुऔषध गाँजासहित दुई जना सर्लाहीबाट पक्राउ

2 hours ago

बलात्कार आरोपित फरार प्रहरीले पक्राउ

4 hours ago

सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, एक हजार ३६ नेता कार्यकर्ता रिहाइ

4 hours ago
20 FaThursdaygu11 2077
Facebook Twitter


नेपालको प्रदेश नं. २ जनकपुरबाट श्री जनकपुर मिडिया हाउस प्रा.लि. द्धारा सँचालिक “हाम्रो जनकपुर” डिजिटल अनलाईन पत्रिका हो । तराई-मधेस र प्रदेश नं. २ को डिजिटल दुनियाँमा सबभन्दा सक्रिय तथा पाठकवर्गमा लोकप्रिय अनलाईन सँचार माध्यमको रुपमा स्थापित सँचार जगतमा क्रान्ती थप्दै नयाँ प्रविधिसँगै दुनियाँ डिजिटलाईज भईरहदाँ हाम्रो जनकपुर अनलाईनले पाठकवर्गमा सत्य खवर र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।

हाम्रो समूह

संचालक/सम्पादक : अशोक कुमार यादव
+9779844007825
[email protected]

कार्यकारी सम्पादक :  सम्भु पंडित
+9779804895884, 9844572686
[email protected]


जिल्ला प्रतिनिधि

धनुषा: मनिस कुमार यादव
९८२४८५३३५४
महोतरी: बजरंगी कुमार सावन
९८०९६०१५५२
सिरहा: रामबाबु यादव
९८४८३१९७३३
सप्तरी:

सर्लाही:

रौतहट: रबिन्द्र प्रजापति
९८०७१७२०७३
बारा:

पर्सा: धर्मेन्द्र कुमार यादव
९८६५४१००४२

सम्पर्क

श्री जनकपुर मिडिया हाउस प्रा.लि.
कम्पनी रजिष्टार दर्ता नं : २३७४९४/०७६/०७७
जनकपुरधाम, धनुषा, प्रदेश नं, २ , नेपाल
सम्पर्क नम्बर :  9804895884, 9844572686

©२०१९-२०२१ हाम्रो जनकपुर - सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि