Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि
No Result
View All Result
YouTube
No Result
View All Result

प्रदेश २ : जनकपुर प्रादेशिक अस्पतालमा बिरामी बेडमा छटपटाउँदै, स्वास्थ्यकर्मी मस्त निन्द्रामा

हाम्रो जनकपुर डेस्क by हाम्रो जनकपुर डेस्क
२६ चैत्र २०७६, बुधबार
13K Shares
Share13K
Tweet
Share
Pin

जनकपुरधाम । धनुषा जिल्लाको नगराइन नगरपालिका वाडा नम्बर -२ का मुस्तकिन साफिका १० वर्षीया छोरी रुक्सानालाई सर्पले टोक्यो मंगलबार बारीमा सर्पदंशको शिकार भएकी उनलाई परिवारका सदस्यले दिउँसो १ बजेतिर जनकपुरधामस्थित प्रादेशिक अस्पतालकेा आकस्मिक कक्षमा पुर्‍याए । तर उनलाई हेर्न चिकित्सक आएनन् ।

झण्डै एक घण्टापछि स्वास्थ्यकर्मीले सलाइन पानी चढाए । त्यसपछि कोही पनि हेर्न नआएको पिता मुस्तकिनले बताए ।

त्यही अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका छन् रक्तअल्पताका बिरामी जितेन्द्र यादव । २२ वर्षीय यादव सिरहाको सिरहा नगरपालिका १३ फुलबरियाबाट मंगलबारै आएका छन् । उनलाई पनि चिकित्सकले हरेनन् ।

प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा तेस्रो बिरामी एक महिला थिइन् । आफ्नो नाम बताउन अस्वीकार गरेकी उनले आफूलाई एकदमै कमजोरी लाग आएको सुनाइन् । तर चिकित्सकले हेर्दै नहरेको उनको गुनासो छ ।

कुनैकुनै बेला स्वास्थ्यकर्मी आउने गरेको र औषधि वा इन्जेक्सन दिन पनि बोलाउन जानु परेको बिरामीहरुले बताउँछन् ।

मस्त निन्द्रामा स्वास्थ्यकर्मी

बिरामीहरुले कसैले हेर्न नआएको गुनासो गरिरहँदा आकस्मिक कक्षमै एक स्वास्थ्यकर्मी भने मस्त निन्द्रामा भेटिएन । गालामै पटक-पटक लामखुट्टेले टोक्दा बेलाबेला हात धपाउँथे र फेरि निन्द्रामा मस्त हुन्थे । लामखुट्टेले निकै सताएपछि व्यूँझिए ।

आफ्नो अगाडि हामी उभिरहेको थाहा पाएपछि भने निकै आत्तिए । आफ्नो नाम जगदीश साह बताएका उनले पद खुलाउन मानेनन् ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्रप्रसाद यादव भने स्वास्थ्यकर्मी तथा चिकित्सक काममा व्यस्त रहेको बताए । ‘सबै आ-आफ्नो काम गरिरहेका छन्’ उनले भने, ‘बिरामीसँगै स्वास्थ्यकर्मी बसिरहन त सक्दैन ? सबैले राम्रोसँग ड्युटी गरिरहेका छन् ।’

यादवले आकस्मिक उपचारका लागि आउने कुनै पनि बिरामीलाई कुनै किसिमको समस्या हुन नदिने समेत बताए ।

प्रतिक्रिया दिनुहोस् !

सम्बन्धित समाचार

प्रदेश २

सवारी दुर्घटना हुदा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य नेता महताे गम्भीर

7 hours ago
प्रदेश २

सिरहामा वेवारिसे अवस्थामा एक महिलाको शाव फेला

18 hours ago
प्रमुख समाचार

ज्योतिषीको जोखाना कुर्सीको लागि किनबेचको शृङ्खला चल्न सक्ने : डा भट्टराई

19 hours ago
अन्तर्राष्ट्रिय

नेपाल र भारतबीच एकीकृत २५ वर्षपछि नहर निर्माणमा तीव्रता

20 hours ago
प्रदेश २

नेकपामा आधिकारिकताबारे तत्काल कुनै निर्णय आवश्यक नरहे आयोगको निष्कर्ष

20 hours ago
प्रदेश २

धनुषामा एक किशोरी झुन्डिएर आत्महत्या

2 days ago
प्रमुख समाचार

नेपाल प्रचण्ड समुहलाई मनको लड्डू घिउसंग नखान्न युवा नेता साहको आग्रह

2 days ago
प्रदेश २

बेपत्ता झा दम्पतीका विषयमा केही पत्ता लगेन शंकास्पद सोधपुछ गर्दै प्रहरी

2 days ago
प्रमुख समाचार

राष्ट्रिय परीक्षा बोर्ड: जेठ तेस्रो साता एसईई परीक्षाको तयारी

2 days ago

लोकप्रिय

प्रदेश २

नयाँ पार्टी  खोल्ने तयारी हृदयेश त्रिपाठी

२६ चैत्र २०७६, बुधबार
प्रमुख समाचार

शिक्षकको कुटाइबाट बालकको मृत्यु भएपछि

२६ चैत्र २०७६, बुधबार
प्रविधि

प्रहरीका जवानको पीडा : ३० वर्ष जागिर, १७ वर्षसम्म एउटै पद

२६ चैत्र २०७६, बुधबार
प्रदेश २

सरकारले पहिलो चरणमा प्रदेस २ सहित ४० जिल्लामा चुनाव हुने

२६ चैत्र २०७६, बुधबार
प्रदेश २

रौतहटमा ‘धुवाँ चुल्हो मुक्त अभियान’ जारी:शहरी मन्त्री साह

२६ चैत्र २०७६, बुधबार
प्रदेश २

प्रदेश २ : रेल विभागले किसानलाई जग्गाको मुआवजा नदिएपछि,स्थानीयले काम्म रोके

२६ चैत्र २०७६, बुधबार

ताजा समाचार

सवारी दुर्घटना हुदा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य नेता महताे गम्भीर

7 hours ago

सिरहामा वेवारिसे अवस्थामा एक महिलाको शाव फेला

18 hours ago

ज्योतिषीको जोखाना कुर्सीको लागि किनबेचको शृङ्खला चल्न सक्ने : डा भट्टराई

19 hours ago

नेपाल र भारतबीच एकीकृत २५ वर्षपछि नहर निर्माणमा तीव्रता

20 hours ago

नेकपामा आधिकारिकताबारे तत्काल कुनै निर्णय आवश्यक नरहे आयोगको निष्कर्ष

20 hours ago
Facebook Twitter


नेपालको प्रदेश नं. २ जनकपुरबाट श्री जनकपुर मिडिया हाउस प्रा.लि. द्धारा सँचालिक “हाम्रो जनकपुर” डिजिटल अनलाईन पत्रिका हो । तराई-मधेस र प्रदेश नं. २ को डिजिटल दुनियाँमा सबभन्दा सक्रिय तथा पाठकवर्गमा लोकप्रिय अनलाईन सँचार माध्यमको रुपमा स्थापित सँचार जगतमा क्रान्ती थप्दै नयाँ प्रविधिसँगै दुनियाँ डिजिटलाईज भईरहदाँ हाम्रो जनकपुर अनलाईनले पाठकवर्गमा सत्य खवर र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।

हाम्रो समूह

संचालक/सम्पादक : अशोक कुमार यादव
+9779844007825
[email protected]

कार्यकारी सम्पादक :  सम्भु पंडित
+9779804895884, 9844572686
[email protected]


जिल्ला प्रतिनिधि

धनुषा:
महोतरी:
सिरहा:
सप्तरी:
सर्लाही:
रौतहट:
बारा:
पर्सा:

सम्पर्क

श्री जनकपुर मिडिया हाउस प्रा.लि.
कम्पनी रजिष्टार दर्ता नं : २३७४९४/०७६/०७७
जनकपुरधाम, धनुषा, प्रदेश नं, २ , नेपाल
सम्पर्क नम्बर :  9804895884, 9844572686

©२०१९-२०२१ हाम्रो जनकपुर - सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि