Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि
No Result
View All Result
YouTube
No Result
View All Result

जनकपुरबाट गोली लोड गरिएको ‘सरकारी पेस्तोल’ लिएर महिला प्रहरीका प्रेमी फरार

हाम्रो जनकपुर डेस्क by हाम्रो जनकपुर डेस्क
१ पुष २०७६, मंगलवार
0 Shares
Share
Tweet
Share
Pin

जनकपुरधाम : उच्च अदालत जनकपुरकी न्यायाधीश शकुन्तला घिमिरेको सुरक्षामा खटिएकी महिला प्रहरी (जवान)का प्रेमी गोली लोड गरिएको पेस्तोल लगेर फरार भएका छन् ।

न्यायाधीश घिमिरेको शुरक्षा गार्डका रुपमा कार्यरत प्रहरी जवान रनिता कुमारी केवटका प्रेमी ७ राउण्ड गोली लोड गरिएको पेस्तोल लगेर फरार भएका हुन् ।

जनकपुरको भैरव चोकमा डेरा गरी बस्दै आएकी प्रहरी जवान केवटलाई भेट्न आएका प्रेमी गोली लोड गरिएको पेस्तोल लगेर फरार भएका हुन् ।

प्रहरी जवान केवटले नै आफ्नो हतियार ‘हराएको’ भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा ‘जानकारी’ गराएकी थिइन् ।

हतियार हराएको सूचनाकै आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी जवान केवटमाथि अनुसन्धान थालेको छ ।

अहिले प्रहरी जवान केवट धनुषा प्रहरीको नियन्त्रणमा छिन् । प्रहरी कार्यालयको जिन्सी तथा बन्दोबस्ती शाखाका कर्मचारीले लिएको बयानका क्रममा केवटले आफ्ना प्रेमीले पेस्तोल लगेर गएको हुनसक्ने बताएकी छन् ।

बयानका क्रममा केवटले आफ्ना प्रेमीको केही व्यक्तिसँग विवाद भएको र उनीहरुलाई नै ‘डराउनका लागि हतियार लगेको हुनसक्ने’ बयान दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस् !

सम्बन्धित समाचार

प्रदेश २

जनता माविका शिक्षकलाई कुटपिट घटनाका दोषीमाथि कारबाहीको माग गर्दै विद्यार्थीहरुले प्रदर्शन

10 hours ago
प्रदेश २

धनुषामा पञ्चले पिडित महिलामाथि ५ हजार जरिवाना गरेपछि ,तिर्न नसक्दा आत्महत्या

10 hours ago
प्रदेश २

धनुषा सहित देशभरका पत्रकारलाई चुनावकाे लागि निर्वाचन समिती गठन

10 hours ago
प्रदेश २

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १८ बर्ष कैद सजाय

19 hours ago
प्रदेश २

जनकपुर: ढल्केबरमा १० मेगा सोलारबाट  बिजुली उत्पादन  थालिए

19 hours ago
अपराध

झा दम्पती बेपत्ता सडकमा रगतको छिटा, घरमा रुवाबासी हत्या आशंका

20 hours ago
अन्तर्राष्ट्रिय

हुण्डी कारोबारी सात लाखसहित दुई जना भारतीय  पक्राउ

20 hours ago
प्रदेश २

सिरहाबाट अवैध औषधिसहित धनुषाकी मन्सुर पक्राउ

20 hours ago
प्रदेश २

प्रदेश २ : लमाहखोला पुलमा अनौठो नाग, दर्शन गर्न हजारौंको भिड

1 day ago

लोकप्रिय

प्रदेश २

रौतहटमा ‘धुवाँ चुल्हो मुक्त अभियान’ जारी:शहरी मन्त्री साह

१ पुष २०७६, मंगलवार
अन्तर्राष्ट्रिय

विदेशमा कोरोना संक्रमणबाट थप २ नेपालीको मृत्यु

१ पुष २०७६, मंगलवार
प्रमुख समाचार

सामाजिक संजालको दुरुपयोग: ठगीमा संलग्न पंकज पक्राउ, करोड रकम लिएको रेकर्ड फेला !

१ पुष २०७६, मंगलवार
प्रदेश २

महोत्तरी: शिव ज्वेलर्समा डकैती हालेर भागेका  चार लुटेरा पक्राउ

१ पुष २०७६, मंगलवार
प्रदेश २

जनता समाजवादी पार्टीका नेता हवारी पनि नेकपा ओली समूहमा प्रवेश

१ पुष २०७६, मंगलवार
प्रदेश २

सिरहाको मिर्चैयामा निःशुल्क एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न

१ पुष २०७६, मंगलवार

ताजा समाचार

जनता माविका शिक्षकलाई कुटपिट घटनाका दोषीमाथि कारबाहीको माग गर्दै विद्यार्थीहरुले प्रदर्शन

10 hours ago

धनुषामा पञ्चले पिडित महिलामाथि ५ हजार जरिवाना गरेपछि ,तिर्न नसक्दा आत्महत्या

10 hours ago

धनुषा सहित देशभरका पत्रकारलाई चुनावकाे लागि निर्वाचन समिती गठन

10 hours ago

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १८ बर्ष कैद सजाय

19 hours ago

जनकपुर: ढल्केबरमा १० मेगा सोलारबाट  बिजुली उत्पादन  थालिए

19 hours ago
Facebook Twitter


नेपालको प्रदेश नं. २ जनकपुरबाट श्री जनकपुर मिडिया हाउस प्रा.लि. द्धारा सँचालिक “हाम्रो जनकपुर” डिजिटल अनलाईन पत्रिका हो । तराई-मधेस र प्रदेश नं. २ को डिजिटल दुनियाँमा सबभन्दा सक्रिय तथा पाठकवर्गमा लोकप्रिय अनलाईन सँचार माध्यमको रुपमा स्थापित सँचार जगतमा क्रान्ती थप्दै नयाँ प्रविधिसँगै दुनियाँ डिजिटलाईज भईरहदाँ हाम्रो जनकपुर अनलाईनले पाठकवर्गमा सत्य खवर र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।

हाम्रो समूह

संचालक/सम्पादक : अशोक कुमार यादव
+9779844007825
[email protected]

कार्यकारी सम्पादक :  सम्भु पंडित
+9779804895884, 9844572686
[email protected]


जिल्ला प्रतिनिधि

धनुषा:
महोतरी:
सिरहा:
सप्तरी:
सर्लाही:
रौतहट:
बारा:
पर्सा:

सम्पर्क

श्री जनकपुर मिडिया हाउस प्रा.लि.
कम्पनी रजिष्टार दर्ता नं : २३७४९४/०७६/०७७
जनकपुरधाम, धनुषा, प्रदेश नं, २ , नेपाल
सम्पर्क नम्बर :  9804895884, 9844572686

©२०१९-२०२१ हाम्रो जनकपुर - सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि