भीस्वा ४ असार – जिल्ला प्रहरी कार्यालय पर्सा ले असार ३ गते बुधबार रात को समयमा खालीड्राममा डिजल लोड गरी नेपालबाट भारततर्फ लैजादै छ, भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा बाट खटि गएको प्रहरी टोलीले जिल्ला पर्सा छिपहरमाई गा.पा.वडा नं.३ जयमंगलापुर स्थित जिल्ला पर्सा छिपहरमाई गा.पा. वडा नं.५ बस्ने विश्वनाथ पटेलको छोरा वर्ष २३ को सन्तोष पटेलले चलाई ल्याएको ना.१ त ४५४३ नं.को ट्याक्टरमा लोड रहेको डिजल १००० (एक हजार) लिटर भारततर्फ लैजादै गरेको अबस्थाबाट फेला पारी ट्याक्टर, चालक र डिजल सहित रु ३,७३,०००।- (तिन लाख त्तिहतर हजार) मुल्य बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी बीरगंज भंसार कार्यालयमा बुझाईएको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय