दिपेश कुमार शाह । राैतहट । रौतहटको जिल्लाको गुजरा नगरपालिकामा कपडा तथा खाध्यान समाग्री बितरण गरिएको छ ।

मुस्लीमहरुको महान पर्व ईदको अवसरमा अति बिपन्न गरिब तथा असाहाय परिबारहरुलाई नगर प्रमुख सन्तलाल चौधरी र उपप्रमुख शेख रौशन खातुनले संयुक्त रुपमा बृद्धबृद्धा तथा जेष्ट नागरिकहरुलाई सुती सेट लुगा, सेबई डेढ किलो र चिनी आधी किलोको दरले , कुर्ती सुलबार लाउनेहरुलाई सुटका कपडा सबेई चिनी , र बुढापखाहरुलाई लुगी सेट र सेबई चिनी सहित बितरण गरिएको उपप्रमुख खातुनले बताउनु भयो । उपमेयर खातुनले आफनो नगर भित्र बसोबास गर्ने अति बिपन्न र गरिब परिवारहरुको बेला बेलामा सहयोग गर्दै आएको र आउने दिनमा पनि यस्तो सहयोग गरिने उपप्रमुख खातुनले बताउनु भएको छ साे नगरपालिकाकाे लक्ष्मीपुर,कनकपुर,हरिहरपुर,कटानी सहित नगरभरि बाट आएका अति वि…

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय