माननीय पूर्व मन्त्री मातृकाप्रसाद यादव ज्युद्बारा जनतालाई दिए झुठो आस प्रतिक्रिया - Hamro Janakpur

प्रदेश २ :- पूर्वपश्चिम राजमार्ग जोड्ने कमला करिब तीन किलोमिटर तल सबैला नागरपालिका वडा नम्बर १३ मा अन्तर्गत रहेको ढोलबजा र किरतपुर  गाउँ बाँच्न बनाएको तटबन्धन बाढी कटान भैइसकेको छ।

हिजो माननीय पूर्व मन्त्री मातृकाप्रसाद यादव ज्युले निरीक्षण गर्नु भएको थियोे र आफ्ना फेसबुकमा कमला नदीको तटबन्ध रोकनमा हाम्रा पलमा ऊर्जा मन्त्रालयले तत्काल ५० लाख निकासी गरी प्रभावित स्थलमा काम सुरु भइसकेको आफ्नो फेसबुक राख्नुभएको छ तर त्यहाँ कुनै किसिमको अहिले काम नभएको गाउँलेहरु को आरोप छ। रातभरी गाउँबसिहरु बाढीको त्रासले सुतेका छैनन् ।

तटबन्ध काटी सक्दा खेतहरुमा पर्याप्त मात्रमा पानी लागि  सकेका छन् । पूर्ण कमल नदीमा बाढी आउने सम्भावना भएकाले गाउँ बस्ती डुबानमा पर्ने देखिएको छ ।हाम्रा  समाचारदाता मनोज पासमान अनुसार त्यस ठाउँमा कुनै किसिमको बाढी रोक्ने काम न भएको नत सुरक्षाकर्मी नै खटिएका छन् बताउनु भयो।माननीय मन्त्री सोझो जनतालाई मूर्ख बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

महन्थ ठाकुर र उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत

महन्थ ठाकुर र उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र पूर्वमन्त्री उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत गरिएको छ । विभिन्न जिल्लामा राखिएको अगुवा कार्यकर्ता भेलामा सहभागी..