सबैला न. पा. ४ को अर्को स्थानमा पूर्ण बाँध कटान - Hamro Janakpur

प्रदेश २ :- सबैला नगरपालिका वडा ४ मा पर्ने कमलाको बाँध भट्क्न थाल्यो।

सहिद नगरपालिकाको सिमाना देखि २००मिटर उतर रहेको पटेर्वाको पटेर्वाघाट देखि १०मिटर उतरमा बाढीले कटान शुरु गरिएको छ। लगभग १००मिटर लम्बाईमा बाँध भट्किएको छ केही घण्टामै पुरै बाँध टुट्ने स्थानीयको भनाइ छ।

उक्त बाध कटना साथ बस्ती बाढी पसने डर छ । त्यहा को गाउँबस्ती मा बाढी को त्रास पसेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

महन्थ ठाकुर र उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत

महन्थ ठाकुर र उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र पूर्वमन्त्री उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत गरिएको छ । विभिन्न जिल्लामा राखिएको अगुवा कार्यकर्ता भेलामा सहभागी..