काठमाडौँ । कोरोना भाइरसको कहर अहिले सारा विश्वमा नै व्यप्त छ । कोरोना भाइरसले केही देशमा अझै पनि लकडाउन छ ।

लकडाउनबाट बाहिर निस्किनको लागि एक महिलाले अनौठो उपाय अपनाएकी छन् । लकडाउनको प्रतिबन्धबाट बच्नको लागि एक महिलाले आफ्ना श्रीमानलाई कुकुरको जसरी डुलाउँदै हिँडेकी छन् ।

उक्त महिलामाथि पुलिसले यस्तो हर्कत गरेकोमा एक लाख ७५ हजार रुपैयाँ जरिबाना तिराएको छ । यो घटना क्यानडाको रहेको छ । क्यानडाको क्यूबेक राज्यमा यस्तो घटना भएको हो ।-एजेन्सीको सहयोगमा ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय