Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि
No Result
View All Result
YouTube
No Result
View All Result

नेपाल–भारत सीमा क्षेत्रका ३० वटा नाका खुला

हाम्रो जनकपुर डेस्क by हाम्रो जनकपुर डेस्क
१६ माघ २०७७, शुक्रबार
2K Shares
Share2K
Tweet
Share
Pin

काठमाडौँ । कोरोना संक्रमणका कारण लकडाउनसँगै बन्द गरिएका चीन र भारततर्फका ३० वटा नाकालाई सरकारले खुला गरेको छनेपाल–भारत सीमा।

गृह मन्त्रालयले मन्त्रिपरिषद् निर्णयका आधारमा बिहीबार जिल्ला प्रशासन कार्यालयलाई नाका खुलाउन सर्कुलर पठाएको होनेपाल–भारत सीमा।

यसअघि १४ नाका खोलिएकामा माघ ११ को मन्त्रिपरिषद्ले थप १६ नाका खुलाउने निर्णय लिएको होनेपाल–भारत सीमा। भारततर्फका धेरै नाका बन्द हुँदा सीमाका नेपालीले घरायसी सामान खरिद, नातागोता भेटघाट र खेतीपाती गर्नसमेत सहजै ओहोरदोहोर गर्न पाएका थिएनन्नेपाल–भारत सीमा।

गत चैत १० देखि नेपाल–भारत सीमा नाका सिल गरिएकामा भारततर्फका १३ र चीनतर्फको एक नाका गत साउन २६ मा खुला गरिएको थियोनेपाल–भारत सीमा। भारततर्फ १ हजार ८ सय ८० किमि सीमामध्ये तराई/मधेसका १० र हिमाली/पहाडी क्षेत्रका तीन तथा चीनतर्फ रसुवागढी/केरुङ नाकाबाट आउजाउ अनुमति दिइएको थियोनेपाल–भारत सीमा।

सीमा नाका निर्बाध खुलाउने वा आउजाउका निम्ति निश्चित नाका तोक्ने भन्नेमा गृह, परराष्ट्र, अर्थ र स्वास्थ्य मन्त्रालयका अधिकारीबीच लामो छलफल र समीक्षा भएको थियोनेपाल–भारत सीमा।

गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेको नेतृत्वमा यससम्बन्धी छलफल र समीक्षापछि थप १६ नाका खुलाउने प्रस्ताव गृहमन्त्री रामबहादुर थापाले मन्त्रिपरिषद्मा पेस गरेका थिएनेपाल–भारत सीमा। पछिल्लोपटक खोलिएका नाकाबाट नेपालीले भारतीय बजार पुगी तोकिएको मापदण्डभित्र रहेर घरायसी सामान खरिद गर्न पाउनेछन्नेपाल–भारत सीमा।

गृह मन्त्रालयका अनुसार खजुरगाछी (झापा), भन्टाबारी (सुनसरी), कुनौली (सप्तरी), जटही (धनुषा), इनर्वा (धनुषा), भिट्टामोड (महोत्तरी), मलंगवा (सर्लाही), बंकुल (रौतहट), मटिअर्वा (बारा), सिम्रौनगढ (बारा), त्रिवेणी (पूर्वी नवलपरासी), महेशपुर (पश्चिम नवलपरासी), तौलिहवा (कपिलवस्तु), कोइलाबास (दाङ), सुरजपुर (बर्दिया) र तातोपानी (सिन्धुपाल्चोक) नाका खुला गरिएको होनेपाल–भारत सीमा। यसअघि पशुपतिनगर (इलाम), काँकडभिट्टा (झापा), रानी (मोरङ), माडर (सिरहा), गौर (रौतहट), वीरगन्ज (पर्सा), रसुवागढी (रसुवा), कृष्णनगर (कपिलवस्तु), बेलहिया (रूपन्देही), जमुनाह (बाँके), गौरीफन्टा (कैलाली), गड्डाचौकी (कञ्चनपुर), खलंगा/पुलाघाट (दार्चुला) र झुलाघाट (बैतडी) बाट मात्रै सर्वसाधारणले सहज आवागमन गर्न पाउँथेनेपाल–भारत सीमा।

गृहले खुला गरिएका सबै नाकाबाट हुने आवागमनको जनस्वास्थ्यसहित अभिलेख राख्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छनेपाल–भारत सीमा। गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार यी नाका हुँदै नेपालीले निर्बाध र विदेशीले निश्चित सर्त र बन्देज पालना गरेर आवागमन गर्न पाउने छन्नेपाल–भारत सीमा। भारततर्फका नाकाबाट भारतीय नागरिक मात्रै र चीनतर्फका नाकाबाट चीनका नागरिक मात्रै आउन पाउने छन्नेपाल–भारत सीमा। भारत र चीनबाहेक देशका नागरिक हवाई मार्गबाट मात्रै आउन पाउने छन्नेपाल–भारत सीमा।

विदेशीको हकमा भिसा अवधि र कोभिड परीक्षणको तीन दिनभित्रको नेगेटिभ रिपोर्ट भएका, नेपालमा कार्यरत भएको कागजात खुल्ने, कूटनीतिक नियोग र नेपाल सरकारले अनुमति दिएका विदेशीलाई मात्रै स्थलमार्गबाट प्रवेश अनुमति दिइने प्रवक्ता बुढाले बताएनेपाल–भारत सीमा। भारतीय नागरिकका हकमा राहदानी आवश्यक नपरे पनि स्वास्थ्य मापदण्ड र यसअघि भारतसँग सीमा जोडिएका तराई/मधेसका १० र पहाडका ४ जिल्लाका १४ वटा नाकाबाट मात्रै आवागमन खुला गरिएको थियोनेपाल–भारत सीमा। बन्द नाका पहिलेकै स्वरूपमा निर्बाध खुलाउनुपर्ने दबाबपछि सरकारले नाकाबाट हुने आवागमन, त्यसको औचित्य, आवश्यकता, आर्थिक कारोबारलगायत आधारमा नयाँ निर्णय लिएको होनेपाल–भारत सीमा।

कोरोना महामारीको त्रास कम भएसँगै सबै नाका खुलाउनुपर्ने दबाबमा सरकार छ तर महामारीका बेला र त्यसपछिको अवस्थामा कस्ता रणनीति अपनाउने भन्नेमा सरकारले ठोस निर्णय लिन सकेको छैननेपाल–भारत सीमा। नाका नखुलेकै कारण चोरबाटो र आर्थिक सेटिङमा आवागमन हुने गरेको आरोप प्रशासन र प्रहरीमाथि लाग्दै आएको थियोनेपाल–भारत सीमा।

गृह मन्त्रालयका प्रवक्ता बुढाले महामारीसँगै बदलिएको जीवनयापन, सीमा सुरक्षा रणनीति तथा जनस्वास्थ्यसम्बन्धी जोखिमलगायतलाई मध्यनजर गरेर बाँकी नाका खुलाउने र व्यवस्थित गर्दै जाने बताएनेपाल–भारत सीमा। ‘गृहलाई सुरक्षा तथा सीमा अपराध नियन्त्रण, अर्थलाई राजस्व संकलन तथा स्वास्थ्य मन्त्रालयलाई जनस्वास्थ्यको चिन्ता छ, यी सबै पक्षलाई मध्यनजर गरेर सीमा सिललाई निरन्तरता दिने वा सर्तसहित खुलाउने भन्ने विस्तृत छलफल र समीक्षापछि थप १६ नाकाबाट आवागमन खुलाइएको हो,’ उनले भने, ‘एकैचोटि सबै नाका खुल्ने अवस्था छैननेपाल–भारत सीमा। औचित्य र आवश्यकताका आधारमा निर्णय हेरफेर हुँदै जान्छनेपाल–भारत सीमा।’

नाका खोल्न माग गर्दै सीमावर्ती भेगका नागरिक चरणबद्ध आन्दोलनमा छन्नेपाल–भारत सीमा। सीमा हुँदै सहज आवागमन गर्न नपाउँदा दुवै देशका नागरिकले करिब ३ दर्जन स्थानमा सुरक्षाकर्मीमाथि दुर्व्यवहार गरेका थिएनेपाल–भारत सीमा। त्यसबाट पनि माग सम्बोधन नभएपछि उद्योगी/व्यवसायी, स्थानीय र क्रियाशील राजनीतिक दलका स्थानीय नेता–कार्यकर्तालगायतले नाका पुरानै अवस्थामा खुलाउनुपर्ने मागसहित विरोध प्रदर्शन जारी राख्नुका साथै केही जिल्लाबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पनि बुझाएका थिएनेपाल–भारत सीमा।

भारतसँग नेपालको करिब १ हजार ८ सय ८० किमि लामो खुला सिमाना रहेकामा प्रदेश ६ बाहेक सबैले भारतसँग सीमा छुन्छनेपाल–भारत सीमा। अहिले तराई/मधेसका १० नाकाबाट मात्रै नेपाली नागरिक आउजाउ गर्न पाउँछन्नेपाल–भारत सीमा। भारतीयसहित विदेशी नागरिकको हकमा भने स्थानीय प्रशासनको अनुमतिमा प्रवेश दिने गरिएको छनेपाल–भारत सीमा।

नेपालमा रोजगारी भएका, सरकारी, विदेशी नियोगका कर्मचारी तथा सरकारले अनुमति दिएका बाहेकका विदेशीले स्थलमार्गबाट प्रवेश पाउँदैनन्नेपाल–भारत सीमा। सिल गरिएका नाका तथा चेकप्वाइन्टमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरेर आवागमन निषेध गरिएको छनेपाल–भारत सीमा। भारतसँग प्रदेश २ का आठवटै जिल्ला जोडिन्छन् तर आउजाउ गर्न भने सिरहाको माडर, रौतहटको गौर र पर्साको वीरगन्ज मात्रै खुला गरिएको थियोनेपाल–भारत सीमा। पछिल्लो निर्णयले कम्तीमा एक जिल्ला–एक नाका खुलाको अवधारणा लिइएको छनेपाल–भारत सीमा।

दुवै देशतर्फ नातागोता, परिवार, खेतीपातीलगायत कारण सीमा क्षेत्रका बासिन्दाले आउजाउ सहज बनाउन माग गरिरहेका छन्नेपाल–भारत सीमा। नाका बन्द भएकै कारण सीमावर्ती इलाकामा खोलिएका होटल/रेस्टुरेन्टलगायतमा भारतीय नागरिक आउन पाउँदैनन्नेपाल–भारत सीमा।

सीमा क्षेत्रका नागरिक कोरोना महामारीअघि भारतीय बजारमा पुगेर सस्तोमा दैनिक उपभोग्य वस्तु किन्ने गर्थे तर नाका सिल भएपछि त्यो सुविधा रोकिएको छनेपाल–भारत सीमा। नाका बन्द हुँदा सुरक्षाकर्मी, प्रशासन तथा तस्करसँगको सेटिङमा आउजाउ हुने गरेको आरोप पनि छ तर यसमा पनि प्रभावकारी नियमन हुन सकेको छैननेपाल–भारत सीमा। सशस्त्र प्रहरी प्रवक्ता डीआईजी राजु अर्यालले तोकिएका नाकाबाहेकबाट मानिस आवागमन गर्न नदिइएको बताए

‘सरकारबाट निर्णय भएबमोजिम तोकिएका नाकाबाहेकका स्थानबाट आवागमन रोकिएको छ,’ उनले भने, ‘सिल भएका नाका कहिले खुल्छन् वा यसैलाई निरन्तरता दिने भन्ने विषय निर्णय गर्ने तहबाटै बुझ्नुपर्छनेपाल–भारत सीमा।’ उनले कोरोना महामारीपछि सीमा सिल गर्न खटिएका सशस्त्रका जनशक्ति अहिले पनि चौबीसै घण्टा ड्युटीमा रहेको बताएनेपाल–भारत सीमा।

नेपाल–भारत सीमा कुन–कुन नाका खुला ?

पशुपतिनगर (इलाम), काँकडभिट्टा (झापा), रानी (मोरङ), माडर (सिरहा), गौर (रौतहट), वीरगन्ज (पर्सा), रसुवागढी (रसुवा), कृष्णनगर (कपिलवस्तु), बेलहिया (रुपन्देही), जमुनाह (बाँके), गौरीफन्टा (कैलाली), गड्डाचौकी (कञ्चनपुर), खलंगा/पुलाघाट (दार्चुला), झुलाघाट (बैतडी), खजुरगाछी (झापा), भन्टाबारी (सुनसरी), कुनौली (सप्तरी), जटही (धनुषा), इनर्वा (धनुषा), भिट्टामोड (महोत्तरी), मलंगवा (सर्लाही), बंकुल (रौतहट), मटिअर्वा (बारा), सिम्रौनगढ (बारा), त्रिवेणी (पूर्वी नवलपरासी), महेशपुर (पश्चिम नवलपरासी), तौलिहवा (कपिलवस्तु), कोइलाबास (दाङ), सुरजपुर (बर्दिया) र तातोपानी (सिन्धुपाल्चोक) ।

प्रतिक्रिया दिनुहोस् !

सम्बन्धित समाचार

प्रदेश २

सवारी दुर्घटना हुदा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य नेता महताे गम्भीर

7 hours ago
प्रदेश २

सिरहामा वेवारिसे अवस्थामा एक महिलाको शाव फेला

19 hours ago
प्रमुख समाचार

ज्योतिषीको जोखाना कुर्सीको लागि किनबेचको शृङ्खला चल्न सक्ने : डा भट्टराई

20 hours ago
अन्तर्राष्ट्रिय

नेपाल र भारतबीच एकीकृत २५ वर्षपछि नहर निर्माणमा तीव्रता

20 hours ago
प्रदेश २

नेकपामा आधिकारिकताबारे तत्काल कुनै निर्णय आवश्यक नरहे आयोगको निष्कर्ष

21 hours ago
प्रदेश २

धनुषामा एक किशोरी झुन्डिएर आत्महत्या

2 days ago
प्रमुख समाचार

नेपाल प्रचण्ड समुहलाई मनको लड्डू घिउसंग नखान्न युवा नेता साहको आग्रह

2 days ago
प्रदेश २

बेपत्ता झा दम्पतीका विषयमा केही पत्ता लगेन शंकास्पद सोधपुछ गर्दै प्रहरी

2 days ago
प्रमुख समाचार

राष्ट्रिय परीक्षा बोर्ड: जेठ तेस्रो साता एसईई परीक्षाको तयारी

2 days ago

लोकप्रिय

प्रदेश २

प्रदेश २ प्रमुख  झाले दुर्घटनामा घाइते भएर छटपटाइरहेका देखेपछि  उद्धार

१६ माघ २०७७, शुक्रबार
प्रदेश २

प्रहरी हिरासतमा यातना दिएपछि १३ वर्षीय बालकको मृत्यु

१६ माघ २०७७, शुक्रबार
प्रमुख समाचार

नेकपा नेतृ झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलायो, नआएपछि पक्राउ गर्ने चेतावनी

१६ माघ २०७७, शुक्रबार
पत्र-पत्रिका

बलात्कारपछि घाँटी निमोठिएर हत्या

१६ माघ २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

भारतीय सांसद एक होटलमा मृत फेला

१६ माघ २०७७, शुक्रबार
प्रदेश २

सरस्वती पूजाका लागि सबैलाका मूर्तिकार मूर्ति सजाउन व्यस्त ।

१६ माघ २०७७, शुक्रबार

ताजा समाचार

सवारी दुर्घटना हुदा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य नेता महताे गम्भीर

7 hours ago

सिरहामा वेवारिसे अवस्थामा एक महिलाको शाव फेला

19 hours ago

ज्योतिषीको जोखाना कुर्सीको लागि किनबेचको शृङ्खला चल्न सक्ने : डा भट्टराई

20 hours ago

नेपाल र भारतबीच एकीकृत २५ वर्षपछि नहर निर्माणमा तीव्रता

20 hours ago

नेकपामा आधिकारिकताबारे तत्काल कुनै निर्णय आवश्यक नरहे आयोगको निष्कर्ष

21 hours ago
Facebook Twitter


नेपालको प्रदेश नं. २ जनकपुरबाट श्री जनकपुर मिडिया हाउस प्रा.लि. द्धारा सँचालिक “हाम्रो जनकपुर” डिजिटल अनलाईन पत्रिका हो । तराई-मधेस र प्रदेश नं. २ को डिजिटल दुनियाँमा सबभन्दा सक्रिय तथा पाठकवर्गमा लोकप्रिय अनलाईन सँचार माध्यमको रुपमा स्थापित सँचार जगतमा क्रान्ती थप्दै नयाँ प्रविधिसँगै दुनियाँ डिजिटलाईज भईरहदाँ हाम्रो जनकपुर अनलाईनले पाठकवर्गमा सत्य खवर र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।

हाम्रो समूह

संचालक/सम्पादक : अशोक कुमार यादव
+9779844007825
[email protected]

कार्यकारी सम्पादक :  सम्भु पंडित
+9779804895884, 9844572686
[email protected]


जिल्ला प्रतिनिधि

धनुषा:
महोतरी:
सिरहा:
सप्तरी:
सर्लाही:
रौतहट:
बारा:
पर्सा:

सम्पर्क

श्री जनकपुर मिडिया हाउस प्रा.लि.
कम्पनी रजिष्टार दर्ता नं : २३७४९४/०७६/०७७
जनकपुरधाम, धनुषा, प्रदेश नं, २ , नेपाल
सम्पर्क नम्बर :  9804895884, 9844572686

©२०१९-२०२१ हाम्रो जनकपुर - सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि