Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि
No Result
View All Result
YouTube
No Result
View All Result

ब्लु हाउसलाई पराजित गर्दै जनता मा.वि.को क्रिकेट खेलमा ग्रिन हाउसले जमाए कब्जा

हाम्रो जनकपुर डेस्क by हाम्रो जनकपुर डेस्क
२९ माघ २०७७, बिहीबार
580 Shares
Share580
Tweet
Share
Pin

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका-२ नक्टाझिजमा सञ्चालन भईरहेको sports week खेल प्रतियोगितामा क्रिकेट तर्फ बिहिबार भएको फाइनल खेलमा ग्रीन हाउस प्रथम भई जित्न सफल भएको छ।
टस हारेर ब्याटिङ गर्दै ब्लु हाउस टिमले १६ ओभरमा ८९ रनको लक्ष्य पछ्याउँदै ग्रीन हाउसले १० ओभरमै जित्न सफल भएको छ।

ग्रिन हाउसको कप्तान मनिष कुमार ‌महतोले भने :-आज भएको फाइनल खेलमा मिथलेश कुमार महतोले राम्रो खेलेको र सबै खेलाडीको परिश्रमले खेल्न जित्न सफल भएका छौँ।
ग्रिन हाउसको स्कुल कप्तान दिवेश कुमार महतोका अनुसार आज हामी क्रिकेट तर्फ भएको फाईनल खेलमा जित्न सफल भएका छौँ भने भोलि शुक्रबार हुने कब्बडी र फुटबल खेलमा पनि ग्रिन हाउस पुगिसकेकोले भोलि पनि प्रतिश्पर्धा हुने छ।

भोलि को खेलमा ग्रिन हाउस र ब्लु हाउस बिच फुटबल हुने छ भने एलो हाउस र ब्लु हाउस बिच कब्बडीको सेमिफाइनलमा बाट फाइनलमा जाने हाउस ग्रिन हाउस सित भिडन्त हुने छ।

यसका साथै विधालयले बिग्यप्ती जारी गरे अनुसार नेपाल सरकार गृह मन्त्रालयले प्रकाशन गरेको सुचना अनुसार भोलि मिति २०७७ साल माघ ३० गते सोनाम ल्होछार भएकोले उक्त अवसरमा सार्वजनिक बिदा दिने निर्णय भए बमोजिम ,यस विधालयको पठनपाठन भोलि बन्द रह्नने व्यहोरो सम्बन्धित सबैलाई यसै सुचना मार्फत जानकारी गराइन्छ।

तर यस विद्यालयलले सञ्चालन गरेको sports week अन्तर्गत भोलि शुक्रबार फुटबल र कब्बडीको फाइनल खेल हुने भएकाले सहभागी खेलाडी विधार्थीहरु खेलमा उपस्थित हुनका लागि ,यसै सुचना मार्फत जानकारी गराइन्छ।

प्रतिक्रिया दिनुहोस् !

सम्बन्धित समाचार

प्रदेश २

सवारी दुर्घटना हुदा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य नेता महताे गम्भीर

6 hours ago
प्रदेश २

सिरहामा वेवारिसे अवस्थामा एक महिलाको शाव फेला

18 hours ago
प्रमुख समाचार

ज्योतिषीको जोखाना कुर्सीको लागि किनबेचको शृङ्खला चल्न सक्ने : डा भट्टराई

19 hours ago
अन्तर्राष्ट्रिय

नेपाल र भारतबीच एकीकृत २५ वर्षपछि नहर निर्माणमा तीव्रता

19 hours ago
प्रदेश २

नेकपामा आधिकारिकताबारे तत्काल कुनै निर्णय आवश्यक नरहे आयोगको निष्कर्ष

20 hours ago
प्रदेश २

धनुषामा एक किशोरी झुन्डिएर आत्महत्या

2 days ago
प्रमुख समाचार

नेपाल प्रचण्ड समुहलाई मनको लड्डू घिउसंग नखान्न युवा नेता साहको आग्रह

2 days ago
प्रदेश २

बेपत्ता झा दम्पतीका विषयमा केही पत्ता लगेन शंकास्पद सोधपुछ गर्दै प्रहरी

2 days ago
प्रमुख समाचार

राष्ट्रिय परीक्षा बोर्ड: जेठ तेस्रो साता एसईई परीक्षाको तयारी

2 days ago

लोकप्रिय

प्रदेश २

प्रदेश सरकारले ल्यायो WIFI सहितको ‘ परिवहन’ बस सेवा, संचालनमा ल्याउँदै

२९ माघ २०७७, बिहीबार
अपराध

डेरामा बस्ने किशोरीमाथि  बलात्कारको प्रयास  एकजना पक्राउ

२९ माघ २०७७, बिहीबार
प्रमुख समाचार

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुहुने छैन:  प्रेस सल्लाहकार थापा

२९ माघ २०७७, बिहीबार
प्रदेश २

सिरहामा वेवारिसे अवस्थामा एक महिलाको शाव फेला

२९ माघ २०७७, बिहीबार
अन्तर्राष्ट्रिय

प्रधानमन्त्री ओलीले भने गुमेको भूभाग फिर्ता ल्याएरै छाडिन्छु

२९ माघ २०७७, बिहीबार
प्रदेश २

झुठा आरोप लगाए अदालतमा मुद्दादर्ज : पीडित गुहार्दै पत्रकार न्याय खोज्दै

२९ माघ २०७७, बिहीबार

ताजा समाचार

सवारी दुर्घटना हुदा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य नेता महताे गम्भीर

6 hours ago

सिरहामा वेवारिसे अवस्थामा एक महिलाको शाव फेला

18 hours ago

ज्योतिषीको जोखाना कुर्सीको लागि किनबेचको शृङ्खला चल्न सक्ने : डा भट्टराई

19 hours ago

नेपाल र भारतबीच एकीकृत २५ वर्षपछि नहर निर्माणमा तीव्रता

19 hours ago

नेकपामा आधिकारिकताबारे तत्काल कुनै निर्णय आवश्यक नरहे आयोगको निष्कर्ष

20 hours ago
Facebook Twitter


नेपालको प्रदेश नं. २ जनकपुरबाट श्री जनकपुर मिडिया हाउस प्रा.लि. द्धारा सँचालिक “हाम्रो जनकपुर” डिजिटल अनलाईन पत्रिका हो । तराई-मधेस र प्रदेश नं. २ को डिजिटल दुनियाँमा सबभन्दा सक्रिय तथा पाठकवर्गमा लोकप्रिय अनलाईन सँचार माध्यमको रुपमा स्थापित सँचार जगतमा क्रान्ती थप्दै नयाँ प्रविधिसँगै दुनियाँ डिजिटलाईज भईरहदाँ हाम्रो जनकपुर अनलाईनले पाठकवर्गमा सत्य खवर र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।

हाम्रो समूह

संचालक/सम्पादक : अशोक कुमार यादव
+9779844007825
[email protected]

कार्यकारी सम्पादक :  सम्भु पंडित
+9779804895884, 9844572686
[email protected]


जिल्ला प्रतिनिधि

धनुषा:
महोतरी:
सिरहा:
सप्तरी:
सर्लाही:
रौतहट:
बारा:
पर्सा:

सम्पर्क

श्री जनकपुर मिडिया हाउस प्रा.लि.
कम्पनी रजिष्टार दर्ता नं : २३७४९४/०७६/०७७
जनकपुरधाम, धनुषा, प्रदेश नं, २ , नेपाल
सम्पर्क नम्बर :  9804895884, 9844572686

©२०१९-२०२१ हाम्रो जनकपुर - सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि