काठमाडौं । भारतमा गोली हानेर ५ जनाको हत्या भएको छ ।

हरियाणा प्रान्तको रोहतक जिल्लास्थित एक कुस्ती केन्द्रमा शुक्रबार बेलुकी गोली चलेको हो ।

समाचार एजेन्सी एएनआईका अनुसार घटनामा पाँच जनाको मृत्यु भएको र दुई जना घाइते भएका हुन्।

पुरानो रिसिइबीका कारण एउटा समूहले गोली चलाएको बताइएको छ ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय