Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि
No Result
View All Result
YouTube
No Result
View All Result

नेपालीलाई श्रीलंकामा बन्धक बनाउने पाकिजा प्याकुरेल पक्राउ

हाम्रो जनकपुर डेस्क by हाम्रो जनकपुर डेस्क
५ फाल्गुन २०७७, बुधबार
34 Shares
Share34
Tweet
Share
Pin

काठमाडौं । श्रीलंका पुर्‍याई मानव बेचबिखन गर्ने फरार अभियुक्त काठमाडौं महानगरपालिका(३ महाराजगंज बस्ने नुवाकोट तादी गाउँपालिका(१ घर भएकी कमला भेटवाल भन्ने ४६ वर्षीया पाकिजा प्याकुरेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्याकुरेल समेतका दुबईमा रहेका व्यक्तिको मिलिमतोमा दुबई जानको लागि सेटिङ मिलाउनु पर्छ र त्यसको लागि १ हजार अमेरिकी डलर चाहिने भन्दै २०७६ कार्तिक २७ गते प्याकुरेलले पीडितसँग ५२ हजार रुपैयाँ र १ हजार अमेरिकी डलर बोक्न लगाई काठमाडौं स्वयम्भूबाट भारत दिल्ली पठाएकी थिइन ।

भारतको नयाँ दिल्लीको मन्जुका टिला भन्ने ठाउँमा पुगेपश्चात अन्य व्यक्तिहरुले रिसिभ गरी पीडित महिलासँग नेपाली ४८ हजार रुपैयाँ तथा ८ सय अमेरीकी डलर लिई भारतको मुम्बई हुँदै श्रीलंकामा पुर्‍याएपछि मिनुवाङगोडा भन्ने ठाउँमा बन्धक बनाई राखेको अवस्थामा श्रीलंकाको प्रहरीले फेला पारी ९ महिना बसेपछि नेपालस्थित माईती नेपाल र श्रीलंकास्थित नेपाली दुतावासको सहयोगमा गत माघ ११ गते नेपाल फर्किन सफल भएकी थिइन ।

उक्त घटनामा संलग्न रही फरार अभियुक्त मध्येकी प्याकुरेललाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका(४ पासिकोटमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् !

सम्बन्धित समाचार

प्रदेश २

सिरहाका दुई समाजिक जोडीद्धारा पिडितलाई राहत सहयोग

52 mins ago
अपराध

लागुऔषध गाँजासहित दुई जना सर्लाहीबाट पक्राउ

1 hour ago
अपराध

बलात्कार आरोपित फरार प्रहरीले पक्राउ

3 hours ago
प्रमुख समाचार

सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, एक हजार ३६ नेता कार्यकर्ता रिहाइ

3 hours ago
प्रदेश २

मनरासिश्वा नगरपालिकाले घर बहाल नतिरी कार्यालय सारेपछि घरबेटी समस्यामा

5 hours ago
प्रदेश २

विद्यार्थीलाई कक्षाबाट फिल्डमा ल्याइ कुटपिट गर्ने एक जना पक्राउ

6 hours ago
प्रदेश २

प्रदेश २: बिदेशबाट पठाएको सेवाग्राहीको करोडौं रकम दाजुभाई लिएर फरार

6 hours ago
अपराध

अफताब आलमले २० जनालाई जिउँदै मारे, जेलबाट छुटाउन प्रयास देउवा !

6 hours ago
प्रदेश २

बिधालयमा दिवा खाजाको समितिबाट नाम हटाइएपछि प्रधानाध्यापक उपर हातपात !

7 hours ago

लोकप्रिय

प्रदेश २

सिरहा: ११ होटल तथा रेष्टुरेन्टमा स्तरोन्नतिको स्टिकर टाँस

५ फाल्गुन २०७७, बुधबार
प्रदेश २

प्रदेश २ : सामाजिक विकास मन्त्रालयद्वारा प्राविधिक शिक्षाको नाममा करोडौं रकम घाेटिए

५ फाल्गुन २०७७, बुधबार
पत्र-पत्रिका

मोबाइल फोन लत बन्दै ’ कारण बालबालिकाको ज्यानै जोखिममा

५ फाल्गुन २०७७, बुधबार
प्रदेश २

प्रदेश २ : १६ वर्षीय युवतीलाई औषधी खुखाएर गर्भ तुहाउदा  छट्पटीएर मृत्यु, प्रेमी फरार

५ फाल्गुन २०७७, बुधबार
प्रमुख समाचार

नेपालमा रोजगारीका लागि विभिन्न मुलुकबाट नयाँ विदेशी कामदारको संख्या घट्यो

५ फाल्गुन २०७७, बुधबार
प्रमुख समाचार

ज्योतिषीको जोखाना कुर्सीको लागि किनबेचको शृङ्खला चल्न सक्ने : डा भट्टराई

५ फाल्गुन २०७७, बुधबार

ताजा समाचार

सिरहाका दुई समाजिक जोडीद्धारा पिडितलाई राहत सहयोग

52 mins ago

लागुऔषध गाँजासहित दुई जना सर्लाहीबाट पक्राउ

1 hour ago

बलात्कार आरोपित फरार प्रहरीले पक्राउ

3 hours ago

सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, एक हजार ३६ नेता कार्यकर्ता रिहाइ

3 hours ago

मनरासिश्वा नगरपालिकाले घर बहाल नतिरी कार्यालय सारेपछि घरबेटी समस्यामा

5 hours ago
20 FaThursdaygu11 2077
Facebook Twitter


नेपालको प्रदेश नं. २ जनकपुरबाट श्री जनकपुर मिडिया हाउस प्रा.लि. द्धारा सँचालिक “हाम्रो जनकपुर” डिजिटल अनलाईन पत्रिका हो । तराई-मधेस र प्रदेश नं. २ को डिजिटल दुनियाँमा सबभन्दा सक्रिय तथा पाठकवर्गमा लोकप्रिय अनलाईन सँचार माध्यमको रुपमा स्थापित सँचार जगतमा क्रान्ती थप्दै नयाँ प्रविधिसँगै दुनियाँ डिजिटलाईज भईरहदाँ हाम्रो जनकपुर अनलाईनले पाठकवर्गमा सत्य खवर र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।

हाम्रो समूह

संचालक/सम्पादक : अशोक कुमार यादव
+9779844007825
[email protected]

कार्यकारी सम्पादक :  सम्भु पंडित
+9779804895884, 9844572686
[email protected]


जिल्ला प्रतिनिधि

धनुषा: मनिस कुमार यादव
९८२४८५३३५४
महोतरी: बजरंगी कुमार सावन
९८०९६०१५५२
सिरहा: रामबाबु यादव
९८४८३१९७३३
सप्तरी:

सर्लाही:

रौतहट: रबिन्द्र प्रजापति
९८०७१७२०७३
बारा:

पर्सा: धर्मेन्द्र कुमार यादव
९८६५४१००४२

सम्पर्क

श्री जनकपुर मिडिया हाउस प्रा.लि.
कम्पनी रजिष्टार दर्ता नं : २३७४९४/०७६/०७७
जनकपुरधाम, धनुषा, प्रदेश नं, २ , नेपाल
सम्पर्क नम्बर :  9804895884, 9844572686

©२०१९-२०२१ हाम्रो जनकपुर - सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि