Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि
No Result
View All Result
YouTube
No Result
View All Result

भारतीय सीमामा एसएसबीको ज्याजती, जेकजाँच गर्न भन्दै नेपाली महिलालाई कुकुर छाडे

हाम्रो जनकपुर डेस्क by हाम्रो जनकपुर डेस्क
९ फाल्गुन २०७७, आईतवार
7 Shares
Share7
Tweet
Share
Pin

बुटवल । रुपन्देहीको नेपाल भारत सीमानाका सुनौलीमा भारतीय सुरक्षाबल एसएसबीले ज्याजती गरेको भन्दै नेपालीहरुले शनिबार २ घण्टा नाका अवरुद्ध बनाएका छन् ।

भारतीय पक्षले नेपालीहरुलाई भारततर्फ जान रोक लगाएको भन्दै उनीहरुले शनिबार नाकामा विरोध प्रदर्शन गर्दै नाका अवरुद्ध गरेका हुन् ।

भारततर्फबाट नेपाल आउनका लागि नाका खुला गरिए पनि नेपालीलाई भारत जान रोक लगाएपछि विरोधमा उत्रिएको उनीहरुले बताएका छन् ।

भारततर्फ किनमेलका लागि आएका नेपालीलाई एसएसबीले सीमापारि जान दिएको थिएन । बुटवलबाट किनमेल गर्न आएकी मुना भण्डारीले चेकजाँचका लागि लाइनमा बस्ता एसएसबीका सुरक्षाकर्मीले आफूलाई अभद्र व्यवहार गर्दै उनीहरुको तालिम प्राप्त कुकुर छोडिदिएको गुनासो गरिन् ।

एसएसबीले ज्यादती गरेको यो पहिलोपटक भने हैन । सीमामा एसएसबीको ज्यादतीबारे यसअघि पनि कुरा उठ्दै आए पनि नेपाली सहेर बसेका थिए ।

शनिबार महिलामाथि कुकुन नै छोडेपछि नेपालीहरुको धैर्यले जवाफ दिएको हो । उनीहरुले बेलहिया अगाडि रहेको ब्यारिकेटर झारेर अन्तराष्ट्रिय नाका ठप्प पारेका थिए ।

यसअघि भारतकै व्यापारीहरुले एसएसबीको ज्यादती बढ्दै गएको विरोधमा दशगजामा एसएसबीविरुद्ध नै प्रदर्शन गरेका थिए । दशगजामै बसेका एसएसबीले नोपलबाट भारत जाने नेपालीलाई विभिन्न बहानामा दुख दिने गरेका छन् । समाचारपत्र

प्रतिक्रिया दिनुहोस् !

सम्बन्धित समाचार

प्रमुख समाचार

प्रधानमन्त्रीले भने- मलाई मधेस पस्न नदिए हुन्छ तर पानी चाहिँ नरोक्नू

10 mins ago
प्रदेश २

धनुषा सबैलामा एकै साथ चार दर्जन नीलगाई फेला

59 mins ago
प्रदेश २

सिरहाका दुई समाजिक जोडीद्धारा पिडितलाई राहत सहयोग

2 hours ago
अपराध

लागुऔषध गाँजासहित दुई जना सर्लाहीबाट पक्राउ

2 hours ago
अपराध

बलात्कार आरोपित फरार प्रहरीले पक्राउ

4 hours ago
प्रमुख समाचार

सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, एक हजार ३६ नेता कार्यकर्ता रिहाइ

4 hours ago
प्रदेश २

मनरासिश्वा नगरपालिकाले घर बहाल नतिरी कार्यालय सारेपछि घरबेटी समस्यामा

6 hours ago
प्रदेश २

विद्यार्थीलाई कक्षाबाट फिल्डमा ल्याइ कुटपिट गर्ने एक जना पक्राउ

7 hours ago
प्रदेश २

प्रदेश २: बिदेशबाट पठाएको सेवाग्राहीको करोडौं रकम दाजुभाई लिएर फरार

7 hours ago

लोकप्रिय

प्रदेश २

धनुषामा एक महिलाकाे शाव खेतमा फेलापरेपछि , हत्याको आशंका

९ फाल्गुन २०७७, आईतवार
प्रदेश २

प्रदेश २ : सरकारले ३ वर्षको कार्यकाल बाचा झुठो , काम गर्न सकेनन्

९ फाल्गुन २०७७, आईतवार
प्रमुख समाचार

धनुषा: तिनकाेरियामा श्रीमदभावगत ज्ञान यज्ञ सम्पन्न

९ फाल्गुन २०७७, आईतवार
प्रमुख समाचार

प्रधानमन्त्रीले भने- मलाई मधेस पस्न नदिए हुन्छ तर पानी चाहिँ नरोक्नू

९ फाल्गुन २०७७, आईतवार
प्रदेश २

विनाकारण गयाे प्रदेश २ का प्रमुख बर्खास्त , राज्यविरुद्धको अपराधमा पक्राउ  झा प्रमुख नियुत्त

९ फाल्गुन २०७७, आईतवार
अपराध

प्रदेश २ मा कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी प्रहरीको फन्दामा

९ फाल्गुन २०७७, आईतवार

ताजा समाचार

प्रधानमन्त्रीले भने- मलाई मधेस पस्न नदिए हुन्छ तर पानी चाहिँ नरोक्नू

10 mins ago

धनुषा सबैलामा एकै साथ चार दर्जन नीलगाई फेला

59 mins ago

सिरहाका दुई समाजिक जोडीद्धारा पिडितलाई राहत सहयोग

2 hours ago

लागुऔषध गाँजासहित दुई जना सर्लाहीबाट पक्राउ

2 hours ago

बलात्कार आरोपित फरार प्रहरीले पक्राउ

4 hours ago
20 FaThursdaygu11 2077
Facebook Twitter


नेपालको प्रदेश नं. २ जनकपुरबाट श्री जनकपुर मिडिया हाउस प्रा.लि. द्धारा सँचालिक “हाम्रो जनकपुर” डिजिटल अनलाईन पत्रिका हो । तराई-मधेस र प्रदेश नं. २ को डिजिटल दुनियाँमा सबभन्दा सक्रिय तथा पाठकवर्गमा लोकप्रिय अनलाईन सँचार माध्यमको रुपमा स्थापित सँचार जगतमा क्रान्ती थप्दै नयाँ प्रविधिसँगै दुनियाँ डिजिटलाईज भईरहदाँ हाम्रो जनकपुर अनलाईनले पाठकवर्गमा सत्य खवर र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।

हाम्रो समूह

संचालक/सम्पादक : अशोक कुमार यादव
+9779844007825
[email protected]

कार्यकारी सम्पादक :  सम्भु पंडित
+9779804895884, 9844572686
[email protected]


जिल्ला प्रतिनिधि

धनुषा: मनिस कुमार यादव
९८२४८५३३५४
महोतरी: बजरंगी कुमार सावन
९८०९६०१५५२
सिरहा: रामबाबु यादव
९८४८३१९७३३
सप्तरी:

सर्लाही:

रौतहट: रबिन्द्र प्रजापति
९८०७१७२०७३
बारा:

पर्सा: धर्मेन्द्र कुमार यादव
९८६५४१००४२

सम्पर्क

श्री जनकपुर मिडिया हाउस प्रा.लि.
कम्पनी रजिष्टार दर्ता नं : २३७४९४/०७६/०७७
जनकपुरधाम, धनुषा, प्रदेश नं, २ , नेपाल
सम्पर्क नम्बर :  9804895884, 9844572686

©२०१९-२०२१ हाम्रो जनकपुर - सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि